नेपाली बजारमा एलजीका नानो सेल टीभीहरू सार्वजनिकसीजी इलेक्ट्रोनिक्सले नेपाली बजारमा एलजीका नयाँ नानो सेल टीभीहरू सार्वजनिक गरेको छ । चौधरी ग्रुपअन्तर्गत नेपालमा एलजी उत्पादनको आधिकारिक आयातकर्ता तथा वितरक यस कम्पनीले ४३ इन्च, ५५ इन्च र ६५ इन्च स्क्रिनका नयाँ एलजी नानो सेल टीभी सार्वजनिक गरेको हो ।६ मंसिर, २०८१4 min read Share
नेपालमा १०० इकाइ विद्युतीय सवारी डेलिभरी गर्दै बीवाईडीले मनायो ३०औँ वार्षिकोत्सवबीवाईडीको ३०औं वार्षिकोत्सव र यसको १० मिलियन एनईभीको ग्लोबल रोल अफको महत्त्वपूर्ण खुसी बीवाईडी र साइमेक्स इन्क प्रालिले नेपालमा अर्को महत्त्वपूर्ण माइलस्टोन पार गरेर मनाएका छन् । नेपालमा कम्पनीले १०० विद्युतीय सवारीको डेलिभरी गर्दै वार्षिकोत्सव मनाएको छ ।६ मंसिर, २०८१3 min read Share
सुकुटेमा राष्ट्रियस्तरको ‘बिच’ भलिबल प्रतियोगिता हुनेसिन्धुपाल्चोकको पर्यटकीय क्षेत्र सुकुटेमा राष्ट्रियस्तरको ‘बिच’ भलिबल प्रतियोगिता हुने भएको छ । ६ मंसिर, २०८१1 min read Share
काठमाडाैंका खोला किनारमा '२० मिटर' विवाद : सर्वोच्चले दियो पुनरावेदनको अनुमतिकाठमाडौं उपत्यकाको खोला किनारमा थप २० मिटर जमिन खाली हुनुपर्ने मापदण्ड तत्काल कार्यान्वयन नहुने भएको छ ।६ मंसिर, २०८१1 min read Share
देशकाे आर्थिक अवस्था र सुधारका उपायबारे छलफल गर्दै कांग्रेसनेपाली कांग्रेसले मुलुकको विद्यमान आर्थिक अवस्था र सुधारका उपायबारे छलफल गर्ने भएको छ ।६ मंसिर, २०८१1 min read Share
नेपाल वायुसेवा निगमद्वारा टिकटमा छुटनेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय भाडादरमा छुट दिएको छ । ६ मंसिर, २०८१1 min read Share
मेडिकल कलेज र सरकारी अस्पताललाई स्वास्थ्य मन्त्रालयको निर्देशन- तत्काल शुल्क विवरण सार्वजनिक गर्नू स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो सेवा शुल्क सार्वजनिक गर्न निजी मेडिकल कलेज तथा सरकारी अस्पताललाई निर्देशन दिएको छ ।६ मंसिर, २०८१2 min read Share
यु-१९ एसिया कपको तयारीमा रहेको नेपालले जित्यो कर्नाटकविरुद्धको सिरिजबिहीबार भएको सिरिजको अन्तिम खेलमा कर्नाटकलाई ७ विकेटले हराउँदै यु-१९ नेपाली क्रिकेट टिमले सिरिज ३-२ ले जितेको हो । ६ मंसिर, २०८१2 min read Share
विराटनगर किङ्ग्सले छान्यो आइकनिक खेलाडी विराटनगरले ट्यालेन्ट हन्टबाट कमल खत्री, फिर्दोश अन्सारी र सुजन थपलियालाई आइकनिक खेलाडीका रूपमा छनोट गरेको हो ।६ मंसिर, २०८१1 min read Share
उपत्यकामा तीन शव भेटिएकाठमाडौं उपत्यकामा आज तीन जना मृत भेटिएका छन् । काठमाडौंमा दुई र ललितपुरमा एक जना मृत भेटिएका प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए । ६ मंसिर, २०८१1 min read Share
गणतन्त्रको पक्षमा एक हुन प्रचण्डको आह्वाननेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय लोकतान्त्रिक गणतन्त्रसहितका उपलब्धिको रक्षाका लागि गणतन्त्र पक्षधर सबै एक ठाउँमा उभिनुपर्ने धारणा व्यक्त गरेका छन् ।६ मंसिर, २०८१2 min read Share
क्यानडाका कप्तान जाफरले लुम्बिनी लायन्सबाट एनपीएल खेल्नेक्यानडाका कप्तान साद बिन जाफरले लुम्बिनी लायन्सबाट नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने भएका छन् ।६ मंसिर, २०८१2 min read Share
कर्णालीमा किन खर्च हुँदैन बजेट ?संघीय संरचनाअनुसार प्रदेश सरकार गठन भएदेखि नै कर्णालीमा लक्ष्यबमोजिम विनियोजित बजेट खर्च हुन सकेको छैन । त्यति मात्र होइन, प्रत्येक वर्ष विनियोजित सबै बजेट कार्यान्वयन नभएर फिर्ता हुने क्रम कायमै छ ।६ मंसिर, २०८१8 min read Share
राजस्व संकलनमा १७ प्रतिशतले वृद्धि, चार महिनामै उठ्यो ३ खर्ब २३ अर्बचालू आर्थिक वर्षको चार महिनाको राजस्व सङ्कलन गत आर्थिक वर्षको यसै अवधिको तुलनामा करिब १७ प्रतिशतले वृद्धि भएको छ ।६ मंसिर, २०८१4 min read Share
भारतीय सेनाध्यक्ष द्विवेदीलाई राष्ट्रपति पौडेलले दिए मानार्थ प्रधान सेनापतिको दर्ज्यानी चिह्नराष्ट्रपति रामचन्द्र पौडेलले भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीलाई मानार्थ प्रधान सेनापतिको दर्ज्यानी चिह्न तथा खड्ग प्रदान गरेका छन् । ६ मंसिर, २०८१1 min read Share
नेपालगञ्जमा १०८ फिट अग्लो ‘हनुमान’को मूर्ति बनाइँदैनेपालगञ्जमा १०८ फिट अग्लो ‘हनुमान’को मूर्ति निर्माण भइरहेको छ । नेपालगञ्ज उपमहानगरपालिकाले १०८ फिट अग्लो हनुमानको मूर्ति बनाइरहेको जनाएको छ । ६ मंसिर, २०८१2 min read Share