नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम जोडिएकी सांसद मञ्जु खाँण संसद बैठकमा सहभागी
नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम जोडिएकी कांग्रेसकी सांसद मञ्जु खाँण संसद बैठकमा सहभागी भएकी छिन् ।
५ जेठ, २०८०
1 min read
Share
एक घण्टा हिँडाइमा एक झोलुङ्गे पुल बनाउने घोषणा
सरकारले एक घण्टाको हिँडाइमा एक झोलुङ्गे पुल बनाउने घोषणा गरेको छ । शुक्रबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले एक घण्टाको हिँडाइमा एक झोलुङ्गे पुल बनाउने घोषणा गरेका हुन् ।
५ जेठ, २०८०
1 min read
Share
सीमान्तकृत र विपन्नलाई सहुलियतमा खाद्यान्न व्यवस्था गरिने सरकारको नीति
सरकारले सीमान्तकृत र विपन्नलाई सहुलियतमा खाद्यान्नको व्यवस्था गर्ने नीति बनाएको छ । शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गरिबलाई सहुलियतमा खाद्यान्न व्यवस्था गरिने बताएका हुन् ।
५ जेठ, २०८०
1 min read
Share
कर प्रणालीमा पुनरावलोकन हुने
सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति पौडेलले आगामी आर्थिक वर्षमा विद्यमान कर प्रणालीमा पुनरावलोकन गरिने बताएका हुन् ।
५ जेठ, २०८०
1 min read
Share
सहकारी नीति परिवर्तन हुने
सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सहकारी नीतिमा परिवर्तन गरिने बताएका छन् ।
५ जेठ, २०८०
1 min read
Share
यी हुन् सरकारका प्रमुख नीतिहरू
५ जेठ, २०८०
1 min read
Share