विपद् व्यवस्थापन कोषमा अर्थ मन्त्रालयले जम्मा गर्यो एक अर्ब रुपैयाँअर्थ मन्त्रालयले विपद् व्यवस्थापन कोषमा एक अर्ब रुपैयाँ जम्मा गरेको छ ।४ मंसिर, २०८१1 min read Share
लाहुरे बन्न नसकेकाको सहारा बन्दै 'तालिम'जब अवसरले एक ढोका बन्द गर्छ, अर्को ढोका खोल्ने प्रयासको यो राम्रो उदाहरण हो । जसले लाहुरे बन्ने सपना देखेर निराश भएका युवाहरूलाई एउटा वैकल्पिक मार्ग दिने अठोट लिएको छ । ४ मंसिर, २०८१6 min read Share
इन्जुरी समयमा पाएको पेनाल्टी सदुपयोग गरेसँगै स्विट्जरल्यान्डविरुद्ध स्पेनको जित४ मंसिर, २०८१2 min read Share
क्रिकेटर पूजा महतोको शोभायात्राः बाबुले भने- पूजा देशकी छोरी भइन्, माया र आशीर्वाद दिनुहोला४ मंसिर, २०८१4 min read Share
असोजको प्राकृतिक विपद्पछि ११ अर्ब ८२ करोडबराबरको बीमा दाबीगत ११ र १२ असोजको अविरल वर्षापछिको बाढीपहिरोका कारण भएको जनधनको क्षतिबाट ११ अर्ब ८२ करोड ६ लाख ११ हजार नौ सय ३० बराबरको बिमा दाबी गरिएको छ ।४ मंसिर, २०८१5 min read Share
नेपाल प्रिमियर लिगको खेल तालिका सार्वजनिक, उद्धाटन खेलमा जनकपुर र विराटनगर भिड्दैनेपाल क्रिकेट संघ (क्यान) ले यही मङ्सिर १५ देखि हुने नेपाल प्रिमियर लिग (एनपीएल) को खेल तालिका सार्वजनिक गरेको छ ।४ मंसिर, २०८१6 min read Share
सभामुख घिमिरेसँग चिया ऐन बनाउन मागप्रादेशिक चिया समन्वय समिति कोशीले प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेलाई आज चिया क्षेत्रका समस्या समाधानका लागि ऐन बनाउन सहयोगको अपेक्षासहित ध्यानाकर्षण पत्र बुझाएको छ ।३ मंसिर, २०८१2 min read Share
शिलापत्र दिनभर : उपचुनावमा रास्वपाले उम्मेदवार पाएन, बैकुण्ठले राजीनामा दिए (भिडियो)३ मंसिर, २०८१1 min read Share
सर्लाहीमा खाना पकाउने क्रममा आगोले पोलेर घाइते महिलाको उपचारका क्रममा मृत्युसर्लाहीमा खाना पकाउने क्रममा आगोले पोलेर घाइते भएकी एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ । ईश्वरपुर नगरपालिका–६, झन्झट टोल निवासी ३८ वर्षीया नैमुन खातुनको उपचारको क्रममा सोमबार मृत्यु भएको हो ।३ मंसिर, २०८१2 min read Share
‘टीओडी’का आधारमा बक्यौता गणना गर्न विज्ञ समिति गठनऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ‘डेडिकेटेड’ तथा ‘ट्रङ्कलाइन’ विवादमा नेपाल विद्युत प्राधिकरणले काटेका बिलबिजकको अध्ययन गर्न तीन सदस्यीय विज्ञ समिति गठन गरेको छ ।३ मंसिर, २०८१2 min read Share