मकवानपुरमा स्कुटरको ठक्करबाट एक महिलाको मृत्युमदन भण्डारी लोकमार्गअन्तर्गत मकवानपुरको बागमती गाउँपालिका–४ हरामिटोलस्थित सडकमा आज साँझ स्कुटरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।१९ कात्तिक, २०८१1 min read Share
अन्त:शुल्क स्टिकर छपाइमा जनार्दनसँग अख्तियार प्रमुखको अभूतपूर्व प्रेम, विशेषको प्रश्न– मन्त्रीमाथि किन अनुसन्धान गरिएन ?१९ कात्तिक, २०८१5 min read Share
अमेरिकी चुनावमा गधा, हात्ती र तीन रङको रोचक तथ्यअमेरिकी राष्ट्रपति निर्वाचनको वर्ष, महिना र दिन गन्दै अब केही घन्टा मात्र बाँकी छ । यो निर्वाचनले अमेरिकी राष्ट्रपति छान्ने भए पनि कसले जित्छ भन्ने चासो विश्वभरि नै छ१९ कात्तिक, २०८१16 min read Share
ब्रेक फेल भएको बसले देउसी समूहलाई ठक्कर दिँदा दुई जनाको मृत्यु, १८ जना घाइतेअर्घाखाँचीको भूमिकास्थान नगरपालिकास्थित जयठाटीमा भएको बस दुर्घटनामा मृतकको सङ्ख्या दुई र र घाइेतको सङ्ख्या १८ पुगेको छ ।१९ कात्तिक, २०८१1 min read Share
त्रियुगा नदीमा डुबेर दुई बालिकाको मृत्यु, एक बेपत्तासप्तरीको कञ्चनरुप नगरपालिका–४ स्थित त्रियुगा नदीमा डुबेर आज दुई बालिकाको मृत्यु र एक जना बेपत्ता भएका छन् ।१९ कात्तिक, २०८१1 min read Share
देउसी समूहमाथि ब्रेक फेल भएको बस कुदेपछि...अर्घाखाँचीको भूमिकास्थान नगरपालिकास्थित जयठाटीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु र आठ जना घाइते भएका छन् ।१९ कात्तिक, २०८१1 min read Share
तीन दिनपछि हुम्लामा पुनः हवाई उडान सुरुहुम्लाको सिमकोट विमानस्थलमा तीन दिनपछि हवाई उडान पुनः सुरु भएको छ । मौसम सफा भए पनि लक्ष्मी पूजाको दिनदेखि हवाई उडान हुन सकेको थिएन । १९ कात्तिक, २०८१2 min read Share
कसले जित्ला अमेरिकी राष्ट्रपतिको चुनाव ? यस्तो छ सात स्विङ्ग स्टेटको सर्वेक्षण नतिजाचुनावी प्रचार अन्तिम चरणमा रहँदा दुवै उम्मेदवारले प्रचारमा आफ्नो सम्पूर्ण शक्ति लगाएका छन् ।१९ कात्तिक, २०८१5 min read Share
ऊर्जामन्त्री खड्का अन्तर्राष्ट्रिय सौर्य गठबन्धन सम्मेलनमा सहभागीऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले भारतमा सुरु भएको अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आइएसए) सम्मेलनमा सहभागिता जनाएका छन् ।१९ कात्तिक, २०८१3 min read Share
काठमाडाैंको बौद्धबाट २० जुवाडे पक्राउप्रहरीले काठमाडाैं महानगरपालिका–६ बौद्ध, रामहिटीस्थित रामबहादुर सुनारको घरमा जुवातास खेलिरहेको अवस्थामा आज २० जनालाई नियन्त्रणमा लिएको छ ।१९ कात्तिक, २०८१1 min read Share
कांग्रेस युवाहरूले मेचीनगरदेखि महेन्द्रनगरसम्म युवा संकल्प यात्रा गर्ने, कहाँ–कहिले ?१९ कात्तिक, २०८१11 min read Share
देशमा दुई मुख्य सचिव ! क्लिन चिट पाएका वैकुण्ठले मुख्य सचिवमा निरन्तरता पाऊलान् ? मुख्य सचिव हुने सेटिङको धन्दालाई निरन्तरता दिँदै अर्याल मुख्य सचिव भएका कारणले अहिले मुख्य सचिवमा दाबी गर्न सक्ने अनुमान पनि सिंहदरबारभित्र भइरहेको छ ।१९ कात्तिक, २०८१4 min read Share
भारतको उत्तराखण्डमा बस दुर्घटना हुँदा कम्तीमा ३६ जनाको मृत्युभारतको उत्तरी राज्य उत्तराखण्डमा सोमबार बिहान बस दुर्घटना हुँदा कम्तीमा ३६ जनाको मृत्यु भएको छ । १९ कात्तिक, २०८१1 min read Share
पूर्वमुमा बडामहारानी रत्न अस्वस्थ, नर्भिकमा उपचार हुँदैस्वास्थ्यमा समस्या देखिएपछि उनलाई गएराति राजधानीको थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको हो । १९ कात्तिक, २०८१1 min read Share
तामाकोसीमा मन्थलीका ३० वर्षीय युवक बेपत्ता, एक जना पक्राउरामेछापको मन्थली नगरपालिका–१ का ३० वर्षीय वीरबहादुर भुजेल तामाकोसी नदीमा बेपत्ता भएको घटनामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।१९ कात्तिक, २०८१1 min read Share
खराब मौसमका कारण हवाई उडान प्रभावितप्रतिकूल मौसमका कारण हवाई उडान सामान्य प्रभावित भएको छ । मौसम प्रतिकूल भएपछि भिजिबिलिटी कमजोर हुँदा काठमाडौंबाट देशका विभिन्न दुर्गम क्षेत्रका विमानस्थलको उडान प्रभावित बनेको हो ।१९ कात्तिक, २०८१2 min read Share