सुरु भएका परियोजना क्रमागत रूपमा सम्पन्न गर्ने प्रधानमन्त्रीको प्रतिबद्धताप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको विकासलाई केन्द्रमा राखेर प्रारम्भ भएका पूर्वाधार निर्माणका परियोजनालाई क्रमागत रूपमा सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।१८ कात्तिक, २०८१1 min read Share
राजदूतदेखि युवा परिषद्को उपाध्यक्षसम्म बनेका यी किशोरीकिशोरीहरूले पनि अवसर पाउनुपर्छ । अब नेतृत्वमा बसेकाले कसरी काम गर्नुपर्छ । दायित्व के हुन्छ भनेर बुझ्नुपर्छ भनेर हामीले यो कार्यक्रम सुरु गरेका हौँ ।१८ कात्तिक, २०८१8 min read Share
थाई एसियाको भैरहवा–बैङ्कक उडान सुरुथाई एसिया एयरलाइन्स बैङ्कक–भैरहवा–बैङ्कक उडान आजदेखि सुरु गरेको छ । आज बिहान ६ः५५ बजे थाई एसियाको विमान चालक दलका सात सदस्यसहित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो ।१८ कात्तिक, २०८१2 min read Share
जुवाको खालबाट नगद नौ लाखसहित १५ जना पक्राउसुनसरीको बराहक्षेत्र नगरपालिका– ३ नडाहास्थित एक घरमा जुवा खेलाइरहेको सूचना प्राप्त भएपछि धरानबाट परिचालन भएको प्रहरीको टोलीले नौ लाख ६८ हजार नगदसहित १५ जनालाई पक्राउ गरेको छ ।१८ कात्तिक, २०८१1 min read Share
राष्ट्रपति पौडेलले बहिनीहरूबाट लगाए भाइटीकाराष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट शुभसाइतमा यस वर्षको तिहारको टीका लगाएका छन् । १८ कात्तिक, २०८१1 min read Share
वनमन्त्री शाही स्वदेश फिर्तावन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी कोलम्बियामा भएको जैविक विविधता महासन्धिसम्बन्धी १६औँ अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी भई आज स्वदेश फर्केका छन् ।१८ कात्तिक, २०८१1 min read Share
तिहारको शुभकामना दिँदै प्रधानमन्त्रीले भने– सबैको जीवनमा उमङ्ग छाओस्प्रधानमन्त्री केपी शर्मा ओलीले तिहार नेपालीहरूको महिमापूर्ण पर्व भएकाले यस अवसरवमा सबै नेपालीमा उमङ्ग छाओस् भन्दै शुभकामना व्यक्त गरेका छन् । १८ कात्तिक, २०८१1 min read Share
उपप्रधानमन्त्री सिंह इजिप्ट प्रस्थानउपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंह वल्र्ड अर्बान फोरमको कार्यक्रममा सहभागी हुन इजिप्टको कायरो प्रस्थान गरेका छन् ।१८ कात्तिक, २०८१2 min read Share
विश्वकै सबैभन्दा ठूलो गोहीको मृत्युयसलाई सन् १९८० को दशकमा अस्ट्रेलियाको उत्तरी क्षेत्रमा राखिएको थियो । यो गोही करिब पाँच मिटर लामो थियो भने एक टन तौल थियो । १८ कात्तिक, २०८१1 min read Share
तनहुँमा सामान्य विवादमै चक्कु प्रहार हुँदा एक जनाको मृत्युतनहुँको व्यास नगरपालिका–१० अधेरीभञ्ज्याङमा आज साँझ चक्कु प्रहारबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नुवाकोटका ४७ वर्षीय दिलीप तामाङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । १८ कात्तिक, २०८१1 min read Share
आपसी मेलमिलाप, भ्रातृत्व र सहिष्णुता विकास गर्न सबैलाई प्रेरणा मिलोस् : सभामुख घिमिरेसभामुख देवराज घिमिरेले शुभ दीपावली (तिहार), २०८१ को पावन अवसरमा नेपालीबीचको आपसी मेलमिलाप, भ्रातृत्व र सहिष्णुता विकास गर्न सबैलाई प्रेरणा प्रदान होस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।१८ कात्तिक, २०८१1 min read Share
भाइटीका लगाउँदा कुन दिशा फर्कने ?यमपञ्चकसमेत भनिने तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदै छ ।१८ कात्तिक, २०८१3 min read Share
इजरायली सेनाको दाबी– हिजबुल्लाहका वरिष्ठ नेतालाई नियन्त्रणमा लियाैँइजरायली सेनाले उत्तरी लेबनानी शहर ब्याट्रोनबाट सशस्त्र समूह हिजबुल्लाहका एक वरिष्ठ नेतालाई नियन्त्रणमा लिएको जनाएको छ ।१८ कात्तिक, २०८१1 min read Share
२४ वर्षीय समीर भन्छन्– फूल बेचेर १० लाख कमाउँछुसुर्खेत भेरीगङ्गाका- ११ समीर खत्री हिजोआज फूल बेच्न व्यस्त छन् । अरु बेलाभन्दा तिहारको समयमा फूलको माग बढ्ने भएकाले समिरलाई भ्याइ नभ्याइ छ ।१८ कात्तिक, २०८१3 min read Share
बेलायतमा कन्जरभेटिभ पार्टीको नयाँ नेतामा केमी बेडनक चयन बेलायतको कन्जरभेटिभ पार्टीको नयाँ नेतामा केमी बेडनक चयन भएकी छन् । दलको नेता बनेपछि उनले बेलायतका मतदाताको विश्वास जित्न पार्टीलाई आफ्नो मूल सिद्धान्तमा फर्काउने प्रतिबद्धता जनाइन् ।१८ कात्तिक, २०८१1 min read Share
नेपाल अमेरिकासँग फेरि पराजितआईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिजमा नेपाल अमेरिकासँग ३७ रनले पराजित भएको छ । ग्राण्ड पेरी क्रिकेट रंगशाला डालसमा जितका लागि २ सय ८२ रनको लक्ष्य पछ्याएको नेपाल ४९.५ ओभरमा २ सय ४४ रनमा अलआउट भएको हो । १८ कात्तिक, २०८१1 min read Share
मौसम : आज कहाँ–कहाँ छ पानी पर्ने सम्भावना ?देशभर पश्चिमी वायु, स्थानीय वायुको साथै बंगलादेश तथा भारतको आसाम आसपास रहेको न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । १८ कात्तिक, २०८१2 min read Share
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दरनेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८३ पैसा निर्धारण गरिएको छ ।१८ कात्तिक, २०८१4 min read Share