बीपी राजमार्ग मर्मत गर्न राति ७ घण्टा यातायात सञ्चालनमा रोकबीपी राजमार्गमा गए रातिदेखि दैनिक ७ घण्टा यातायात सञ्चालनमा रोक लगाइएको छ । राति ९ बजेदेखि बिहान ४ बजेसम्म प्रत्येक दिन सडक बन्द हुने भएको हो ।६ मंसिर, २०८१2 min read Share
उपनिर्वाचन : ३१ जनाको उम्मेदवारी फिर्ता, अन्यलाई निर्वाचन चिह्न प्रदानआसन्न स्थानीय तह उपनिर्वाचनका लागि उम्मेदवारी दिएका चार सय १० मध्ये ३१ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।५ मंसिर, २०८१2 min read Share
'वरिष्ठ अधिवक्ता डा. नवराज गाैतम फाैजदारी कानुन पुरस्कार' अधिवक्ता इटनीलाईवरिष्ठ अधिवक्ता डा. नवराज गाैतम फाैजदारी कानुन पुरस्कारबाट अधिवक्ता कमलप्रसाद इटनीलाई सम्मान गरिएकाे छ ।५ मंसिर, २०८१2 min read Share
जलवायु परिवर्तनको प्रभावबाट जोगिन सबै एकजुट हुनुपर्छ : ऊर्जामन्त्री खड्काऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले जलवायु परिवर्तनको प्रभावबाट जोगिन सबै एकजुट हुनुपर्ने बताएका छन् । ५ मंसिर, २०८१2 min read Share
शिलापत्र दिनभर : सहकारीपीडितलाई प्रहरीको लाठी, रुसले परमाणु हमला गर्ने डर (भिडियो)५ मंसिर, २०८१1 min read Share
संसदीय समितिमा सकिएन चाडपर्वको राैनक : कोरम पुर्याउनै मुस्किल२५ जनामा जम्मा चार जना माननीय मात्र काठमाडौंमा भेटिनुभयो । कोरम नपुग्ने भएपछि बैठक स्थगित गरिएको हो५ मंसिर, २०८१7 min read Share
के चार वर्षभित्रै शान्ति प्रक्रियाका बाँकी काम टुङ्गिएलान् ?५ मङ्सिर २०६३ मा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र तत्कालीन विद्रोहीका तर्फबाट नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेका थिए ।५ मंसिर, २०८१9 min read Share
माओवादी नेतृत्वमा ऐतिहासिक कामहरू भएका छन् : प्रचण्डनेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी नेतृत्वको सरकारले देशमा ऐतिहासिक कामहरू गरेको बताएका छन् । ५ मंसिर, २०८१1 min read Share
नयाँ परिवेशमा भ्रमण गर्न खोज्नेका लागि जिकर एक्स एक उत्कृष्ट एसयूभी हो : पायोनियर मोटो कर्पशारडा ग्रुपको सहायक कम्पनी पायोनियर मोटो कर्पले गत भदौमा ‘नाडा अटो शो २०२४’ को अवसर पारेर सार्वजनिक गरेको प्रिमियम लक्जरी एसयूभी ‘जिकर एक्स’ नयाँ परिवेशमा भ्रमण गर्न खोज्ने र अनुभव गर्न खोज्ने व्यक्ति तथा परिवारका लागि एक उत्कृष्ट एसयूभी भएको बताएको छ ।५ मंसिर, २०८१5 min read Share
दरबारमार्गमा शक्ति प्रदर्शन गरेर एमालेले दिन खोजेको सन्देश के हो ? प्रधानमन्त्रीकै दल सडकमा उत्रिँदा धेरै प्रश्नहरू उठेका छन् । के एमाले विपक्षीबाट त्रसिएको हो ? जागरणसभाबाट उसले दिन खोजेको सन्देश के हो ?५ मंसिर, २०८१5 min read Share
एलिजा गौतमलाई इलेक्ट्रिक एसयूभी जेइको जेसिक्स हस्तान्तरणनेपालमा ओमोडा एन्ड जेइकोको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स प्रालिले मोडल तथा प्राइम टाइम्स टेलिभिजनकी प्रबन्ध निर्देशक एलिजा गौतमलाई नेपालको पहिलो अफ-रोडर इलेक्ट्रिक एसयूभी जेइको जेसिक्स हस्तान्तरण गरेको छ ।५ मंसिर, २०८१3 min read Share
रुसी परमाणु हमलाको त्रासः तीन देशमा युद्धको अलर्ट जारीपरिस्थिति यति बिग्रेको छ कि केही युरोपेली देशले नागरिकलाई पर्चा बाँडेर युद्धका लागि तयार रहन भनेका छन्५ मंसिर, २०८१6 min read Share
तीन महिनामै विश्वासको मत लिइराख्नुपर्ने भएपछि कांग्रेस–एमाले मिल्याैँ : लेखकगृहमन्त्री रमेश लेखकले लोकतन्त्रको विकल्प लोकतन्त्र नै भएको बताएका छन् ।५ मंसिर, २०८१1 min read Share
चौबिस घण्टाभित्र हवाई भाडादर बुझाउन एयरलाइन्स कम्पनीहरूलाई पर्यटनमन्त्रीकोे निर्देशन संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले अन्तर्राष्ट्र्रिय उडान भर्ने हवाई कम्पनीहरूलाई २४ घण्टाभित्र हवाई भाडादर उपलब्ध गराउन निर्देशन दिएका छन् ।५ मंसिर, २०८१3 min read Share
यसपटक चाँडै बेँसी झरे हिमाली भेगका भेडापालक किसानउच्च हिमाली भेगमा बसोबास गर्ने भेडापालक किसान चिसो बढ्न सुरु भएसँगै बेँसी झर्न थालेका छन् ।५ मंसिर, २०८१2 min read Share