प्रधानमन्त्रीसमक्ष उद्योग तथा व्यवसायी महासङ्घका सुझाव हस्तान्तरणप्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेपाल उद्योग तथा व्यवसायी महासङ्घले मुलुकको अर्थतन्त्र सुधारका सम्बन्धमा निजीक्षेत्रका साझा सवाल’ समेटेर ४० पृष्ठे अवधारणापत्र बुझाएको छ ।१२ कात्तिक, २०८१2 min read Share
एससँग एकता गर्न एमालेले चाहेन, पहिले माफी मागेर वातावरण बनाउनुपर्ने सर्तहिजो सँगै काम गरेका नेताहरू अहिले दुईतिर छौँ । विगतको समीक्षा गरेर सँगै जाउँ, राष्ट्र र जनताको पक्षमा काम गरौँ भन्ने हाम्रो प्रस्ताव छ,’ नेता पाण्डेले शिलापत्रसँग भने, ‘यसबीचमा यसो मुख सुँघ्ने र मुड बुझ्ने काम भएको हो । तर, उहाँहरू पुनः मिलेर अघि बढ्न वार्ता र छलफल स्वीकारिरहनुभएको छैन ।१२ कात्तिक, २०८१5 min read Share
शेयरबजारमा दोहोरो अंकको वृद्धि, ५ अर्बभन्दा बढीको कारोबारशेयरबजारमा दोहोरो अंकको वृद्धि भएको छ । साेमबार बजार मापक परिसूचक नेप्से २७.४१ अंकले बढेर २६४५.३६ को बिन्दुमा पुगेको छ । १२ कात्तिक, २०८१1 min read Share
भ्रष्टाचार राेक्न सरकार प्रतिबद्ध छ : गृहमन्त्री लेखकगृहमन्त्री रमेश लेखकले भ्रष्टाचारका बारेमा शून्य सहनशीलताको नीति अपनाउने कुरामा अहिलेको सरकार प्रस्ट रहेको बताएका छन् । १२ कात्तिक, २०८१1 min read Share
रवि लामिछानेलाई थुनामुक्त गर्न राज्यव्यवस्था समितिमा रास्वपा सांसदको माग १२ कात्तिक, २०८१2 min read Share
ड्रागनखेतीमा जमेका लाहुरे भन्छन्– वर्षमा ५० लाख कमाउँछुअहिले वार्षिक ५० लाख सजिलैले आम्दानी हुने गरेको छ भने खेतीमा मल, कर्मचारी खर्च सबैगरी वार्षिक १२ लाख जति खर्च हुने गरेको छ ।१२ कात्तिक, २०८१7 min read Share
नेपाल र भारतबीचको खेलमा विवादित बनेकी रेफ्री को हुन् ? (भिडियो)३२ वर्षीया ओम चोकी भुटानबाट फिफा रेफ्री हुने पहिलो महिला हुन् । उनी सन् २०१७ मा फिफा रेफ्री नियुक्त भएकी थिइन् । १२ कात्तिक, २०८१5 min read Share
नेपाल लाइफ इन्स्योरेन्सद्वारा 'लर्निङ म्यानेजमेन्ट सिस्टम'को अनावरणनेपाल लाइफ इन्स्योरेन्स कम्पनीले 'लर्निङ म्यानेजमेन्ट सिस्टम' (नेपाल लाइफ पाठशाला)को आज काठमाडौंमा विशेष समारोहका बीच अनावरण गरेको छ ।१२ कात्तिक, २०८१6 min read Share
शेर्पा एड्भेन्चर गियर नेपालले जित्यो एनसेल कर्पाेरेट गल्फ प्रतियोगिताको उपाधिशेर्पा एडभेन्चर गियर नेपालका टासी दोङ र दोर्जे होजाङसाङको जोडीले शनिबार गोकर्ण गल्फ क्लबमा आयोजित एनसेल कर्पोरेट गल्फ प्रतियोगिताको उपाधि जित्न सफल भएको छ । १२ कात्तिक, २०८१3 min read Share
कर्णालीका आठ स्थानीय तहमा हुँदै छ उपनिर्वाचन३० वैशाख २०७९ मा सम्पन्न भएको स्थानीय तहको निर्वाचनबाट निर्वाचित भएका कर्णालीका जनप्रतिनिधिको विविध कारणले निधन भएपछि रिक्त आठ पदमा उपनिर्वाचन हुन लागेको हो ।१२ कात्तिक, २०८१8 min read Share
ओमोडा एन्ड जेइको इन्टरनेसनल युजर समिटमा सहभागी भए बानकी मुनउक्त समिटअन्तर्गतको ‘लार्ज-स्केल ग्रीन च्यारिटी साइक्लिङ इभेन्ट’मा संयुक्त राष्ट्र संघका आठौँ महासचिव बान की मुनको सहभागिता थियो ।१२ कात्तिक, २०८१3 min read Share
वात्सल्य नेचुरल आईभीएफको पोखरामा नयाँ क्लिनिकवात्सल्य नेचुरल आईभीएफ प्रालिले पोखरामा वात्सल्य पोखरा क्लिनिक सञ्चालनमा ल्याएको छ । कास्की र आसपासका जिल्लाहरूमा वात्सल्यका सेवाको आवश्यकता रहेका परिवारहरूलाई सहज प्रजनन् सेवा प्रदान गर्ने उद्देश्यले क्लिनिकको स्थापना गरिएको हो ।१२ कात्तिक, २०८१3 min read Share
राजनीतिक स्थिरता कायम गर्न कांग्रेस-एमालेको सरकार: उपप्रधानमन्त्री सिंह उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थिरताका लागि वर्तमान सरकार बनेको बताएका छन् ।१२ कात्तिक, २०८१2 min read Share
बर्दियामा भरुवा बन्दुकसहित तीन जना पक्राउ बर्दियामा भरूवा बन्दुकसहित तीन जना पक्राउ परेका छन् । १२ कात्तिक, २०८१1 min read Share
प्रहरी हिरासतको शौचालयभित्र मृत भेटिए बलात्कार आरोपमा समातिएका सशस्त्र प्रहरी जवान८ वर्षीया बालिका बलात्कारको आरोपमा पक्राउ परेर जिल्ला प्रहरी कार्यालय, दाङको हिरासतमा राखिएका सशस्त्र प्रहरीका जवान रेवन पचभैया मगर हिरासतको शौचालयमा मृत भेटिएका हुन् ।१२ कात्तिक, २०८१1 min read Share
एनपीएलका लागि चितवन राइनोजले भित्र्यायो इंग्ल्याण्डका अलराउन्डर चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) का लागि इंग्ल्याण्डका अलराउन्डर ल्युक मार्टिन बेनकेन्स्टाइनलाई भित्र्याएको छ । १२ कात्तिक, २०८१2 min read Share
बझाङमा जिप दुर्घटना, चार जना घाइतेबझाङमा जिप दुर्घटना हुँदा चार जना घाइते भएका छन् । सोमबार बिहान जयपृथ्वी नगरपालिका– ११ स्थित खानेपानी ट्यङ्की नजिक जिप दुर्घटना भएको हो ।१२ कात्तिक, २०८१1 min read Share