प्रधानमन्त्रीको चीन भ्रमणमा विशिष्टीकृत अस्पतालको एजेण्डा समावेश गर्न गण्डकी सरकारको प्रस्तावगण्डकी प्रदेश सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणमा पोखरामा क्यान्सर, मुटु, मिर्गौला, जलन, मातृ तथा बाल रोगसहितको विशिष्टीकृत अस्पताल निर्माणको एजेण्डा समावेश गर्न प्रस्ताव गरेको छ । ३ मंसिर, २०८१4 min read Share
आगन्तुक चराको चिरबिरले मनमोहक घोडाघोडीपर्याप्त आहारा र सन्तुलित तापक्रमका कारण प्रत्येक वर्ष हजारौँ आगन्तुक चरा आउने गरेका छन् । यस वर्ष पनि आगन्तुक चराको चिरबिर आवाज र चहलपहलले घोडाघोडी ताल क्षेत्रको माहोल थप रमणीय र मनमोहक भएको छ ।३ मंसिर, २०८१5 min read Share
चेक बाउन्स मुद्दामा अदालतबाट दोषी ठहर भएका लामा पक्राउचेक बाउन्स मुद्दामा कैदसहित जरिवाना फैसला सुनाइएका काभ्रेपलाञ्चोकको तेमालका सत्यमान लामा पक्राउ परेका छन् ।३ मंसिर, २०८१1 min read Share
ढुंगानाको निधनमा कांग्रेसले दुई दिन पार्टीको झण्डा झुकाउने, एक दिन कार्यालय बन्द गर्ने ३ मंसिर, २०८१2 min read Share
महाबुमा विरासत जोगाउन कांग्रेसलाई युवा उम्मेदवारको भर, एमालेलाई पाका नेताकोकांग्रेसलाई महाबुमा जित निकाल्न यसपटक एमाले तगारो बन्ने देखिएको छ । एमालेले नेकपा एसबाट फर्किएका नेता शाहीलाई अध्यक्षको उम्मेदवार बनाएको छ ।३ मंसिर, २०८१3 min read Share
प्रधानमन्त्रीले पूर्वसभामुख ढुङ्गानाको पार्थिव शरीरमा ओढाए राष्ट्रिय झण्डाप्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वसभामुख दमननाथ ढुङ्गानाको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान प्रकट गरेका छन् ।३ मंसिर, २०८१1 min read Share
विकास बैंकको ‘गरिमा रोड रेस’ प्रतियोगिता ८ मंसिरमा हुनेबैंकको १८औँ वार्षिकोत्सवका अवसरमा बैंकले ८ मंसिरमा ‘गरिमा रोड रेस’ प्रतियोगिता आयोजना गर्न लागेको नायब प्रमुख कार्यकारी अधिकृत अनिल रेग्मीले जानकारी दिए ।३ मंसिर, २०८१2 min read Share
भ्रष्टाचार मुद्दामा सफाइ पाएका पूर्व मुख्यसचिव बैकुण्ठ अर्यालले दिए राजीनामा राष्ट्रिय योजना आयोगमा मुख्य सचिवसरहको जिम्मेवारी दिइएका डा. बैकुण्ठ अर्यालले राजीनामा दिएका छन् । ३ मंसिर, २०८१1 min read Share
माओवादी केन्द्रको पदाधिकारी बैठक स्थगितप्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक स्थगित भएको छ । आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने गरी पदाधिकारी बैठक बोलाइएको थियो ।३ मंसिर, २०८१1 min read Share
चीन र नेपालको सम्बन्ध जनस्तरमा विस्तार गर्नुपर्छः ईश्वर पोखरेलनेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेपाल र चीनबीचको सम्बन्ध जनस्तरसम्म विस्तार गर्नुपर्नेमा जोड दिएका छन् ।३ मंसिर, २०८१2 min read Share
पूर्वसभामुख ढुंगानाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने मन्त्रिपरिषद्को निर्णय, आज सार्वजनिक बिदा३ मंसिर, २०८१1 min read Share
ढोरपाटनमा निःशुल्क आँखा शिविरः एक हजार ५५ जनाले लिए सेवाढोरपाटन नगरपालिका–१ बुर्तिबाङमा भएको निःशुल्क आँखा शिविरबाट एक हजार ५५ जनाले सेवा लिएका छन् ।३ मंसिर, २०८१2 min read Share
बंगलादेशको सत्ता सम्हालेको १०० दिनपछि युनुसले के भने ?बंगलादेशका अन्तरिम नेता मुहम्मद युनुसले विद्यार्थी नेतृत्वको क्रान्तिपछि सत्तामा पुगेको एक सय दिनको अवसरमा राष्ट्रलाई सम्बोधन गरेका छन् । सम्बोधनका क्रममा उनले बहुप्रतीक्षित चुनावको तयारीका लागि देशको ‘धैर्य’ को याचना गरे ।३ मंसिर, २०८१3 min read Share
पूर्वसभामुख ढुङ्गानाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि सानोगौचरणमा राखिँदै३ मंसिर, २०८१2 min read Share
पृथ्वी राजमार्ग दैनिक साढे चार घण्टा बन्दपृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेदेखि देउरालीसडकखण्ड आजदेखि २० दिनसम्म दैनिक साढे चार घण्टा बन्द हुने भएको छ ।३ मंसिर, २०८१3 min read Share