सत्ता वा प्रतिपक्ष कतै नदेखिएर उपेन्द्र यादव के गर्दै छन् ? अघिल्लो साता सत्ता र प्रतिपक्षले छुट्टाछुट्टै बैठक राखे, भिन्नाभिन्नै वक्तव्य जारी गरे । तर, मधेश प्रदेशमा पकड रहेको जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव ती दुवै बैठकमा देखिएनन् । १२ कात्तिक, २०८१5 min read Share
महामन्त्री गगन थापा सहकारी ठगीमा उपसभापति गुरुङलाई कारबाही गराउन चाहन्छन् ?कांग्रेसभित्र चलेको चर्चाअनुसार गुरुङले थापालाई नेताको रूपमा स्वीकार गर्दैनन् ।१२ कात्तिक, २०८१5 min read Share
मुख्य प्रशिक्षक टेन ह्यागलाई म्यानचेस्टर युनाइटेडले गर्यो बर्खास्त म्यानचेस्टर युनाइटेडका मुख्य प्रशिक्षक एरिक टेन ह्याग बर्खास्तीमा परेका छन् ।१२ कात्तिक, २०८१1 min read Share
युक्रेनविरुद्धको युद्धमा उत्रिँदै छन् उत्तर कोरियाली सेना !दक्षिण कोरियाको गुप्तचर एजेन्सी नेसनल इन्टेलिजेन्स सर्भिस (एनआईएस) ले वक्तव्य जारी गरेर ८ देखि १३ अक्टुबरको बीचमा १५ सय उत्तर कोरियाली सैनिक रुसी नौसेनाका जहाजमा रुसको भ्लादिभोस्तोक बन्दरगाह पुगेको जनाएको छ ।१२ कात्तिक, २०८१3 min read Share
यस वर्षको भाइटीकाको शुभ साइत ११ बजेर ३७ मिनेटमा भाइटीकाको शुभ साइत १८ कात्तिक आइतबार बिहान ११ बजेर ३७ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।१२ कात्तिक, २०८१2 min read Share
जापानको सत्तारुढ पार्टी एलडीपीले १५ वर्षपछि गुमायो बहुमतजापानका सत्ताधारी लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) को गठबन्धनले १५ वर्षपछि संसदमा बहुमत गुमाएको छ ।१२ कात्तिक, २०८१3 min read Share
बागमती ई–स्पोर्ट्स राष्ट्रिय च्याम्पियनसिपः डीआरएस, लियो र हुम्मिङ बर्ड च्याम्पियनबागमती ई-स्पोर्ट्स राष्ट्रिय च्याम्पियनसिपको उपाधि लियो ई-स्पोर्ट्स, डीआरएस गेमिङ र हुम्मिङ बर्डले जितेका छन् । १२ कात्तिक, २०८१2 min read Share
क्यानेडियन क्रिकेटर निकोलसले विराटनगर किङ्ग्सबाट एनपीएल खेल्नेनेपाल प्रिमियर लिग (एनपीएल) का लागि विराटनगर किङ्ग्ले क्यानडाका ब्याटिङ अलराउन्डर निकोलस किर्टनलाई अनुबन्ध गरेको छ । १२ कात्तिक, २०८१2 min read Share
मीनबहादुर गुरुङले एमालेलाई जग्गा दान दिएको बारे सर्वोच्चले दियो अल्पकालीन अन्तरिम आदेशव्यवसायी मीनबहादुर गुरुङले नेकपा एमालेको पार्टी कार्यालय बनाउन दिएको जग्गादानविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ ।१२ कात्तिक, २०८१1 min read Share
राष्ट्रिय सुरक्षा परिषद् बैठकमा मध्यपूर्व द्वन्द्वको समीक्षाप्रधानमन्त्री एवं राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आइतबार बसेको बैठकले वर्तमान अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय सुरक्षा वातावरणको समीक्षा गरेको छ । १२ कात्तिक, २०८१2 min read Share
दिल्ली फर्किन लागेको एयर इन्डियाको विमानमा बम रहेको हल्ला, विमानमा चढेका यात्रु ओरालियोभारतको दिल्ली फर्किन लागेको विमानमा ४० जना यात्रु चढिसकेपछि बम रहेको सूचना आएको भुलले बताए । सो विमानमार्फत १६९ जना यात्रु दिल्ली जान लागेका थिए ।१२ कात्तिक, २०८१2 min read Share
‘बा’ हिँडेको बाटो हिँडेर फर्किए छोरा माथिएसपहिलो अन्नपूर्ण हिमालका प्रथम आरोही फ्रान्सेली नागरिक मौरिस हर्जोगका छोरो माथिएस हर्जोग ७५ वर्षअघि आफ्ना बुबा हिँडेको बाटो हिँडेर पहिलो अन्नपूर्ण हिमालको आधार शिविरसम्म पुगेर फर्किएका छन् ।१२ कात्तिक, २०८१4 min read Share
प्रधानमन्त्रीसमक्ष उद्योग तथा व्यवसायी महासङ्घका सुझाव हस्तान्तरणप्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेपाल उद्योग तथा व्यवसायी महासङ्घले मुलुकको अर्थतन्त्र सुधारका सम्बन्धमा निजीक्षेत्रका साझा सवाल’ समेटेर ४० पृष्ठे अवधारणापत्र बुझाएको छ ।१२ कात्तिक, २०८१2 min read Share
एससँग एकता गर्न एमालेले चाहेन, पहिले माफी मागेर वातावरण बनाउनुपर्ने सर्तहिजो सँगै काम गरेका नेताहरू अहिले दुईतिर छौँ । विगतको समीक्षा गरेर सँगै जाउँ, राष्ट्र र जनताको पक्षमा काम गरौँ भन्ने हाम्रो प्रस्ताव छ,’ नेता पाण्डेले शिलापत्रसँग भने, ‘यसबीचमा यसो मुख सुँघ्ने र मुड बुझ्ने काम भएको हो । तर, उहाँहरू पुनः मिलेर अघि बढ्न वार्ता र छलफल स्वीकारिरहनुभएको छैन ।१२ कात्तिक, २०८१5 min read Share
शेयरबजारमा दोहोरो अंकको वृद्धि, ५ अर्बभन्दा बढीको कारोबारशेयरबजारमा दोहोरो अंकको वृद्धि भएको छ । साेमबार बजार मापक परिसूचक नेप्से २७.४१ अंकले बढेर २६४५.३६ को बिन्दुमा पुगेको छ । १२ कात्तिक, २०८१1 min read Share