काठमाडौं–तराई द्रुत मार्ग २०८३ सालभित्रै सक्ने सरकारको योजना
सरकारले काठमाडौं–तराई द्रुत मार्ग २०८३ सालभित्र सक्ने योजना बनाएको छ । संघीय सदनमा सरकारको तर्फबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पेस गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सो कुराको जानकारी दिएका हुन् ।
१ जेठ, २०८१
1 min read
Share
घरेलु मदिरालाई निर्यात गर्ने सरकारको नीति
सरकारले घरेलु मदिरालाई निर्यात गर्ने नीति लिने भएको छ । संघीय संसदमा सरकारको तर्फबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पेस गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सो कुराको जानकारी गराएका हुन् ।
१ जेठ, २०८१
1 min read
Share
विद्युतीय प्रणालीबाट वैदेशिक मुद्रा भुक्तानीको व्यवस्था गरिने
सरकारले विद्युतीय प्रणालीबाट सुरक्षित रूपमा वैदेशिक मुद्रा भुक्तानी हुने व्यवस्था मिलाउने भएको छ ।
१ जेठ, २०८१
1 min read
Share
एक हजार युवालाई स्टार्टअप सुरु गर्न सहुलियत ऋण दिइने
सरकारले एक हजार युवालाई स्टार्टअप सुरु गर्न सहुलियत ऋण उपलब्ध गराउने भएको छ ।
१ जेठ, २०८१
1 min read
Share
सरकारद्वारा आर्थिक वर्ष २०८१-८२ लाई कृषिमा लगानी दशक घोषणा
सरकारले आर्थिक वर्ष २०८१-८२ को दशकलाई कृषिमा लगानी दशक घोषणा गरेको छ ।
१ जेठ, २०८१
1 min read
Share
सरकारको योजना- २ वर्षभित्र पशुपक्षी तथा मत्स्य उत्पादन र ५ वर्षभित्र फलफूलमा आत्मनिर्भर हुने
सरकारले दुई वर्षभत्रि पशुपंक्षी तथा मत्स्य उत्पादन र पाँच वर्षभित्र फलफूलमा पूर्ण आत्मनिर्भर हुने महत्त्वाकांक्षी योजना अघि सारेको छ ।
१ जेठ, २०८१
1 min read
Share
सहकारी संस्थाको सुपरीवेक्षण र नियमनका लागि विशिष्टीकृत नियामक निकाय स्थापना गरिने
सहकारी संस्थाहरू अनिवार्य रुपमा सहकारी तथा गरिबीसम्बन्धी व्यवस्थापन, सूचना प्रणालीमा आवद्ध हुनुपर्ने व्यवस्था गरिनेछ ।
१ जेठ, २०८१
2 min read
Share
संविधान कार्यान्वयन, संघीयताको सवलीकरण र भ्रष्टाचार नियन्त्रण सरकारको मुख्य प्राथमिकता
१ जेठ, २०८१
1 min read
Share
सरकारको दाबी- अर्थतन्त्रमा क्रमशः सुधार हुँदै छ
सरकारले वित्त तथा मौद्रिक नीतिको कार्यान्वयनबाट अर्थतन्त्रमा क्रमश: सुधार आएको दाबी गरेको छ ।
१ जेठ, २०८१
1 min read
Share
सरकारले गरिब परिवारलाई विद्युतीय चुल्हो र ट्युबेल दिने
सरकारले गरिब परिवारलाई विद्युतीय चुल्हो र ट्युबेल दिने भएको छ ।
१ जेठ, २०८१
1 min read
Share
९८ प्रतिशत नेपालीमा विद्युत् पुगेको सरकारको दाबी
सरकारले नेपालको कुल जनसंख्याको ९८ प्रतिशतमा विद्युत्को पहुँच पुगेको दाबी गरेको छ । सरकारका तर्फबाट संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन् ।
१ जेठ, २०८१
1 min read
Share
सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेल (लाइभ)
संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति पौडेलले सरकारको आगामी आर्थिक वर्ष २०८१–८२ को नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका हुन् ।
१ जेठ, २०८१
1 min read
Share