महिला फुटबल खेलाडीलाई तिहारलगत्तै पुरस्कार दिने प्रधानमन्त्रीको घोषणा१५ कात्तिक, २०८१2 min read Share
‘कुकुरबिनाको गोठालाको कल्पना गर्न सकिँदैन’रुकुम पूर्व, बागलुङ र म्याग्दीमा फैलिएको ढोरपाटनको बुकीमा भेडापालन गर्दै आएका बागलुङको तमानखोला गाउँपालिका–५ खुङखानीका रनबहादुर विकको गोठमा पाँचवटा ‘भोटे’ कुकुर छन् ।१५ कात्तिक, २०८१3 min read Share
नेपालले अघि सारेका विषयप्रति अन्तर्राष्ट्रिय समुदाय सकारात्मक : अर्थमन्त्री पौडेलउपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल अमेरिकामा आयोजित विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को वार्षिक बैठकमा भाग लिएर आज स्वदेश फर्किएका छन् ।१५ कात्तिक, २०८१2 min read Share
सुनको मूल्य हालसम्मकै महँगोसुनको मूल्य हालसम्मकै महँगो भएको छ । लगातार उकालो लागेको सुनको मूल्यमा आज भएको वृद्धिपछि हालसम्मकै उच्च बिन्दुमा पुगेको हो । १५ कात्तिक, २०८१1 min read Share
छवि सुधारको कसरतमा निर्मल पुर्जा, बालेनको पनि साथविवादमा फसेका पुर्जाले पछिल्ला दिनमा आफ्नो छवि उकास्ने प्रयास थालेका छन् ।१५ कात्तिक, २०८१4 min read Share
महाकवि देवकोटा संघर्षका लागि प्रेरणाको स्रोत : प्रधानमन्त्री ओलीप्रधानमन्त्री केपी शर्मा ओलीले महाकवि लक्ष्मीप्रसाद देवकोटा संघर्षका लागि प्रेरणाको स्रोत भएको बताएका छन् ।१५ कात्तिक, २०८१2 min read Share
पर्साका ग्रामीण भेगमा गाँजाखेती फस्टायोपर्सा प्रहरीले सखुवाप्रसौनी गाउँपालिका–१ सिद्धपुरस्थित कोइलाभार साझेदारी वन क्षेत्रभित्रको १० कट्ठामा लगाइएको गाँजा नष्ट गरेको छ । १५ कात्तिक, २०८१3 min read Share
सङ्खुवासभाको मकालुमा टिपर दुर्घटनाः दुई जना मजदुरको मृत्यु, दुई घाइतेसङ्खुवासभाको मकालु गाउँपालिका–५ फ्याक्सिन्दा दोभानमा टिपर दुर्घटना हुँदा अरुण तेस्रो जलविद्युत् परियोजनामा कार्यरत दुई जना भारतीय मजदुरको मृत्यु भएको छ ।१५ कात्तिक, २०८१1 min read Share
कञ्चनपुरमा सवा पाँच लाखसहित २३ जुवाडे पक्राउकञ्चनपुरमा पाँच लाख २५ हजार नगदसहित २३ जना जुवाडे पक्राउ परेका छन् । जिल्लाका विभिन्न तीन स्थानबाट उनीहरूलाई पक्राउ गरिएको हो ।१५ कात्तिक, २०८१2 min read Share
डोटीमा बदेलको आक्रमणबाट एक जनाको मृत्युडोटीमा बदेलको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार बडिकेदार गाउँपालिका–१ धामीगाउँ बस्ने २७ वर्षीय नविन बडेलाको जंगली बदेलको आक्रमणबाट मृत्यु भएको हो ।१५ कात्तिक, २०८१1 min read Share
डडेल्धुरामा अरिङ्गालले टोकेर एक जनाको मृत्युडडेल्धुरामा अरिङ्गालले टोकेर एक जनाको मृत्यु भएको छ । आलिताल गाउँपालिका–१ दुनी बस्ने ५० वर्षीय लक्ष्मणराज जोशीको मृत्यु भएको हो ।१५ कात्तिक, २०८१1 min read Share
अपर राहुघाट जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमाम्याग्दीको राहुगङ्गा नदीमा निर्माणाधीन ४८ दशमलव पाँच मेगावाट क्षमताको अपर राहुघाट जलविद्युत् आयोजना निर्माणका अन्तिम चरणमा पुगेको छ ।१५ कात्तिक, २०८१2 min read Share
अमेरिकी डलर स्थिर, यूरो बढ्योनेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर स्थिर रहेको छ ।१५ कात्तिक, २०८१4 min read Share
कात्तिक कृष्ण चतुर्दशी : आज किन गरिन्छ कुकुरको पूजा ?नेपालीको दोस्रो ठूलो चाड तिहारको तेस्रो दिन आज घर घरमा सुरक्षा गर्ने कुकुरलाई पूजा आराधनासहित मीठा—मीठा खानेकुरा खान दिएर सम्मान गरी मनाइँदै छ ।१५ कात्तिक, २०८१2 min read Share