आज दिनभर : राजनीतिमा छट्टुहरू हाबी भएकाे गगनकाे टिप्पणी, आयरल्याण्डविरुद्ध नेपालकाे रवाफ
१३ चैत, २०८०
3 min read
Share
अमेरिकाले साथ दिँदैनौँ भन्दाभन्दै गाजाको राफा कब्जा गर्न किन ढिपी गर्दै छ इजरायल ?
युद्धविरामको दबाब परिरहँदा इजरायलले बच्चा, महिलाको हत्या गरिरहेको, घरमा परिवारसहित आगो लगाइदिएको खबर आइरहेका छन् ।
१३ चैत, २०८०
6 min read
Share
एमाले कास्की अध्यक्षमा तीन जनाको उम्मेदवारी, कसलाई रोजे पृथ्वीसुब्बा र खगराजले ?
नेकपा एमाले कास्कीको अध्यक्षमा हालका सचिव बैनबहादुर अधिकारी क्षेत्री, नेता माधव बास्तोला र विवेक त्रिपाठीबीच प्रतिस्पर्धा हुने भएको छ ।
१३ चैत, २०८०
2 min read
Share
धनुषामा करेन्ट लागेर एक जना महिलाको मृत्यु
मंगलबार जनकपुरधाममा महानगरपालिका–२०, रुपैठाकी ३६ वर्षीया गौरी देवी साहीको करेन्ट लागेर मृत्यु भएको हो ।
१३ चैत, २०८०
1 min read
Share
नागरिक उड्डयन प्राधिकरणले नेपाल एयरलाइन्सलाई सोध्यो २७ बुँदे स्पष्टीकरण (पूर्णपाठ)
नेपाल नागरिक उड्डयन प्राधिकरणले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमलाई २७ बुँदे स्पष्टीकरण सोधेको छ ।
१३ चैत, २०८०
2 min read
Share
१४ वर्षीया बालिका करणी आरोपमा २० वर्षीय युवक पक्राउ
१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना युवक पक्राउ परेका छन् ।
१३ चैत, २०८०
1 min read
Share
अर्थतन्त्र महासंकटमा छैन, यद्यपि शिथिलता छ : अर्थमन्त्री पुन
अर्थमन्त्री वर्षमान पुनले अर्थतन्त्र संकट वा महासंकटमा नरहेको बताएका छन् । यद्यपि अर्थतन्त्रमा शिथिलता भने रहेको उनले बताए ।
१३ चैत, २०८०
3 min read
Share
आयरल्यान्डविरुद्ध दाेस्राे खेलमा पनि नेपालकाे सानदार जित
आयरल्यान्ड एसँगकाे दाेस्राे टी–२० खेलमा पनि नेपाल विजयी भएकाे छ । त्रिवि क्रिकेट मैदानमा मंगलबार भएकाे खेलमा नेपालले आयरल्यान्ड एलाई ७१ रनले पराजित गरेकाे हाे ।
१३ चैत, २०८०
2 min read
Share
धनगढीका मेयर गाेपाल हमालकी छाेरी सम्पर्कविहीन
कैलालीको धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालकी छोरी आरती हमाल बेपत्ता भएकी छिन् । भारतकाे गोवामा बस्दै आएकी उनी सोमबारदेखि बेपत्ता भएको मेयर हमालले जानकारी दिएका छन् ।
१३ चैत, २०८०
1 min read
Share
मोदीको मन जितेकी कंगना: आफैँलाई सफल बनाएका बलिउडकर्मीमाथि नै निसाना
बलिउडमा सफलतासँगै केही पटक विवादमा आएकी अभिनेत्री कंगना रनौत अब राजनीतिमा होमिएकी छन् ।
१३ चैत, २०८०
5 min read
Share
केही दिनभित्रै नयाँ समीकरणअनुसार प्रदेश सरकार बन्छन् : एमाले महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले यही हप्तामा प्रदेश सरकारमा नयाँ समीकरणअनुसारको सरकार बन्ने बताएका छन् ।
१३ चैत, २०८०
5 min read
Share
राष्ट्रिय योजना आयोगले रोजगारीका कार्यक्रम प्रस्तुत गरोस् : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उत्पादन वृद्धि र रोजगारी प्रवर्द्धन हुनेगरी नयाँ कार्यक्रम प्रस्तुत गर्न राष्ट्रिय योजना आयोगलाई निर्देशन दिएका छन् ।
१३ चैत, २०८०
2 min read
Share
एनआईसी एशिया बैंकद्वारा १ करोड २० लाख बीमा दाबी भुक्तानी
एनआईसी एशिया बैंकले आकर्षक फाइदाहरूसहितको सर्वश्रेष्ठ बचत खाता योजनाअन्तर्गत गत असारदेखि फागुन १४ सम्ममा १२ जना खातावाललाई कुल १ करोड २० लाख बीमा दाबी भुक्तानी गरेको छ ।
१३ चैत, २०८०
3 min read
Share
रवि लामिछानेमाथि गगन थापाकाे कटाक्ष– आजभाेलि राजनीति गर्ने ठाउँमा भगवान्हरू छन्
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गृहमन्त्री रवि लामिछानेकाे नाम नलिइ उनीमाथि कटाक्ष गरेका छन् ।
१३ चैत, २०८०
1 min read
Share
चितवनमा चट्याङ लागेर एकै परिवारका तीन जना घाइते
चितवनमा चट्याङ लागेर एकै परिवारका तीन जना घाइते भएका छन् ।
१३ चैत, २०८०
1 min read
Share
डिसहोमको 'क्याच द बिग अफर' सार्वजनिक
फाइबरनेटले 'क्याच द बिग अफर' सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत ग्राहकहरूले अब अपत्यारिला मूल्यहरूमा उत्कृष्ट सेवासहित उच्च गतिको इन्टरनेटको आनन्द लिन सक्ने कम्पनीले बताएको छ ।
१३ चैत, २०८०
1 min read
Share
नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको वृद्धि देखिएको छ । मंगलबार नेप्से परिसूचक १० दशमलव १४ अङ्कले बढेर दुई हजार ४१ दशमलव ७० को बिन्दुमा कायम भएको हो ।
१३ चैत, २०८०
2 min read
Share