वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशकलाई हटाउने निर्णय कार्यान्वयन नगर्न सर्वाेच्चको आदेशसर्वोच्च अदालतले वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक डा द्वारिकाप्रसाद उप्रेतीलाई पदबाट हटाउने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको छ ।१४ कात्तिक, २०८१2 min read Share
सरकारी अस्पतालमा विद्युत् महसुल छुट दिने स्वास्थ्य मन्त्रालयको निर्णयस्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सरकारी अस्पताललाई विद्युत् महसुलमा २० प्रतिशत छुट दिने भएको छ । १४ कात्तिक, २०८१1 min read Share
प्रधानमन्त्रीको प्रतिक्रिया– नेपाली टोलीले उत्कृष्ट खेल्योप्रधानमन्त्री केपी शर्मा ओलीले साफ महिला च्याम्पियनसिप फुटबलको फाइनलमा नेपाली टोलीले उत्कृष्ट प्रदर्शन गरेको बताएका छन् ।१४ कात्तिक, २०८१1 min read Share
शिलापत्र दिनभर : सरकार र एमालेलाई विवादमा तान्ने ओलीका ६ कदम, साफमा नेपाल फेरि निराश (भिडियो)१४ कात्तिक, २०८१1 min read Share
भ्रष्टाचार मुद्दामा पूर्वमुख्यसचिव अर्यालले पाए विशेष अदालतबाट सफाइसुरक्षण मुद्रण केन्द्रबाट अन्तशुल्क स्टिकर छाप्न निजी कम्पनीलाई ठेक्का दिएको भ्रष्टाचार मुद्दामा विशेष अदालतले अर्याललाई सफाइ दिएको हो । १४ कात्तिक, २०८१1 min read Share
साफ च्याम्पियनसिपमा नेपाल फेरि निराश, उपाधि चुम्ने सपना चकनाचुरसाफ महिला च्याम्पियनसिपको उपाधि उचाल्ने नेपालको सपना फेरि एकपटक चकनाचुर भएको छ । दशरथ रंगशालामा बुधबार भएको खेलमा नेपाल बंगलादेशसँग २–१ गाेलअन्तरले निराश भयो । १४ कात्तिक, २०८१1 min read Share
साफ महिला च्याम्पियनसिप : सुन्दर अवसर खेर फालेपछि पहिलो हाफ गाेलरहित बराबरी१४ कात्तिक, २०८१2 min read Share
दाङमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु, एक जना गम्भीरराप्ती राजमार्गअन्तर्गत तुलसीपुरबाट अमेलियातर्फ जाँदै गरेको बा१६च ७६४३ नम्बरको कार लमही नगरपालिका–९ भञ्ज्याङको भिरबाट खस्दा गम्भीर घाइते भएकामध्ये एक जनाको मृत्यु भएको छ ।१४ कात्तिक, २०८१1 min read Share
सुशासन कायम गर्न मिडियाको महत्त्वपूर्ण भूमिका रहन्छ : सञ्चारमन्त्री गुरुङसञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले मुलुकमा सुशासन कायम गर्न मिडियाको महत्त्वपूर्ण भूमिका रहने बताएका छन् । १४ कात्तिक, २०८१2 min read Share
साफ महिला च्याम्पियनसिप : नेपाल र बङ्गलादेशबीच फाइनल खेल जारीदक्षिण एसियाली फुटबल (साफ) महिला च्याम्पियनिसपअन्तर्गत नेपाल र बङ्गलादेशबीचको फाइनल खेल सुरु भएको छ ।१४ कात्तिक, २०८१2 min read Share
महसुल बुझाइसकेका ग्राहकको लाइन तत्काल जाेड्न प्राधिकरणलाई विद्युत् नियमन आयोगको निर्देशनविद्युत नियमन आयोगले महसुल बुझाइसकेका ग्राहकको विद्युत् लाइन तत्काल जाेड्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छ । १४ कात्तिक, २०८१2 min read Share
तिहारमा कस्तो रहनेछ देशभरको माैसम ?जल तथा मौसम विज्ञान विभागले बुधबार तिहार लक्षित विशेष मौसम बुलेटिन सार्वजनिक गर्दै भारी वर्षा एवं झरी नपर्ने बताएको छ ।१४ कात्तिक, २०८१2 min read Share
कम्युनिस्ट आन्दोलनको रुपान्तरणका लागि गम्भीर आत्मसमीक्षा आवश्यकः प्रचण्ड नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट आन्दोलनको एकता र रूपान्तरणका लागि गम्भीर आत्मसमीक्षा आवश्यक रहेको बताएका छन् । १४ कात्तिक, २०८१2 min read Share
न्युजिल्याण्डका गुप्टिलले विराटनगर किंग्सबाट एनपीएल खेल्नेविराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) का लागि न्युजिल्याण्डका लिजेन्ड मार्टिन गुप्टिललाई अनुबन्ध गरेको छ । १४ कात्तिक, २०८१2 min read Share
गरिमा बैंकले बंगलादेशविरुद्ध गोल गरे नेपाली टिमलाई प्रतिगोल एक लाख रुपैयाँ दिनेगरिमा विकास बैंक लिमिटेडले बंगलादेशविरुद्धको फाइनलमा नेपालले गोल गरे नेपाली महिला टिमलाई प्रतिगोल एक लाख रुपैयाँ पुरस्कार दिने भएको छ । १४ कात्तिक, २०८१2 min read Share