पार्टीको आचरणविपरीत अभिव्यक्ति दिने नेताहरूलाई नेकपा एसले दियो कारबाहीको चेतावनी
२४ वैशाख, २०८०
2 min read
Share
ज्येष्ठ र अपांगता भएका पत्रकारहरूका लागि जीवन निर्वाह भत्ताको व्यवस्था हुँदैछ: प्रधानमन्त्री
२४ वैशाख, २०८०
2 min read
Share
यसरी भयो बेलायती राजा चार्ल्स तृतीय र रानी कमिलाको राज्याभिषेक (भिडियो)
यो राजमुकुट पहिरिने राजा चार्ल्स तृतीय सातौँ शासक भएको बीबीसीले जनाएको छ । सोही समारोहमा आर्चविशपले रानी कमिलालाई भने ‘क्वीन मेरीज् क्राउन’ राजमुकुट पहिर्याइदिएका थिए ।
२४ वैशाख, २०८०
2 min read
Share
अघिल्लो राष्ट्रपतिले अलपत्र पारेकाे नागरिकता विधेयक अहिले प्रमाणीकरण गर्न मिल्छ ?
नागरिकतासमबन्धी विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गर्न मिल्ने नमिल्ने विषयमा कानुनविद्हरूसँग परामर्श गर्ने तयारी गरेका छन् ।
२४ वैशाख, २०८०
3 min read
Share
संयुक्त समिति तीन दिनभित्र गठन गर्ने तयारी, विषयगत समितिको नेतृत्व चयन कहिले ?
संघीय संसदको संसदीय सुनुवाइ समितिसहित दुई संयुक्त समिति तीन दिनभित्र टुंगो लगाउने तयारी भएको छ ।
२४ वैशाख, २०८०
1 min read
Share
जेठदेखि संसदमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर
आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सभामुख घिमिरेले नियमावलीअनुसार जेठदेखि प्रश्नोत्तर सुरु गर्ने बताएका हुन् ।
२४ वैशाख, २०८०
1 min read
Share
नक्कली कागजात पेस गरेर नेपाली नागरिकता लिने १० जना भारतीय नागरिक पक्राउ
नक्कली कागजात पेस गरेर नेपाली नागरिकता लिने १० जना भारतीय नागरिक पक्राउ परेका छन् ।
२४ वैशाख, २०८०
2 min read
Share
चीन र भियतनामले बेइबु खाडीमा १० करोड माछा छाडे
चीन र भियतनामका कृषि अधिकारीहरूले शनिबार दिउँसो बेइबु खाडीको पानीमा करिब १० करोड माछा छाडेका छन् ।
२४ वैशाख, २०८०
2 min read
Share
नवनियुक्त मन्त्री आचार्यले लिए पद तथा गोपनीयताको शपथ
नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
२४ वैशाख, २०८०
1 min read
Share
भारतमा हिंस्रक जातीय द्वन्द्वमा ५२ जनाको मृत्यु, सेनालाई गोली चलाउन आदेश
भारतको मणिपुर राज्यमा जातीय समूहबीचको द्वन्द्वले हिंस्रक रूप लिएको छ । याे द्वन्द्वमा परेर हालसम्म ५२ जनाको मृत्यु भइसकेको छ ।
२४ वैशाख, २०८०
3 min read
Share
राष्ट्रिय प्रसारण लाइनमा जोडियो ५४ मेगावाटको बिजुली
दोर्दी गाउँपालिका–६ ढोडेनीमा निर्माण भएको ५४ मेगावाट क्षमताको सुपरदोर्दी ‘ख’ आयोजनाको बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।
२४ वैशाख, २०८०
4 min read
Share
वित्त नीति चलाउने ठाउँ छैन, मौद्रिक नीतिबाटै अर्थतन्त्र सुधार थाल्छौँ: अर्थमन्त्री महत
अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रमा अहिले देखिएका समस्या समाधानका लागि वित्त नीतिबाट भन्दा मौद्रिक नीतिको व्यवस्थापनबाट सम्भव हुने बताएका छन् ।
२४ वैशाख, २०८०
3 min read
Share
नक्कली शरणार्थी प्रकरणका दाेषीलाई कारबाही गर्न सरकारले खुट्टा नकमाओस् : माधव नेपाल
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकारले नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा सङ्लग्न दोषीलाई कारबाही गर्न खुट्टा कमाउन नहुने बताए ।
२४ वैशाख, २०८०
1 min read
Share
ए डिभिजन लिगः आर्मीले संकटा र मछिन्द्रले एपीएफसँग खेल्दै
शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदैछन् । त्रिभुवन आर्मी फुटबल क्लबले संकटा क्लबसँग प्रतिस्पर्धा गर्दा अर्को खेलमा डिफेन्डिङ च्याम्पियन मछिन्द्र क्लबले विभागीय टिम एपीएफ क्लबसँग प्रतिस्पर्धा गर्दैछ ।
२४ वैशाख, २०८०
1 min read
Share