संविधान संशोधन सबैको सहमतिमा हुन्छ : वरिष्ठ उपाध्यक्ष पोखरेलनेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले संविधान संशोधन सबैको सहमतिमा हुने बताएका छन् ।१४ कात्तिक, २०८१1 min read Share
वीरेन्द्रनगर नगरपालिकाले नेपाल र बंगलादेशबीचको फाइनल खेल प्रत्यक्ष प्रसारण गर्नेसुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले साफ महिला च्याम्यिनसिप-२०२४ अन्तर्गत नेपाल र बंगलादेशबीचको फाइनल खेल प्रत्यक्ष प्रसारण गर्ने भएको छ ।१४ कात्तिक, २०८१1 min read Share
धनगढी एफसीले सुरु गर्यो युथ एकेडेमीकैलालीको धनगढी-१२, जुगेडामा धनगढी एफसी युथ एकेडेमीको उद्घाटन भएको हो ।१४ कात्तिक, २०८१1 min read Share
देश किन र कसरी डुब्यो भन्ने हेर्न मन भए सिंहदरबार वैद्यखाना हेरे पुग्छः बालेनकाठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शह (बालेन) ले सिंहदरबार वैद्यखाना विकास समितिको अवस्थाले समग्र मुलुकको अवस्था चित्रण गरेको भन्दै चिन्ता प्रकट गरेका छन् ।१४ कात्तिक, २०८१2 min read Share
नेपाल र बंगलादेशबीचको फाइनल खेल काठमाडौं महानगरले तीन ठाउँमा ठूलो पर्दामा देखाउनेकाठमाडौं महानगरपालिकाले साफ महिला च्याम्पियनसिपको नेपाल र बंगलादेशबीचको फाइनल खेल तीन ठाउँमा ठूलो पर्दामा लाइभ देखाउने भएको छ । १४ कात्तिक, २०८१1 min read Share
ऊर्जामन्त्रीलाई प्राधिकरणका कर्मचारी संगठनको पत्र- बक्यौता नउठाइ लाइन जोडिए आन्दोलन गर्छौं१४ कात्तिक, २०८१2 min read Share
बेल्जियमका लागि प्रस्तावित राजदूत लम्सालको नाम सुनुवाइ समितिबाट अनुमोदितबेल्जियमका लागि प्रस्तावित राजदूत सेवा लम्सालको नाम संसदीय सुनुवाइ विशेष समितिबाट अनुमोदित भएको छ । १४ कात्तिक, २०८१1 min read Share
सुदूरपश्चिम रोयल्सले भित्र्यायो न्युजिल्याण्डका बलिङ अलराउन्डर कुगेलेइनसुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) का लागि न्युजिल्याण्डका बलिङ अलराउन्डर स्कट कुगेलेइनलाई अनुबन्ध गरेको छ । १४ कात्तिक, २०८१2 min read Share
एनसेल फाउन्डेसनद्वारा बाढीपीडित पाँच सय बालबालिकालाई शैक्षिक सामग्री वितरण एनसेल फाउन्डेसनले बाढी तथा डुबानबाट प्रभावित बागमति नदी र बल्खु क्षेत्र आसपासका पाँच सय बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको छ ।१४ कात्तिक, २०८१3 min read Share
ग्लोबल आइएमई बैंक र इन्स्टेन्ट क्यासबीच सम्झौता, यूएईबाट नेपालमा सजिलै पैसा पठाउन सकिनेग्लोबल आइएमई बैंक र इन्स्टेन्ट क्यास एफजेडइबीच विश्वको विभिन्न देशबाट नेपालमा ग्लोबल रेमिटमार्फत सजिलै पैसा पठाउन सकिने गरी रेमिट्यान्स सम्झौता भएको छ । १४ कात्तिक, २०८१2 min read Share
तनहुँको सयपत्री कतार निर्यातआँबुखैरेनी गाउँपालिका–१ याञ्चोकटारमा उत्पादित सयपत्री फूल कतार निर्यात भएको छ । पहिलो चरणमा ‘ए ग्रेड’ गरिएका एक सय ५० किलो सयपत्री दोहा पठाइएको हो ।१४ कात्तिक, २०८१2 min read Share