दुर्गा प्रसाईं हतियार प्रकरण : छानबिन समितिले गृहमन्त्रीलाई बुझाएकाे प्रतिवेदनमा के छ ?
गृह मन्त्रालयले गठन गरेको हतियारको इजाजत तथा नवीकरण सम्बन्धी छानबिन समितिले प्रतिवेदन बुझाएको छ । समितिले साेमबार उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाएको हो ।
१७ वैशाख, २०८१
2 min read
Share
शेखर कोइरालाको प्रश्न- राजनीतिक स्थायित्व नभएको देशमा कसरी लगानी भित्रिन्छ ?
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अहिले गरिएको लगानी सम्मेलनबाट अपेक्षा गरिए अनुसारको लगानी नआउने बताएका छन् ।
१७ वैशाख, २०८१
2 min read
Share
राष्ट्रिय बज्र फूल कन्ट्याक्ट कराँते वैशाख २४ देखि हुने
अर्को सातादेखि १८ औँ राष्ट्रिय पुरुष तौलसमूह तथा १७ औँ राष्ट्रिय महिला खुला फूल कन्ट्याक्ट कराँते प्रतियोगिता हुने भएको छ ।
१७ वैशाख, २०८१
2 min read
Share
कामना सेवा विकास बैंक वितरणयोग्य मुनाफा कमाउनेमा सबैभन्दा अगाडि
चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक प्रतिवेदनअनुसार अधिकांश विकास बैंकको वित्तीय विवरण लगानीकर्ताले अपेक्षा गरेअनुसार आएको पाइएको छैन ।
१७ वैशाख, २०८१
2 min read
Share
दुबईमा संसारकै ठूलो विमानस्थल बन्दै
संयुक्त अरब इमिरेड्स (यूएई) को दुबईमा संसारकै सबभन्दा ठूलो विमानस्थल बन्ने भएको छ । दुबईमा बन्न लागेको अल मखतूम अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा ३५ अर्ब डलर खर्च हुने अनुमान छ ।
१७ वैशाख, २०८१
3 min read
Share
टेकस्पायर कलेजका विद्यार्थी अन्तर्राष्ट्रिय एक्सपोजरका लागि मलेसिया भ्रमणमा
टेकस्पायर कलेजले आफ्ना बीएस्सी आईटी कोर्समा अध्ययनरत पहिलो सेमेस्टरका विद्यार्थीलाई मलेसिया भ्रमणमा लगेको छ ।
१७ वैशाख, २०८१
2 min read
Share
कामना सेवा विकास बैंकका कर्मचारी र ग्राहकलाई रुपन्देहीको इङ्गा सपिङ कम्प्लेक्समा १० प्रतिशत छुट
कामना सेवा विकास बैंकले आफ्ना कर्मचारी र ग्राहकहरू लाभान्वित हुने गरी रुपन्देहीको तिलोत्तमास्थित इङ्गा सपिङ कम्प्लेक्ससँग सम्झौता गरेको छ ।
१७ वैशाख, २०८१
1 min read
Share
विकास साझेदारहरूले भने- नेपालमा लगानीको वातावरण बन्दै गएको छ
विकास साझेदार संस्थाहरूले नेपालमा लगानीको वातावरण बन्दै गएको बताएका छन् ।
१७ वैशाख, २०८१
2 min read
Share
बझाङमा विजयी दमन भण्डारीलाई ओलीले दिए बधाई
बझाङमा प्रदेशसभा सदस्यका लागि भएकाे उपनिर्वाचनमा विजयी दमन भण्डारीलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले बधाई दिएका छन् । साथै उनले मतदातालाई पनि धन्यवाद दिएका छन् ।
१७ वैशाख, २०८१
1 min read
Share
निर्माणाधीन संसद भवनको भौतिक प्रगति ७९ प्रतिशत, फेरि म्याद थप्ने तयारी
म्झौताअनुरुप २०७९ असोज १६ गते निर्माण सम्पन्न भइसक्नुपर्ने भए पनि निर्माण सम्पन्न हुन नसक्दा २०८० साल चैत १९ गतेसम्मका लागि म्याद थप गरिएको थियो ।
१७ वैशाख, २०८१
4 min read
Share