विश्वकप लिग २: स्कटल्यान्डविरुद्ध मैदानमा उत्रँदै नेपालविश्वकप क्रिकेट लिग २ को अमेरिका सिरिजमा आज नेपाल स्कटल्यान्डविरुद्ध मैदानमा उत्रँदै छ । नेपाल र स्कटल्यान्डबीचको खेल नेपाली समयअनुसार आज राति सवा ९ बजे सुरु हुनेछ ।१३ कात्तिक, २०८१1 min read Share
सुरु भयो तिहार, आज धनतेरसप्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने हिन्दूहरूको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि विधिवत् रूपमा आरम्भ हुँदै छ । बिहान ११:०१ बजेसम्म द्वादशी र त्यसपछि त्रयोदशी तिथि लाग्ने भएकाले आजदेखि तिहार सुरु भएको हो ।१३ कात्तिक, २०८१6 min read Share
लोकतन्त्र बचाउन लाग्दा मधेशको शिक्षा र स्वास्थ्य ध्वस्त : पूर्वराष्ट्रपति यादवगणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले देशको लोकतन्त्र बचाउन लाग्दा मधेशको शिक्षा र स्वास्थ्य ध्वस्त भएको बताएका छन् ।१२ कात्तिक, २०८१2 min read Share
पोखरा पुगेर माधव नेपालले भने– बचतकर्ताले जम्मा गरेको पैसा फिर्ता पाउनुपर्छनेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सहकारी अपचलनमा संलग्न जो कसैलाई कारबाही हुनुपर्ने र बचतकर्ताले आफूले जम्मा गरेको पैसा फिर्ता पाउनुपर्ने बताएका छन् ।१२ कात्तिक, २०८१1 min read Share
अर्घाखाँचीमा देउरालीको प्रसाद खाएका २५ जना बिरामीअर्घाखाँचीको सन्धिखर्कमा देउरालीको प्रसाद खाँदा २५ जना बिरामी भएका छन् । १२ कात्तिक, २०८१1 min read Share
शिलापत्र दिनभर : एमालेलाई सर्वाेच्चको झड्का, सरकारलाई आफ्नै आयुमा शंका (भिडियो)१२ कात्तिक, २०८१1 min read Share
विशेष अदालतमा पहिलो पटक ‘भर्चुअल’ सुनुवाइविशेष अदालतमा पहिलो पटक सोमबार अमेरिकाको कान्सास राज्यबाट भ्रष्टाचारसम्बन्धी मुद्दामा ‘भर्चुअल’ माध्यमबाट सुनुवाइ गरिएको छ ।१२ कात्तिक, २०८१2 min read Share
सल्यानमा मिनी ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु, आठ जना घाइतेसल्यानमा मिनी ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् । १२ कात्तिक, २०८१2 min read Share
एमाले मुख्यालयमा युवाहरूको खुकुरी प्रदर्शन : के हो विवाद ?अध्यक्ष शेर्पा र महासचिव पेम्बा भोटे पक्षबीच गत वर्षदेखि नै विवाद छ । ९ साउनको पदाधिकारी बैठकले महासचिवलाई कारबाही गरेको अध्यक्ष शेर्पा बताउँछन् ।१२ कात्तिक, २०८१8 min read Share
सत्ता वा प्रतिपक्ष कतै नदेखिएर उपेन्द्र यादव के गर्दै छन् ? अघिल्लो साता सत्ता र प्रतिपक्षले छुट्टाछुट्टै बैठक राखे, भिन्नाभिन्नै वक्तव्य जारी गरे । तर, मधेश प्रदेशमा पकड रहेको जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव ती दुवै बैठकमा देखिएनन् । १२ कात्तिक, २०८१5 min read Share
महामन्त्री गगन थापा सहकारी ठगीमा उपसभापति गुरुङलाई कारबाही गराउन चाहन्छन् ?कांग्रेसभित्र चलेको चर्चाअनुसार गुरुङले थापालाई नेताको रूपमा स्वीकार गर्दैनन् ।१२ कात्तिक, २०८१5 min read Share