धानखेत मासेर किबीखेती, बजारमा उच्च मागएकपटकको लगानीले वर्षौंसम्म आम्दानी दिने बहुगुणी फल किबीप्रति बागलुङका किसानको आकर्षण छ । काठेखोला गाउँपालिका–५ थामडाँडाका इन्जिनियर खिमानन्द कँडेलले १२ रोपनी जग्गामा किबीखेती गरेका छन् ।२० कात्तिक, २०८१5 min read Share
कार दुर्घटना अपडेटः सशस्त्र प्रहरीले पोखरीबाट निकाल्यो दुई जनाको शवसर्लाहीको बयलवासबाट महोत्तरीको गौशाला जाँदै गरेको लु २ च ६७५८ नम्बरको कार अनियन्त्रित भई सर्लाहीकै ईश्वरपुर नगरपालिका–२ मियाँखोरस्थित पोखरीमा आज बिहान डुब्दा दुई जनाको मृत्यु भएको छ ।२० कात्तिक, २०८१2 min read Share
पाँच करोड ठगी गरी फरार बिनुलाई कम्बोडियाबाट पक्राउ गरी नेपाल ल्याइयो२० कात्तिक, २०८१2 min read Share
सर्लाहीको पोखरीमा कार डुब्योः दुई जना बेपत्ता, खोजीमा खटियो सशस्त्र प्रहरीको गोताखोरसर्लाहीको बयलवासबाट महोत्तरीको गौशाला जाँदै गरेको लु २ च ६७५८ नम्बरको कार अनियन्त्रित भई सर्लाहीकै ईश्वरपुर नगरपालिका–२ मियाँखोरस्थित पोखरीमा आज बिहान डुबेको छ ।२० कात्तिक, २०८१2 min read Share
आजदेखि विधिवत रूपमा सुरु भयो छठमिथिलाञ्चलसहित मधेशमा मनाइने चारदिने छठ उत्सव आजदेखि धार्मिक विधिपूर्वक सुरु भएको छ ।२० कात्तिक, २०८१5 min read Share
पहिरो खसेपछि बेनी–जोमसोम सडक अवरुद्धम्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक आज साँझदेखि अवरुद्ध भएको छ । १९ कात्तिक, २०८१2 min read Share
संविधानअनुसारको अधिकार प्रदेशले पाउनुपर्छ : नेता निधिनेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले सातवटै प्रदेश सरकारलाई सम्पन्न बनाउन संविधानअनुसार प्रदेशलाई दिइनुपर्ने बताएका छन् । १९ कात्तिक, २०८१1 min read Share
मकवानपुरमा स्कुटरको ठक्करबाट एक महिलाको मृत्युमदन भण्डारी लोकमार्गअन्तर्गत मकवानपुरको बागमती गाउँपालिका–४ हरामिटोलस्थित सडकमा आज साँझ स्कुटरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।१९ कात्तिक, २०८१1 min read Share
अन्त:शुल्क स्टिकर छपाइमा जनार्दनसँग अख्तियार प्रमुखको अभूतपूर्व प्रेम, विशेषको प्रश्न– मन्त्रीमाथि किन अनुसन्धान गरिएन ?१९ कात्तिक, २०८१5 min read Share
अमेरिकी चुनावमा गधा, हात्ती र तीन रङको रोचक तथ्यअमेरिकी राष्ट्रपति निर्वाचनको वर्ष, महिना र दिन गन्दै अब केही घन्टा मात्र बाँकी छ । यो निर्वाचनले अमेरिकी राष्ट्रपति छान्ने भए पनि कसले जित्छ भन्ने चासो विश्वभरि नै छ१९ कात्तिक, २०८१16 min read Share
ब्रेक फेल भएको बसले देउसी समूहलाई ठक्कर दिँदा दुई जनाको मृत्यु, १८ जना घाइतेअर्घाखाँचीको भूमिकास्थान नगरपालिकास्थित जयठाटीमा भएको बस दुर्घटनामा मृतकको सङ्ख्या दुई र र घाइेतको सङ्ख्या १८ पुगेको छ ।१९ कात्तिक, २०८१1 min read Share
त्रियुगा नदीमा डुबेर दुई बालिकाको मृत्यु, एक बेपत्तासप्तरीको कञ्चनरुप नगरपालिका–४ स्थित त्रियुगा नदीमा डुबेर आज दुई बालिकाको मृत्यु र एक जना बेपत्ता भएका छन् ।१९ कात्तिक, २०८१1 min read Share