तिहारमा कस्तो रहनेछ देशभरको माैसम ?जल तथा मौसम विज्ञान विभागले बुधबार तिहार लक्षित विशेष मौसम बुलेटिन सार्वजनिक गर्दै भारी वर्षा एवं झरी नपर्ने बताएको छ ।१४ कात्तिक, २०८१2 min read Share
कम्युनिस्ट आन्दोलनको रुपान्तरणका लागि गम्भीर आत्मसमीक्षा आवश्यकः प्रचण्ड नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट आन्दोलनको एकता र रूपान्तरणका लागि गम्भीर आत्मसमीक्षा आवश्यक रहेको बताएका छन् । १४ कात्तिक, २०८१2 min read Share
न्युजिल्याण्डका गुप्टिलले विराटनगर किंग्सबाट एनपीएल खेल्नेविराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) का लागि न्युजिल्याण्डका लिजेन्ड मार्टिन गुप्टिललाई अनुबन्ध गरेको छ । १४ कात्तिक, २०८१2 min read Share
गरिमा बैंकले बंगलादेशविरुद्ध गोल गरे नेपाली टिमलाई प्रतिगोल एक लाख रुपैयाँ दिनेगरिमा विकास बैंक लिमिटेडले बंगलादेशविरुद्धको फाइनलमा नेपालले गोल गरे नेपाली महिला टिमलाई प्रतिगोल एक लाख रुपैयाँ पुरस्कार दिने भएको छ । १४ कात्तिक, २०८१2 min read Share
महामन्त्री शर्माको संयाेजकत्वमा कांग्रेसले बनायो उपनिर्वाचन केन्द्रीय संयोजन समिति १४ कात्तिक, २०८१1 min read Share
नेपालको ओडीआई वरीयता सुधारियो, खेलाडीको अवस्था के ? आईसीसीले पछिल्लोपटक सार्वजनिक गरेको वरीयताअनुसार नेपाल एक स्थान सुधार गरी १८ वाट १७ औँमा आइपुगेको छ ।१४ कात्तिक, २०८१2 min read Share
एन्फा र एभरेस्टको लफडाले सर्वसाधारणलाई कष्ट, बल्लबल्ल पालो आउँदा सकियो टिकट (भिडियो)टिकट किन्न लाइनमा उभिएका फुटबल समर्थक भन्दै थिए- उनीहरूको लफडा जे भए पनि सर्वसाधारणले दुःख पाउन हुँदैन थियो ।१४ कात्तिक, २०८१5 min read Share
‘बाढीपहिरो त रोकियो, गाउँमा बस्न सक्ने अवस्था छैन’'एकछिन हिउँदभरि मात्रै हो, बर्खामा यहाँ बस्न सकिँदैन,' सरकारले केही गरिदेओस् भन्ने आशा गर्दै तिम्सिनाले भने, 'हेरौँ अब सरकारले के गर्छ ? यहाँ बस्न सक्ने अवस्था छैन । डर त लाग्छ नि, अन्यत्र सर्ने ठाउँ छैन ।' १४ कात्तिक, २०८१8 min read Share
संविधान संशोधन सबैको सहमतिमा हुन्छ : वरिष्ठ उपाध्यक्ष पोखरेलनेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले संविधान संशोधन सबैको सहमतिमा हुने बताएका छन् ।१४ कात्तिक, २०८१1 min read Share
वीरेन्द्रनगर नगरपालिकाले नेपाल र बंगलादेशबीचको फाइनल खेल प्रत्यक्ष प्रसारण गर्नेसुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले साफ महिला च्याम्यिनसिप-२०२४ अन्तर्गत नेपाल र बंगलादेशबीचको फाइनल खेल प्रत्यक्ष प्रसारण गर्ने भएको छ ।१४ कात्तिक, २०८१1 min read Share
धनगढी एफसीले सुरु गर्यो युथ एकेडेमीकैलालीको धनगढी-१२, जुगेडामा धनगढी एफसी युथ एकेडेमीको उद्घाटन भएको हो ।१४ कात्तिक, २०८१1 min read Share
देश किन र कसरी डुब्यो भन्ने हेर्न मन भए सिंहदरबार वैद्यखाना हेरे पुग्छः बालेनकाठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शह (बालेन) ले सिंहदरबार वैद्यखाना विकास समितिको अवस्थाले समग्र मुलुकको अवस्था चित्रण गरेको भन्दै चिन्ता प्रकट गरेका छन् ।१४ कात्तिक, २०८१2 min read Share
नेपाल र बंगलादेशबीचको फाइनल खेल काठमाडौं महानगरले तीन ठाउँमा ठूलो पर्दामा देखाउनेकाठमाडौं महानगरपालिकाले साफ महिला च्याम्पियनसिपको नेपाल र बंगलादेशबीचको फाइनल खेल तीन ठाउँमा ठूलो पर्दामा लाइभ देखाउने भएको छ । १४ कात्तिक, २०८१1 min read Share
ऊर्जामन्त्रीलाई प्राधिकरणका कर्मचारी संगठनको पत्र- बक्यौता नउठाइ लाइन जोडिए आन्दोलन गर्छौं१४ कात्तिक, २०८१2 min read Share
बेल्जियमका लागि प्रस्तावित राजदूत लम्सालको नाम सुनुवाइ समितिबाट अनुमोदितबेल्जियमका लागि प्रस्तावित राजदूत सेवा लम्सालको नाम संसदीय सुनुवाइ विशेष समितिबाट अनुमोदित भएको छ । १४ कात्तिक, २०८१1 min read Share