तीन महिनामै विश्वासको मत लिइराख्नुपर्ने भएपछि कांग्रेस–एमाले मिल्याैँ : लेखकगृहमन्त्री रमेश लेखकले लोकतन्त्रको विकल्प लोकतन्त्र नै भएको बताएका छन् ।५ मंसिर, २०८१1 min read Share
चौबिस घण्टाभित्र हवाई भाडादर बुझाउन एयरलाइन्स कम्पनीहरूलाई पर्यटनमन्त्रीकोे निर्देशन संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले अन्तर्राष्ट्र्रिय उडान भर्ने हवाई कम्पनीहरूलाई २४ घण्टाभित्र हवाई भाडादर उपलब्ध गराउन निर्देशन दिएका छन् ।५ मंसिर, २०८१3 min read Share
यसपटक चाँडै बेँसी झरे हिमाली भेगका भेडापालक किसानउच्च हिमाली भेगमा बसोबास गर्ने भेडापालक किसान चिसो बढ्न सुरु भएसँगै बेँसी झर्न थालेका छन् ।५ मंसिर, २०८१2 min read Share
चलचित्र विकास बोर्डद्वारा ७२ जनालाई विशिष्ट श्रेणीको चलचित्रकर्मीको परिचयपत्र प्रदान (सूचीसहित)चलचित्र विकास बोर्डले फिल्म क्षेत्रका ७२ जना फिल्मकर्मीलाई विशिष्ट श्रेणीको चलचित्रकर्मी परिचयपत्र प्रदान गरेको छ ।५ मंसिर, २०८१3 min read Share
सुनसरीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्युदुर्घटनामा मोटरसाइकल चालक इटहरी उपमहानगरपालिका-२ का २४ वर्षीय निराज बजगाईंको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सुनसरीले जनाएको छ ।५ मंसिर, २०८१1 min read Share
जनतामा भरोसा जगाउन शासन प्रणाली पारदर्शी, जवाफदेही र सुशासन पहिलो सर्त: राष्ट्रपति पौडेल राष्ट्रपति रामचन्द्र पौडेलले जनतामा भरोसा जगाउन शासन प्रणाली पारदर्शी, जवाफदेही र सुशासन पहिलो सर्त भएको बताएका छन् । ५ मंसिर, २०८१2 min read Share
कञ्चनपुरमा दम्पती हत्या प्रकरण: महिना दिन बित्यो, तर प्रहरीले अझै भेट्टाएन 'क्लु'डीएसपी उमेश जोशीका अनुसार दम्पतीका विषयमा परिवारका सदस्य र आफन्त जानकार नहुँदा घटनाको अनुसन्धानमा समस्या भइरहेको छ ।५ मंसिर, २०८१2 min read Share
इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीको ध्यानाकर्षणप्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष प्यालेस्टाइनमाथि इजरायलले गरिरहेको हमलाविरुद्ध प्रस्तुत हुनुपर्ने माग गर्दै विभिन्न राजनीतिक दल र नागरिक संस्थाले आज ध्यानाकर्षणपत्र बुझाएका छन् ।५ मंसिर, २०८१2 min read Share
विकासमा राजनीति नगराैँ : गृहमन्त्रीगृहमन्त्री रमेश लेखकले विकासमा राजनिति गर्न नहुने बताएका छन् । ५ मंसिर, २०८१1 min read Share
पहिलो चौमासिकमा ८४ अर्ब सरकारी ऋण थपियोचालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चौमासिक अवधिमा करिब ८४ अर्ब सरकारी ऋण थपिएको छ ।५ मंसिर, २०८१3 min read Share
दुर्गा प्रसाईंलाई पाँच दिन थुनामा राख्न अदालतको अनुमतिसाइबर अपराधसम्बन्धी कसुरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पाँच दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ । ५ मंसिर, २०८१1 min read Share
पुथाउत्तरगंगा गाउँपालिका-२ को वडाध्यक्षमा माओवादीका घर्ती निर्विरोध निर्वाचितरुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका-२ को वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका जगत घर्ती निर्विरोध भएका छन् ।५ मंसिर, २०८१1 min read Share
कैलाली जिसस प्रमुखमा कांग्रेसकी चौधरी निर्विरोध निर्वाचितजिल्ला समन्वय समिति कैलालीको प्रमुखमा नेपाली कांग्रेसकी टीकाकुमारी चौधरी भुल निर्विरोध निर्वाचित भएकी छन् ।५ मंसिर, २०८१2 min read Share
शान्ति प्रक्रिया टुंग्याएर नेपालबाट शान्तिको नयाँ मोडल प्रस्तुत गरौँः प्रचण्डनेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानसभा, संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी लोकतन्त्रको आधारशिला विस्तृत शान्ति सम्झौता भएको बताएका छन् ।५ मंसिर, २०८१2 min read Share
रङ्गीविरङ्गी छाताले सिँगारियो धार्मिक पर्यटकीयस्थल दोमुखा झापाको कनकाई नदी किनारमा अवस्थित धार्मिक पर्यटकीयस्थल दोमुखालाई यतिबेला बेहुलीझैँ सिँगारिएको छ ।५ मंसिर, २०८१3 min read Share