हरि अभिनव प्रतिभा पुरस्कार प्रा डा दीर्घराज घिमिरेलाईअभिनव साहित्य समाजले यस वर्षको हरि अभिनव विद्वत् प्रतिभा पुरस्कार दर्शनशास्त्रका ज्ञाता प्रा डा दीर्घराज घिमिरेलाई प्रदान गर्ने भएको छ ।१६ कात्तिक, २०८१2 min read Share
कम्युनिस्ट पार्टीभित्र भ्रष्टीकरण बढेको छ : माधव नेपाल एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कम्युनिस्ट आन्दोलनको बाधक तत्वका रूपमा कम्युनिस्ट पार्टीभित्र बढ्दै गएको भ्रष्टीकरण भएको बताएका छन् । १६ कात्तिक, २०८१2 min read Share
चन्द्रागिरिमा फेरि पोखिए प्रधानमन्त्री ओलीका काव्यिक भावना...तिहार बिदाको समयलाई सदुपयोग गर्दै प्रधानमन्त्री केपी शर्मा ओली केबुलकार चढेर शुक्रबार मध्याह्न परिवारसहित चन्द्रागिरि डाँडोमा पुग्दा वातावरण थोरै घमाइलो थियो ।१६ कात्तिक, २०८१4 min read Share
कीर्तिपुरको मेयरमा एमालेबाट सुरेन्द्र मानन्धरले प्रतिस्पर्धा गर्नेनेकपा एमालेले काठमाडौंको कीर्तिपुर नगरपालिकाको मेयरमा सुरेन्द्र मानन्धरलाई उठाउने भएको छ । १६ कात्तिक, २०८१1 min read Share
खुल्ला देउसीभैलो प्रतियोगितामा सरस्वती सिस्ने महिला समूह प्रथमभरतपोखरी विकास मञ्चद्वारा आयोजित खुल्ला देउसीभैलो प्रतियोगितामा सरस्वती सिस्ने महिला समूहले प्रथम स्थान हासिल गरेको छ ।१६ कात्तिक, २०८१3 min read Share
चाडपर्वकाे सामाजिकसँगै मानवीय महत्त्व छ : गृहमन्त्री लेखक गृहमन्त्री रमेश लेखक चाडपर्वकाे सामाजिकसँगै मानवीय महत्त्व पनि रहेकाे बताएका छन् ।१६ कात्तिक, २०८१1 min read Share
काठमाडाैं महानगरद्वारा ३५ बोरा प्लास्टिकका माला बरामदकाठमाडाैं महानगरपालिकाले प्रयोगका लागि निषेध गरेको ३५ बोरा प्लास्टिकको माला बरामद गरेको छ ।१६ कात्तिक, २०८१2 min read Share
सगरमाथा क्षेत्रमा लडेर घाइते भएका जापानिज नागरिको उद्धारविश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रबाट घाइते अवस्थामा एक विदेशी पर्यटकको उद्धार गरिएको छ ।१६ कात्तिक, २०८१2 min read Share
पाकिस्तानमा पोलियोविरुद्धको खोप अभियानमा बम विस्फाेट, सात जनाको मृत्युपाकिस्तानको पश्चिमी क्षेत्रमा पोलियो खोप लगाउनेहरूको सुरक्षामा खटिएका प्रहरीलाई लक्षित गरी गरिएको बम विस्फोटमा परी पाँच बालबालिकासहित सात जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।१६ कात्तिक, २०८१1 min read Share
माथागढीमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्युपाल्पाको माथागढी गाउँपालिका–२ रुप्सेमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।१६ कात्तिक, २०८१1 min read Share
राैतहटमा हात्तीको आक्रमणबाट वृद्धाको मृत्युजङ्गली हात्तीको आक्रमणमा परी फतुवा–बिजयपुर नगरपालिका वडा नंं ११ बुट्वा–राङी गाउँमा शुक्रबार एक वृद्धाको मृत्यु भएको छ ।१६ कात्तिक, २०८१1 min read Share
जोराको विस्फोटक ब्याटिङमा इंग्ल्यान्डमाथि नेपालको सानदार जित९८ रनको लक्ष्य पाएको नेपालले बिना क्षति १० बल बाँकी रहँदै सहज जित हात पारेको हो । निर्धारित ६ ओभरमा हङकङले एक बल बाँकी रहँदा अलआउट हुँदै ९७ रन बनाएको थियो ।१६ कात्तिक, २०८१2 min read Share
हङकङ सुपर सिक्सेसमा नेपालले टस जितेर इंग्ल्यान्डलाई ब्याटिङमा बोलायो १६ कात्तिक, २०८१1 min read Share
फेसने शहर धरानमा ‘सांस्कृतिक तिहार’फेसने शहरका रूपमा चिनिने धरान सांस्कृतिक पर्व तिहारमा धपक्क बलेको छ । तिहार सुरु भएसँगै चारैतिर झिलीमिली देखिएको छ । किनमेल गर्न सर्वसाधरणको घुइँचो लागेको छ ।१६ कात्तिक, २०८१4 min read Share
आइटीएफ टोली को बिदाइ १५ कात्तिक, २०८१1 min read Share