सार्वजनिक लेखा समितिले गर्ने काम सार्वजनिक गर्न समितिका सचिवलाई निर्देशन
२ जेठ, २०८०
3 min read
Share
अमेरिकामा बन्दुक हिंसा: न्यु मेक्सिकोमा १८ वर्षे किशोरले गरे तीन जनाको हत्या
अमेरिकामा अठार वर्षीय बन्दुकधारी युवकले एक गिर्जाघर बाहिर गोली हानेर तीन जनाको हत्या गरेका छन् ।
२ जेठ, २०८०
2 min read
Share
पर्यटनमन्त्री किराँतीले भने- संसद र सरकार अरुले नै चलाउँदो रहेछ
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले संसद र सरकार अरुले नै चलाउँदो रहेछ भन्ने अनुभूति आफूलाई भएको बताएका छन् ।
२ जेठ, २०८०
2 min read
Share
बेलायतले युक्रेनलाई दिँदैछ शक्तिशाली हतियार, रुसले थेग्न सक्ला युक्रेनी आक्रमण ? (भिडियो)
बेलायतले युक्रेनलाई शक्तिशाली हतियार दिने वाचा गरेको छ । बेलायतले युक्रेनलाई लामो दूरीको क्षेप्यास्त्र दिने पुष्टि गरिसकेको छ ।
२ जेठ, २०८०
4 min read
Share
सत्य निरुपण र सम्पत्ति शुद्धीकरण विधेयकलाई छिट्टै टुंगोमा पुर्याउनुपर्छ : मन्त्री गुरुङ
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग र सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयकलाई छिट्टै टुंगोमा पुर्याउनुपर्ने बताएका छन् ।
२ जेठ, २०८०
2 min read
Share
शुल्क तिर्न नसकेर विद्यार्थी मर्नुपर्ने स्थितिको अन्त्य हुन जरुरी छ : मन्त्री बस्नेत
स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले शुल्क तिर्न नसकेर विद्यार्थीले मर्नुपर्ने अवस्थाको अन्त्य गर्न जरुरी रहेको बताएका छन् ।
२ जेठ, २०८०
1 min read
Share
प्रधानमन्त्री प्रचण्डले बोलाए सत्ता गठबन्धनका १० दलको बैठक
बैठकमा सरकारको नीति तथा कार्यक्रम र आगामी आर्थिक वर्षको बजेटबारे छलफल हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।
२ जेठ, २०८०
1 min read
Share
अस्ट्रेलियाका सहायक परराष्ट्रमन्त्री टिम वाट्स नेपाल भ्रमणमा
अस्ट्रेलियाली सहायक परराष्ट्रमन्त्री टिम वाट्स दुई दिने नेपाल भ्रमणमा आएका छन् ।
२ जेठ, २०८०
1 min read
Share
इरानबाट खरिद गरेको चार सय ड्रोन हतियार रुसले युक्रेनमा प्रयोग गरिसक्यो: अमेरिका
इरानबाट खरिद गरेको चार सय ड्रोन हतियार रुसले युक्रेनमा आक्रमण गरिसकेको पनि अमेरिकी दाबी छ ।
२ जेठ, २०८०
1 min read
Share
मञ्जु खाँण कहाँ हुनुहुन्छ भनेर कांग्रेसले फलो गरेको छैन: महत
नेपाली कांग्रेसका प्रवक्ता तथा अर्थमन्त्री डा. प्रकाशशरण महतले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकी सांसद मञ्जु खाँणलाई पार्टीले फलो नरहेको बताएका छन् ।
२ जेठ, २०८०
2 min read
Share
कांग्रेस प्रवक्ता महतले भने- शरणार्थी प्रकरणको अनुसन्धानमा देउवाले सघाइरहनुभएको छ
शरणार्थी प्रकरणमा सभापति देउवा किन मौन भन्ने प्रश्नको जवाफमा महतले भने, 'पहिलेदेखि नै उहाँ (देउवा) को धेरै बोल्ने बानी छैन । निष्पक्ष अनुसन्धानमा सघाइरहनुभएको छ ।'
२ जेठ, २०८०
1 min read
Share
खाँण निलम्बनबारे कांग्रेस प्रवक्ता महतले भने- निर्दोष सावित हुन्छु भनेपछि हामी रोकियौँ
'नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका खाँणले निर्दोष छु, सावित गर्छु भन्नुभएको छ । त्यसैले पार्टीले निलम्बनको निर्णय नगरेको हो,' उनले भने ।
२ जेठ, २०८०
1 min read
Share
कसरी फुट्याे प्रहरी हिरासतमा रहेका आङटावाकाे टाउकाे ?
प्रहरी हिरासतमा रहेका नेपाली कांग्रेसका पूर्वसांसद आङटावा शेर्पाको टाउकोमा चोट लागेको छ ।
२ जेठ, २०८०
1 min read
Share
माधव नेपालसँग सम्बन्धविच्छेदको मुडमा प्रचण्ड !
प्रचण्ड सिंहदरबार र बालुवाटारमा देउवा-ओलीसँग निरन्तर छलफलमा छन् तर, सत्ता गठबन्धनका जसपा, नेकपा एसलगायतका नेताहरूसँग सामान्य छलफलसमेत गरेका छैनन् । त्यसैले अहिले एसभित्र सत्ता गठबन्धनका दलप्रति असन्तुष्टि पोखिन थालेको छ ।
२ जेठ, २०८०
6 min read
Share
सूर्य थापाले गरे स्वार्थ बाझिने सांसदलाई अर्थ समितिमा नबस्ने स्वघोषणा गर्न ध्यानाकर्षण
एमाले सांसद सूर्य थापाले संसदकाे अर्थ समितिमा स्वार्थ बाझिनेगरी कोही सदस्य मनोनित रहेको भए नबस्ने स्वघोषणा गर्न ध्यानाकर्षण गराएका छन् ।
२ जेठ, २०८०
1 min read
Share
प्रधानमन्त्रीलाई भेटेर सभामुखले भने– सरकारले जवाफ नदिएकाे माननीयकाे गुनासाे छ
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबीच आज प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ ।
२ जेठ, २०८०
1 min read
Share
कैलालीमा रेस्टुरेन्टमा बेहोस भेटिएका युवकको मृत्यु
कैलालीको धनगढी उपमहानगरपालिका–३, ट्राफिक चोकस्थित सुभश्री रेस्टुरेन्ट एन्ड बारमा बेहोस भेटिएका युवकको मृत्यु भएको छ ।
२ जेठ, २०८०
1 min read
Share