असोजको प्राकृतिक विपद्पछि ११ अर्ब ८२ करोडबराबरको बीमा दाबीगत ११ र १२ असोजको अविरल वर्षापछिको बाढीपहिरोका कारण भएको जनधनको क्षतिबाट ११ अर्ब ८२ करोड ६ लाख ११ हजार नौ सय ३० बराबरको बिमा दाबी गरिएको छ ।४ मंसिर, २०८१5 min read Share
नेपाल प्रिमियर लिगको खेल तालिका सार्वजनिक, उद्धाटन खेलमा जनकपुर र विराटनगर भिड्दैनेपाल क्रिकेट संघ (क्यान) ले यही मङ्सिर १५ देखि हुने नेपाल प्रिमियर लिग (एनपीएल) को खेल तालिका सार्वजनिक गरेको छ ।४ मंसिर, २०८१6 min read Share
सभामुख घिमिरेसँग चिया ऐन बनाउन मागप्रादेशिक चिया समन्वय समिति कोशीले प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेलाई आज चिया क्षेत्रका समस्या समाधानका लागि ऐन बनाउन सहयोगको अपेक्षासहित ध्यानाकर्षण पत्र बुझाएको छ ।३ मंसिर, २०८१2 min read Share
शिलापत्र दिनभर : उपचुनावमा रास्वपाले उम्मेदवार पाएन, बैकुण्ठले राजीनामा दिए (भिडियो)३ मंसिर, २०८१1 min read Share
सर्लाहीमा खाना पकाउने क्रममा आगोले पोलेर घाइते महिलाको उपचारका क्रममा मृत्युसर्लाहीमा खाना पकाउने क्रममा आगोले पोलेर घाइते भएकी एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ । ईश्वरपुर नगरपालिका–६, झन्झट टोल निवासी ३८ वर्षीया नैमुन खातुनको उपचारको क्रममा सोमबार मृत्यु भएको हो ।३ मंसिर, २०८१2 min read Share
‘टीओडी’का आधारमा बक्यौता गणना गर्न विज्ञ समिति गठनऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ‘डेडिकेटेड’ तथा ‘ट्रङ्कलाइन’ विवादमा नेपाल विद्युत प्राधिकरणले काटेका बिलबिजकको अध्ययन गर्न तीन सदस्यीय विज्ञ समिति गठन गरेको छ ।३ मंसिर, २०८१2 min read Share
आज राति ११ बजेदेखि पृथ्वी राजमार्ग बन्द हुनेमुग्लिङ–पोखरा सडक योजना अन्तर्गत तनहुँ खण्डमा पर्ने छिर्कन–देउराली खण्ड सोमबार राति ११ बजेदेखि २० दिन दैनिक चार घण्टा ३० मिनेट बन्द हुने भएको छ ।३ मंसिर, २०८१2 min read Share
निर्वाचन आयोगको निर्देशन- उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाउनू निर्वाचन आयोगले आसन्न स्थानीय तह उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा व्यवस्था प्रभावकारी बनाउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ । ३ मंसिर, २०८१2 min read Share
'सिंगापुरे लाहुरे हुँ, तिमीलाई मन पराउँछु' भन्दै युवतीसँग २७ लाख ठगी गर्ने रुद्रबहादुर पक्राउ३ मंसिर, २०८१1 min read Share
मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरणमधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले उतरप्रदेशको अयोध्याधाममा आयोजित तिलकोत्सव समारोहमा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण गरेका छन् । ३ मंसिर, २०८१2 min read Share
हेल्प नेपालले दियो क्लबको मुख्य प्रशिक्षकमा खड्कालाई निरन्तरताटिपटप हेल्प नेपाल स्पोर्ट्स क्लबले आफ्नो मुख्य प्रशिक्षकमा उत्सव खड्कालाई निरन्तरता दिएको छ ।३ मंसिर, २०८१2 min read Share
पूर्वसभामुख ढुङ्गानाको राजकीय सम्मानका साथ अन्त्येष्टिपूर्वसभामुख दमननाथ ढुङ्गानाको पशुपतिनाथस्थित आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।३ मंसिर, २०८१3 min read Share
कोशीमा संघर्ष समितिले ब्युँताउँदै छ नामकरणको मुद्दा प्रदेश १ पुन: नामांकन संयुक्त संघर्ष समितिले कोशी प्रदेशको नामविरुद्ध फेरि आन्दोलन सुरु गर्ने जनाएको हो ।३ मंसिर, २०८१2 min read Share
जलवायु परिवर्तन न्यूनीकरणमा साझेदारी गर्न बङ्गलादेशलाई नेपालको आग्रहजलवायु परिवर्तन न्यूनीकरणका लागि साझेदारी गरेर अगाडि बढ्नका लागि नेपालले बङ्गलादेशलाई आग्रह गरेको छ ।३ मंसिर, २०८१4 min read Share
मुक्तिनाथ विकास बैंकद्वारा मुक्तिनाथ फाइदा एप सञ्चालनमा, के–के छन् सुविधा ?मुक्तिनाथ विकास बैंकले डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न आफ्नो मोबाइल बैंकिङ सेवाको स्तरवृद्धि गरी थप सेवा सहितको फाइदा एप सञ्चालनमा ल्याएको छ ।३ मंसिर, २०८१2 min read Share
पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ पूर्वसभामुख ढुङ्गानाको अन्त्येष्टि गरिँदै३ मंसिर, २०८१2 min read Share