शान्ति प्रक्रिया टुंग्याएर नेपालबाट शान्तिको नयाँ मोडल प्रस्तुत गरौँः प्रचण्डनेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानसभा, संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी लोकतन्त्रको आधारशिला विस्तृत शान्ति सम्झौता भएको बताएका छन् ।५ मंसिर, २०८१2 min read Share
रङ्गीविरङ्गी छाताले सिँगारियो धार्मिक पर्यटकीयस्थल दोमुखा झापाको कनकाई नदी किनारमा अवस्थित धार्मिक पर्यटकीयस्थल दोमुखालाई यतिबेला बेहुलीझैँ सिँगारिएको छ ।५ मंसिर, २०८१3 min read Share
अन्तरदेशीय उडानको प्रतीक्षामा पोखरा विमानस्थलपोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने ५० वर्षअघिको योजनाले सार्थकता पाए पनि विमानस्थल पूर्ण रूपमा सञ्चालनमा आउन नसक्दा स्थानीयवासीमा गुनासो बढ्दो छ ।५ मंसिर, २०८१5 min read Share
तीन सेकेण्डको फुटेजले ततायो सोसल मिडिया, नयनतारासँग धनुषले किन मागे १० करोड ? तीन सेकेण्डको भिडियो, १० करोड क्षतिपूर्तिको नोटिस र सही-गलतको लडाइँ । दक्षिण भारतीय फिल्म उद्योगका दुई ठूला कलाकार यतिबेला सोसल मिडियामा बहसको केन्द्रमा छन् । ५ मंसिर, २०८१4 min read Share
म्याद थपका लागि दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराइयोसाइबर अपराधसम्बन्धी कसुरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको छ ।५ मंसिर, २०८१1 min read Share
सुदूरपश्चिम रोयल्सलाई नेपाल टेलिकमको साथनेपाल प्रिमियर लिग (एनपीएल) टोली सुदूरपश्चिम रोयल्स र नेपाल टेलिकमबीच 'टेलिकम पार्टनर' का लागि प्रायोजन सम्झौता भएको छ ।५ मंसिर, २०८१3 min read Share
बझाङमा एक वर्षीया नाबालिकाको हत्या, सौतेनी बुवा पक्राउबझाङमा एक वर्षीया नाबालिकाको हत्या भएको छ ।५ मंसिर, २०८१2 min read Share
चर्चित टेनिस खेलाडी राफेल नाडालले लिए सन्न्यासमंगलबार नाडालले सन्न्यासको घोषणा गरेका हुन् । उनले २२ ग्रान्ड स्लाम जितेका छन् । उनले मंगलबार डेविस कपमा आफ्नो अन्तिम खेल खेले । उक्त खेलमा ३८ वर्षीय नाडालले नेदरल्यान्ड्सका बोटिक वानसँग ६-४ र ६-४ को लगातार दुई सेटमा पराजय व्यहोरेका थिए ।५ मंसिर, २०८१1 min read Share
मुलुकको अर्थतन्त्रः बाह्य क्षेत्र सवल, आन्तरिक दबाबमैविप्रेषण आप्रवाहमा उच्च वृद्धि, आयातमा भएको सङ्कुचन, सेवा खातामा सुधार देखिँदा मुलुकको अर्थतन्त्रको बाह्य क्षेत्र थप सबल बन्दै गएको पाइएको छ ।५ मंसिर, २०८१9 min read Share
साढे ५ लाखभन्दा बढी नगदसहित ओखरको जुवा बनाएर खेलिरहेका २१ जना पक्राउप्रहरीले जुवा खेल्दै गरेका २१ जनालाई पाँच लाख ६२ हजार तीन सय ५० रकमसहित पक्राउ गरी मंगलबार सार्वजनिक गरेको छ ।५ मंसिर, २०८१3 min read Share
नागरिकलाई उठीवासको त्रासमा राख्ने काम नहोस् : अनुगमन टोलीउठीवास अनुगमन टोलीले नागरिकलाई त्रासमा राख्ने काम नगर्न र नगराउन भूमि समस्या समाधान आयोगसमक्ष अपिल गरेको छ ।४ मंसिर, २०८१2 min read Share
दुई महिनामा एक लाख ७३ हजार पर्यटक मुस्ताङमादुई महिनामा एक लाख ७३ हजार पर्यटकले मुस्ताङको भ्रमण गरेका छन् ।४ मंसिर, २०८१4 min read Share