संसदमा आज प्रधानमन्त्रीसँग प्रश्नाेत्तर, १५ सांसदले टिपाए नाम
संसद नियमावलीको नियम ५६ अनुसार सांसदले प्रधानमन्त्रीलाई प्रश्न गर्ने छन् । र, प्रधानमन्त्रीले तत्कालै जवाफ दिनेछन् ।
४ जेठ, २०८०
1 min read
Share
श्रीमती मन्त्री, श्रीमान् जेलमा, पार्टी नेपाल बन्द गर्न सडकमा
अध्यक्ष मन्त्री रहेकै बेला सर्वोच्चको फैसलाविरुद्ध नेपाल बन्दको घोषणाले सो पार्टीलाई नैतिक संकट उत्पन्न गरेको छ ।
३ जेठ, २०८०
5 min read
Share
खाँणलाई निलम्बन गर्नुपर्नेमा गगनको जोड, दोहोरो अंकले बढ्यो नेप्से (भिडियो)
३ जेठ, २०८०
3 min read
Share
नेपालले नेदरल्यान्ड्स र स्कटल्यान्डसँग खेल्ने पक्का, दक्षिण अफ्रिकासँग पनि खेल्ने क्यानको प्रयास
आईसीसी विश्वकप क्रिकेट छनोटको लागि नेपालले दक्षिण अफ्रिकामा नेदरल्यान्ड्स र स्कटल्यान्डसँग अभ्यास खेल खेल्ने भएको छ ।
३ जेठ, २०८०
2 min read
Share
संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर, कति सांसदले सोध्न पाउँछन् प्रश्न ?
संसदमा भोलि प्रधानमन्त्री पुष्पकमल दाहालसँग प्रश्नोत्तर कार्यक्रम छ ।
३ जेठ, २०८०
1 min read
Share
साफ च्याम्पियनसिपमा नेपालले पहिलो खेल कुवेतसँग खेल्ने
नेपालले आफ्नो पहिलो खेल कुवेतसँग जुन २१ तारिखमा प्रतिस्पर्धा गर्नेछ । आफ्नो दोस्रो खेल आयोजक भारतसँग २४ जूनमा प्रतिस्पर्धा गर्ने नेपालले जून २७ तारिखमा पाकिस्तानसँग खेल्नेछ ।
३ जेठ, २०८०
2 min read
Share
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १४ जनालाई थप तीन दिन हिरासतमा राख्न अनुमति
जिल्ला अदालत काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १४ जनालाई थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
३ जेठ, २०८०
1 min read
Share
भ्रष्टाचार पुष्टि भएसँगै फ्रान्सका पूर्वराष्ट्रपति निकोलसलाई तीन वर्षको जेल सजाय (भिडियो)
भ्रष्टाचारमा दोषी ठहरिएका फ्रान्सका पूर्वराष्ट्रपति निकोलस सार्कोजीलाई तीन वर्षको जेल सजाय सुनाइएको छ ।
३ जेठ, २०८०
2 min read
Share
उच्चपदस्थ व्यक्तिको सम्पत्ति छानबिन गर्न आयोग बनाउन राप्रपाको माग
राष्ट्रिय प्रजातन्त्र पार्टीले उच्चपदस्थ राजनीतिक व्यक्ति र कर्मचारीहरूको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय स्वतन्त्र नागरिक आयोग गठन गर्न माग गरेको छ ।
३ जेठ, २०८०
2 min read
Share
च्याम्पियन्स लिग: रियल मड्रिड र म्यानचेस्टर सिटी भिड्दै, को पुग्ला फाइनलमा ?
दोस्रो लेग सिटीको घरेलु मैदान इतिहाद स्टेडियममा आज राति नेपाली समयअनुसार १२ बजेर ४५ मिनेटमा सुरु हुनेछ ।
३ जेठ, २०८०
2 min read
Share
ठाकुरले पाए राष्ट्रिय एड्स तथा यौन रोग केन्द्रको जिम्मेवारी, क्षयरोग केन्द्रमा श्रेष्ठ
राष्ट्रिय एड्स तथा यौन रोग केन्द्रको निर्देशकको जिम्मेवारी डा. सञ्जयकुमार ठाकुरले पाएका छन् ।
३ जेठ, २०८०
1 min read
Share
सनराइज बैंकद्वारा धनगढीको एक स्कुललाई ३ थान प्रोजेक्टर र पालिकालाई ३० थान डस्टबिन सहयोग
सनराइज बैंकले धनगढीको एक स्कुललाई प्रोजेक्टर र उपमहानगरपालिकालाई डस्टबिन सहयोग गरेको छ ।
३ जेठ, २०८०
2 min read
Share