नक्कली शरणार्थीबारे मानवअधिकार आयोगले भन्यो- मानव बेचबिखन गर्नु निकृष्ट अपराध
३ जेठ, २०८०
2 min read
Share
अमेरिकी हतियारले रुसका ६ हाइपरसोनिक क्षेप्यास्त्र असफल बनायौँ : जेलेन्स्की (भिडियो)
जेलेन्स्कीका अनुसार रुसको हालसम्मकै खतरनाक किन्जल हाइपरसोनिक क्षेप्यास्त्र राजधानी किभमा हानिएको थियो । किन्जलसँगै ड्रोन हतियार पनि सो आक्रमणमा प्रयोग गरिएको थियो ।
३ जेठ, २०८०
3 min read
Share
न्याम्सको निमित्त उपकुलपतिमा डा. भुपेन्द्र बस्नेत नियुक्त
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को निमित्त उपकुलपतिमा प्रा. डा. भुपेन्द्रकुमार बस्नेत नियुक्त भएका छन् ।
३ जेठ, २०८०
1 min read
Share
झन्झटिलो प्रक्रियाले धान खरिदमा बाधा, १० प्रतिशत पनि भएन किनबेच
झन्झटिलो खरिद प्रक्रियाका कारण चालु आर्थिक वर्षमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय जनकपुरले लक्ष्यको तुलनामा १० प्रतिशतपनि धान खरिद गर्न सकेको छैन ।
३ जेठ, २०८०
2 min read
Share
घोराही-तुलसीपुर चारलेन सडकको ठेक्का तोडियो, खाल्डाखुल्डी टाल्न बोलपत्र आह्वान
सडकमा देखिएका खाल्डाखुल्डीले दुर्घटना बढिरहेकाले तत्काल मर्मतका लागि सूचना जारी गरिएको कार्यालय प्रमुख गुरुप्रसाद अधिकारीले बताए ।
३ जेठ, २०८०
5 min read
Share
नक्कली शरणार्थी प्रकरणलाई तथ्य र प्रमाणका आधारमा टुंगोमा पुर्याउँछौँ: गृहमन्त्री श्रेष्ठ
३ जेठ, २०८०
2 min read
Share
गृहमन्त्रीलाई नेकपा एसको ज्ञापनपत्र- शरणार्थी प्रकरणलाई ढाकछोप गर्ने षड्यन्त्र नहोस्
३ जेठ, २०८०
1 min read
Share
रेशम चौधरीले स्वीकार्ने भने पनि सर्वोच्चको फैसलाविरुद्ध उनको पार्टी विरोधमा उत्रिने, नेपाल बन्दको घोषणा
३ जेठ, २०८०
2 min read
Share
भुटानी शरणार्थी मुद्दामा नेताहरूको नाम जोडिँदा पार्टीको गरिमामा आँच पुग्योः शेखर कोइराला
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेताहरूको नाम जोडिँदा पार्टीको गरिमामा आँच आएको बताएका छन् ।
३ जेठ, २०८०
2 min read
Share
खाँण निलम्बनबारे देउवालाई गगन थापाले भने- गलत कुरालाई परम्पराका नाममा बोकेर हिँड्न हुन्न
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुसिएका जोकोहीलाई पनि कारबाही गर्नबाट पछि हट्न नहुने बताएका छन् ।
३ जेठ, २०८०
2 min read
Share
लिलाम नहुँदा कवाड बने सयौँ मोटरसाइकल
भन्सार कार्यालयले एक वर्षदेखि भन्सारमा आएका अवैध सवारी साधनको लिलाम प्रक्रिया नै अगाडि बढाउन सकेको छैन ।
३ जेठ, २०८०
4 min read
Share
पुलमुनि पाँच दिनदेखि आमरण अनशनमा छन् सांसद सञ्जय गौतम, सरकार भने अझै बेखबर !
माग सम्बोधन नभएसम्म आमरण अनशन जारी रहने गौतमले बताए । ‘माग सम्बोधन नभए बर्दिया जिल्ला डुब्छ । जिल्लालाई ईश्वरले आएर पनि बचाउन सक्दैनन्,’ उनले भने ।
३ जेठ, २०८०
2 min read
Share
अमेरिकी खतरा पत्ता लगाउने जासुसी भूउपग्रहको निरीक्षणमा निस्किए किम जोङ उन (भिडियो)
उत्तर कोरियाली सरकारी टेलिभिजन केआरटीले किम र उनका छोरी भूउपग्रह स्टेसनमा पुगेको तस्वीर सार्वजनिक गरेको छ ।
३ जेठ, २०८०
2 min read
Share
साफ च्याम्पियनसिपको ‘ड्र’ सार्वजनिक, नेपालसँगै भारत र कुवेत एउटै समूहमा
दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले सार्वजनिक गरेको ‘ड्र’ अनुसार नेपाल समूह ‘ए’ मा परेको छ ।
३ जेठ, २०८०
2 min read
Share
रेशमले भने– सर्वाेच्चकाे फैसला स्वीकार्नुकाे विकल्प छैन, फेसबुकमा जथाभावी नलेख्नू
३ जेठ, २०८०
2 min read
Share
म्यान्मारमा मोचा आँधीको वितण्डा, हालसम्म मारिए ८१ व्यक्ति (भिडियो)
म्यान्मारस्थित मानवअधिकारवादी संस्थाहरुका अनुसार अल्पसङ्ख्यक रोहिंग्या मुसलमानको बसोबासस्थल रखाएन राज्यको बुमा र समीपको खाउङ डोके कार गाउँमा मात्र कम्तीमा ४६ जनाले ज्यान गुमाएका छन् ।
३ जेठ, २०८०
2 min read
Share