कमला नदीमा अस्याथी पुल निर्माणसिरहा र धनुषा जिल्लालाई जोड्ने हुलाकी सडकअन्तर्गत कमला नदीमा काठको अस्थायी पुल निर्माण गरिएको छ ।१७ कात्तिक, २०८१1 min read Share
हुम्लाका बालक चार दिनदेखि बेपत्ताहुम्लामा एक बालक चार दिनदेखि बेपत्ता छन् । खार्पुनाथ गाउँपालिका–३ राया गाउँका दुई वर्षीय सरत रोकाया यही कात्तिक १४ गतेदेखि बेपत्ता भएका हुन् ।१७ कात्तिक, २०८१1 min read Share
सरकारको आलाेचना हुनु स्वाभाविक हो : देउवानेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले एक सय दिनमा राम्रो काम गरेको बताएका छन् ।१७ कात्तिक, २०८१2 min read Share
केके कर्मचार्यको जीवनीमा आधारित ‘हिलोमा फुलेको फूल’ लोकार्पणलेखक विजयराज आचार्यको वरिष्ठ कलाकार केके कर्मचार्यको जीवनीमा आधारित ‘हिलोमा फुलेको फूल’ कृति लोकार्पण गरिएको छ ।१७ कात्तिक, २०८१3 min read Share
माधव नेपाल किन गए भेनेजुयला ?नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल शनिबार भेनेजुयला प्रस्थान गरेका छन् ।१७ कात्तिक, २०८१1 min read Share
हङकङ सिक्सेस : नेपाल श्रीलंकासँग पराजितहङकङमा जारी हङकङ इन्टरनेसनल सिक्सेसको क्वाटरफाइनलमा नेपाल श्रीलंकासँग पराजित भएको छ ।१७ कात्तिक, २०८१1 min read Share
फेरिँदै देउसीभैलोको स्वरूपहिन्दु धर्मावलम्बीको दसैँपछिको दोस्रो ठूलो पर्व तिहारमा खेलिने देउसीभैलोमा भट्याइने यस्ता शब्दहरू हिजोआज सुनिन छोडेका छन् ।१७ कात्तिक, २०८१3 min read Share
साहित्यकार चालिसेलाई ‘व्यथित साहित्य सम्मान’ प्रदान गरिनेसाहित्य सदन नेपालले साहित्यकार केदारमान व्यथितको नाममा स्थापित यस वर्षको ‘व्यथित साहित्य सम्मान’ साहित्यकार विजय चालिसेलाई प्रदान गर्ने भएको छ ।१७ कात्तिक, २०८१1 min read Share
सांस्कृतिक पर्वलाई भाँड्ने खालका क्रियाकलाप हुनु हुँदैन : प्रधानमन्त्री१७ कात्तिक, २०८१2 min read Share
हङकङ सिक्सेसमा अस्ट्रेलियामाथि नेपालको रोमाञ्चक जितपहिला ब्याटिङ गरेको नेपालले २ विकेटको क्षतिमा १११ रन बनाएको थियो । तर अस्ट्रेलियालाई १०० रनमा रोक्दै नेपालले ११ रनको जित हात पारेको हो ।१७ कात्तिक, २०८१2 min read Share
हङकङ सिक्सेसमा अस्ट्रेलियाविरुद्ध नेपालको धमाकेदार ब्याटिङ, जोराको अर्धशतक१७ कात्तिक, २०८१2 min read Share
आज कात्तिक शुक्ल प्रतिपदा, गाई पूजास्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्व छ भनी आधुनिक विज्ञानले पनि प्रमाणित गरेको छ ।१७ कात्तिक, २०८१2 min read Share
तेक्वान्दो टोली उज्वेकिस्तान प्रस्थानआईटीएफ तेक्वान्दो विश्वकप–२०२४ मा सहभागी हुन नेपाली टोली आज उज्वेकिस्तान प्रस्थान गरेको छ ।१६ कात्तिक, २०८१1 min read Share
प्यूठानमा माडी नदीले बगाएर दुई जनाको मृत्युप्यूठानमा माडी नदीले बगाएर दुई जनाको मृत्यु भएको छ ।१६ कात्तिक, २०८१1 min read Share