कर बक्यौता बर्सेनि बढ्दोः दुई खर्ब ५४ अर्ब उठाउन बाँकी, १७५० करदाता पुनरावलोकनमालक्ष्यअनुरुप कर संकलन गर्न हम्मेहम्मे परिरहेको अवस्थामा आर्थिक वर्ष २०८०/८१ मा दुई ५४ अर्ब तीन करोड रुपैयाँ कर असुल गर्न बाँकी रहेको पाइएको छ । ४ मंसिर, २०८१4 min read Share
शारीरिक सुगठनमा विजयी खेलाडी प्रधानमन्त्रीबाट सम्मानितप्रधानमन्त्री केपी शर्मा ओलीले हालै मालदिभ्समा सम्पन्न १५ औँ शारीरिक सुगठन प्रतियोगितामा पदक जित्न सफल खेलाडीलाई सम्मान गरेका छन् ।४ मंसिर, २०८१1 min read Share
चालु आर्थिक वर्षको पहिलो तीन महिनामा खाद्यवस्तुको मूल्यवृद्धि उच्चचालु आर्थिक वर्षको पहिलो तीन महिनाको तथ्यांकमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार गैरखाद्य वस्तुको तुलनामा खाद्य वस्तुको मूल्यवृद्धि भएको छ ।४ मंसिर, २०८१3 min read Share
पूर्णबहादुरको सारङ्गीले देखाएको माड्साबको क्रान्ति र एकल बाबुको सङ्घर्ष'पूर्णबहादुरको सारङ्गी'मा आखिर के छ ? जसले दर्शकहरू बस रिजर्भ गरीगरी फिल्म हेर्न गइरहेका छन्, रुँदै हलबाट निस्किरहेका छन् ? ४ मंसिर, २०८१7 min read Share
कैलालीमा बस दुर्घटना हुँदा एक जनाको मृत्युकैलालीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।४ मंसिर, २०८१1 min read Share
लुम्बिनी प्रदेशमा लगानी भित्र्याउन दातृ निकायसँग छलफललुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशको आर्थिक विकाससँग जोडिएका महत्वपूर्ण आयोजनामा लगानी भित्र्याउन दातृ निकायसँगको छलफललाई तीव्रता दिएका छन् । ४ मंसिर, २०८१2 min read Share
प्रसाईंले गेट नखोलेपछि भर्याङ लगाएर छिरेको थियो प्रहरीउनीविरुद्ध विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गत अनुसन्धान हुने बोगटीले बताए । यो ऐनको कुन दफा भन्नेचाहिँ उनले खुलाएनन् । ४ मंसिर, २०८१3 min read Share
साइबर मुद्दामा समातिएका प्रसाईंलाई कस्तो कारबाही हुन सक्छ ?उनीविरुद्ध विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गत अनुसन्धान हुने प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रवक्ता होविन्द्र बोगटीले बताए । प्रसाईंविरुद्ध यो ऐनको कुन दफा आकर्षित हुन्छ भनेर उनले खुलाएनन् ।४ मंसिर, २०८१2 min read Share
स्वास्थ्यमन्त्री पौडेल भन्छन्- एक महिनाभित्रै औषधिको मूल्य समायोजन हुन्छस्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले एक महिनाभित्रै सबै प्रकारका औषधिको मूल्य समायोजन गरिने बताएका छन् ।४ मंसिर, २०८१2 min read Share
पर्यटकीय गन्तव्य बन्दै दाङको धारापानीदाङको घोराही उपमहानगरपालिका–५, धर्नामा रहेको धारापानीमा चहलपहल बढेको छ । धारापानी स्थानीय र बाह्य पर्यटकको घुमघामको रोजाइको स्थान बन्दै गएको छ । ४ मंसिर, २०८१6 min read Share
भक्तपुरबाट दुर्गा प्रसाईं पक्राउ केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले मंगलबार भक्तपुरस्थित निवासबाटै प्रसाईंलाई पक्राउ गरेको हो ।४ मंसिर, २०८१1 min read Share
लगानी खोज्दै लुम्बिनी प्रदेश सरकारलुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशको आर्थिक विकाससँग जोडिएका महत्त्वपूर्ण आयोजनाहरूमा लगानी भित्र्याउन दातृ निकायहरूसँगको छलफललाई तीव्रता दिएका छन् ।४ मंसिर, २०८१3 min read Share
सुदूरपश्चिम रोयल्सलाई सुदूरपश्चिमाञ्चल एकेडेमीको साथ, भयो सम्झौतामा हस्ताक्षर नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टिम सुदूरपश्चिम रोयल्स र धनगढीको सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) बीच 'एजुकेसन पार्टनर' का लागि सहकार्य सम्झौता भएको छ ।४ मंसिर, २०८१3 min read Share
‘मिस प्लानेट- २०२४’ मा भाग लिन कम्बोडिया उडिन् अनिसा ‘मिस नेपाल पिस’मा विजेता बनेकाले उनले ‘मिस प्लानेट २०२४’ मा भाग लिने अवसर पाएकी हुन् ।४ मंसिर, २०८१1 min read Share
संविधानसभा सदस्य सिद्दिकीको निधनसंविधानसभा सदस्य हाजी अब्दुल हमीद सिद्दिकी 'भोला' को गए राति निधन भएको छ ।४ मंसिर, २०८१1 min read Share
काठमाडौंको भृकुटीमण्डपमा चौथो अन्तर्राष्ट्रिय प्लाष्टिक प्रदर्शनी गर्दै प्लाष्ट नेपालप्लाष्ट नेपाल फाउण्डेसनको आयोजनामा भृकुटीमण्डपमा १३ मंसिरदेखि सुरु हुने प्लाष्टिक प्रदर्शनी १५ मंसिरसम्म चल्नेछ ।४ मंसिर, २०८१2 min read Share
समायोजन नहुँदासम्म प्रदेश सरकारसँग समन्वय गरेर काम गर्न प्रहरीलाई गृहमन्त्रीको निर्देशनगृहमन्त्री रमेश लेखकले समायोजन नहुँदासम्म प्रदेश सरकारसँग समन्वय गरेर काम गर्न प्रहरीलाई निर्देशन दिएका छन् ।४ मंसिर, २०८१2 min read Share
म्याग्दीको विकट गुर्जागाउँ जोड्ने सडकको देउरालीसम्म ‘ट्र्याक’ खुल्योभौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जा जोड्ने सडकको लुलाङ–देउराली खण्डको ट्रयाक (मार्ग) खुलेको छ ।४ मंसिर, २०८१3 min read Share