मन्त्री दाहालद्वारा यातायात विभागको आकस्मिक अनुगमनभौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले यातायात व्यवस्था विभागमा आकस्मिक अनुमगन गरेका छन् ।१३ कात्तिक, २०८१1 min read Share
समस्याग्रस्त सहकारीका छ हजार बढी बचतकर्ताको शतप्रतिशत बचत फिर्तासमस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले हालसम्म छ हजार १५५ बचतकर्ताको शतप्रतिशत बचत फिर्ता गरिएको जनाएको छ ।१३ कात्तिक, २०८१3 min read Share
भक्तपुर अस्पतालमा आजदेखि आँखाको शल्यक्रिया सुरुभक्तपर अस्पतालमा आजदेखि आँखाको शल्यक्रिया सेवा सुरु गरिएको छ ।१३ कात्तिक, २०८१2 min read Share
टेलिकमका सेवालाई थप प्रभावकारी र गुणस्तरीय बनाउन प्रधानमन्त्रीको निर्देशनप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल दूर संचार कम्पनी लिमिटेड (नेपाल टेलिकम) का सेवालाई थप प्रभावकारी र गुणस्तरीय बनाउन निर्देशन दिएका छन् ।१३ कात्तिक, २०८१1 min read Share
विपद्मा परेकालाई सहयोग गर्नेहरूको पार्टीले उच्च मूल्याङ्कन गर्नेछः सभापति देउवानेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विपद्मा परेकालाई सहयोग गर्नेहरूको पार्टीले उच्च मूल्याङ्कन गर्ने बताएका छन् । १३ कात्तिक, २०८१2 min read Share
एनसीएचएल र स्मार्ट च्वाइस टेक्नोलोजीबीच नेपाल-पे कार्डका लागि समझदारीनेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) र स्मार्ट च्वाइस टेक्नोलोजीबीच नेपाल-पे कार्ड जारी गर्न समझदारी भएको छ ।१३ कात्तिक, २०८१2 min read Share
एन्जिला भन्छिन्- हारबाट सिकेका छौँ, अब जित्छौँ, सविना भन्छिन्- दुवै टिमलाई सजिलो छैन (भिडियो)१३ कात्तिक, २०८१5 min read Share
रुबी खान समूह र सरकारबीच तीन बुँदे सहमति, आन्दाेलन स्थगितनिर्मला कुर्मी बेपत्ता प्रकरणमा रुबी खानसहितको समूह र सरकारबीच तीन बुँदे सहमति भएको छ । सहमतिसँगै महिलाहरूले गरिरहेको आन्दाेलन स्थगित भएको छ । १३ कात्तिक, २०८१1 min read Share
मन्त्रिपरिषद् बैठक: सरकारले विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमानलाई हटाउला ?स्रोतका अनुसार मन्त्रिपरिषद् बैठकमा ट्रंकलाइन र डेडिकेटेड विद्युत् महसुल विवादलगायतका विषयमा पन छलफल हुनेछ ।१३ कात्तिक, २०८१1 min read Share
कृषिमा ठूलो रकम अनुदान लिएकाहरूको नाम सार्वजनिक गर्छौं: कृषिमन्त्री अधिकारी कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले ठूलो रकम अनुदान लिएकाहरूको फाइल अध्ययन गर्न सुरु गरिएको बताएका छन् । १३ कात्तिक, २०८१2 min read Share
बाँकेमा फस्टाउँदै छ व्यावसायिक फूलखेती मौसमीबाहेक विवाहमा सजाउन, उपहार दिन, विभिन्न सभा तथा गोष्ठीलगायतमा फूलको प्रयोग बढेपछि माग बढेको चर्तिमगर बताउँछिन् ।१३ कात्तिक, २०८१3 min read Share
नेप्से परिसूचक ४६ अङ्कले वृद्धिधितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार, नेप्से परिसूचक ४६ दशमलव ६९ अङ्कले उकालो लागेर दुई हजार छ सय ९२ दशमलव ०५ मा पुगेको छ ।१३ कात्तिक, २०८१2 min read Share
जलजलाको पर्यटन प्रवर्द्धन गर्न वर्षमानको नेतृत्वमा आवासीय पदयात्रा नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तको नेतृत्वमा रोल्पाको लिवाङदेखि प्रसिद्ध पर्यटकीय स्थल जलजलासम्मको पदथात्रा सुरु भएको छ । १३ कात्तिक, २०८१4 min read Share
नेपाल र बंगलादेशबीच हुने फाइनल खेल हेर्न जाँदा के–के लैजान पाइँदैन ? भीआईपी टिकट पनि एक जनाले दुईवटाभन्दा बढी किन्न पाउने छैनन् । सामान्य टिकट भने आफैँ उपस्थित भएर किन्दा एक जनाले पाँच वटासम्म किन्न पाउने उनले बताए । १३ कात्तिक, २०८१2 min read Share
उपप्रधानमन्त्री सिंहको प्रश्न- इतिहास बिर्सिएर भविष्यमा केही गर्न सकिएला र ?उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले इतिहासलाई भुलेर राम्रो भविष्य निर्माण हुन नसक्ने बताएका छन् ।१३ कात्तिक, २०८१2 min read Share
साफ फाइनलको टिकट एन्फा आफैँले बेच्ने, तीन ठाउँबाट टिकट किन्न सकिने साफ महिला च्याम्पियनसिपअन्तर्गत नेपाल र बंगलादेशबीचको फाइनल खेलको टिकट अखिल नेपाल फुटबल संघ (एन्फा) आफैँले बिक्री गर्ने भएको छ । १३ कात्तिक, २०८१2 min read Share
चाडपर्वले चलायमान बन्यो मधेशको अर्थतन्त्रदसैँ, दीपावली र छठ पर्वको व्यापारले वर्षभरिको व्यापारको चक्रलाई ठूलो भरणपोषण गर्ने जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारी बताउँछन् । १३ कात्तिक, २०८१6 min read Share