सङ्खुवासभाको मकालुमा टिपर दुर्घटनाः दुई जना मजदुरको मृत्यु, दुई घाइतेसङ्खुवासभाको मकालु गाउँपालिका–५ फ्याक्सिन्दा दोभानमा टिपर दुर्घटना हुँदा अरुण तेस्रो जलविद्युत् परियोजनामा कार्यरत दुई जना भारतीय मजदुरको मृत्यु भएको छ ।१५ कात्तिक, २०८१1 min read Share
कञ्चनपुरमा सवा पाँच लाखसहित २३ जुवाडे पक्राउकञ्चनपुरमा पाँच लाख २५ हजार नगदसहित २३ जना जुवाडे पक्राउ परेका छन् । जिल्लाका विभिन्न तीन स्थानबाट उनीहरूलाई पक्राउ गरिएको हो ।१५ कात्तिक, २०८१2 min read Share
डोटीमा बदेलको आक्रमणबाट एक जनाको मृत्युडोटीमा बदेलको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार बडिकेदार गाउँपालिका–१ धामीगाउँ बस्ने २७ वर्षीय नविन बडेलाको जंगली बदेलको आक्रमणबाट मृत्यु भएको हो ।१५ कात्तिक, २०८१1 min read Share
डडेल्धुरामा अरिङ्गालले टोकेर एक जनाको मृत्युडडेल्धुरामा अरिङ्गालले टोकेर एक जनाको मृत्यु भएको छ । आलिताल गाउँपालिका–१ दुनी बस्ने ५० वर्षीय लक्ष्मणराज जोशीको मृत्यु भएको हो ।१५ कात्तिक, २०८१1 min read Share
अपर राहुघाट जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमाम्याग्दीको राहुगङ्गा नदीमा निर्माणाधीन ४८ दशमलव पाँच मेगावाट क्षमताको अपर राहुघाट जलविद्युत् आयोजना निर्माणका अन्तिम चरणमा पुगेको छ ।१५ कात्तिक, २०८१2 min read Share
अमेरिकी डलर स्थिर, यूरो बढ्योनेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर स्थिर रहेको छ ।१५ कात्तिक, २०८१4 min read Share
कात्तिक कृष्ण चतुर्दशी : आज किन गरिन्छ कुकुरको पूजा ?नेपालीको दोस्रो ठूलो चाड तिहारको तेस्रो दिन आज घर घरमा सुरक्षा गर्ने कुकुरलाई पूजा आराधनासहित मीठा—मीठा खानेकुरा खान दिएर सम्मान गरी मनाइँदै छ ।१५ कात्तिक, २०८१2 min read Share
साफ च्याम्पियनसिपको उपविजेता बनेको नेपाली टोलीलाई काठमाडाैं महानगरले दियो २५ लाख१५ कात्तिक, २०८१1 min read Share
स्पेनमा बाढीको कहर, ९५ जनाको मृत्यु, दर्जनौँ बेपत्तास्पेनमा बाढीका कारण ९५ जनाको मृत्यु भएको छ भने दर्जनौँ मानिसहरू बेपत्ता भएका छन् । पूर्वी प्रान्त भ्यालेन्सिया र आसपासका क्षेत्रमा भारी वर्षापछि आएको बाढीले विनास निम्त्याएको हो । १५ कात्तिक, २०८१1 min read Share
महाकवि देवकोटाको ११६औँ जन्मजयन्ती मनाइँदैनेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै छ ।१५ कात्तिक, २०८१4 min read Share
आज लक्ष्मी पूजा : सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक मनाइँदैयमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदै छ ।१५ कात्तिक, २०८१4 min read Share
वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशकलाई हटाउने निर्णय कार्यान्वयन नगर्न सर्वाेच्चको आदेशसर्वोच्च अदालतले वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक डा द्वारिकाप्रसाद उप्रेतीलाई पदबाट हटाउने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको छ ।१४ कात्तिक, २०८१2 min read Share
सरकारी अस्पतालमा विद्युत् महसुल छुट दिने स्वास्थ्य मन्त्रालयको निर्णयस्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सरकारी अस्पताललाई विद्युत् महसुलमा २० प्रतिशत छुट दिने भएको छ । १४ कात्तिक, २०८१1 min read Share
प्रधानमन्त्रीको प्रतिक्रिया– नेपाली टोलीले उत्कृष्ट खेल्योप्रधानमन्त्री केपी शर्मा ओलीले साफ महिला च्याम्पियनसिप फुटबलको फाइनलमा नेपाली टोलीले उत्कृष्ट प्रदर्शन गरेको बताएका छन् ।१४ कात्तिक, २०८१1 min read Share
शिलापत्र दिनभर : सरकार र एमालेलाई विवादमा तान्ने ओलीका ६ कदम, साफमा नेपाल फेरि निराश (भिडियो)१४ कात्तिक, २०८१1 min read Share
भ्रष्टाचार मुद्दामा पूर्वमुख्यसचिव अर्यालले पाए विशेष अदालतबाट सफाइसुरक्षण मुद्रण केन्द्रबाट अन्तशुल्क स्टिकर छाप्न निजी कम्पनीलाई ठेक्का दिएको भ्रष्टाचार मुद्दामा विशेष अदालतले अर्याललाई सफाइ दिएको हो । १४ कात्तिक, २०८१1 min read Share