भूमिगत पानी व्यवस्थापन गर्ने विषयमा सरकार लागिरहेको छ : मन्त्री यादवखानेपानीमन्त्री प्रदीप यादवले खानेपानीको समस्या समाधानका लागि भूमिगत पानीलाई व्यवस्थापन गर्ने विषयमा सरकार लागिरहेको बताएका छन् ।२० कात्तिक, २०८१1 min read Share
मधेशका मुख्यमन्त्रीले गरे प्रहरी अधिकारीलाई सम्मानजिल्ला प्रहरी कार्यालय धनुषाका अधिकारीहरूलाई मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले सम्मान गरेका छन् ।२० कात्तिक, २०८१3 min read Share
ऊर्जामन्त्री खड्का र भारतीय समकक्षीबीच भेटवार्ताऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आइएसए) का अध्यक्ष एवम् भारतका नवीन एवम् नवीकरणीय ऊर्जामन्त्री प्रल्हाद वेंकटेश जोशीबीच भेटवार्ता भएको छ । २० कात्तिक, २०८१2 min read Share
सिकलसेल रोगको उपचारका लागि भेरी अस्पतालमा छुट्टै वार्ड स्थापना गरिनेसरकारले सिकलसेल उपचारका लागि नेपालगञ्जस्थित भेरी अस्पतालमा छुट्टै वार्ड स्थापना गर्ने भएको छ ।२० कात्तिक, २०८१2 min read Share
घटनाको २० वर्षपछि मनाङेको मुद्दामा सर्वाेच्चको फैसला, सांसद पद के होला ?मनाङेको सांसद पद अहिले निलम्बन हुन्छ । तर, उहाँ कैद भुक्तान गरेर राजनीतिमा फर्किन सक्नुहुन्छ२० कात्तिक, २०८१3 min read Share
ज्यान मार्ने उद्याेगमा दीपक मनाङे सर्वोच्चबाट पनि दोषी ठहर, ५ वर्ष कैद सजायसर्वाेच्च अदालतले गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङेलाई ५ वर्षको जेल सजाय हुने फैसला सदर गरेको छ ।२० कात्तिक, २०८१1 min read Share
माओवादी केन्द्रले टुंग्यायो उपनिर्वाचनका उम्मेदवार, कीर्तिपुरको मेयरका लागि महर्जन भिड्नेनेकपा माओवादी केन्द्रले काठमाडाैंको कीर्तिपुर नगरपालिकाकाे मेयरका लागि शिवशरण महर्जनलाई उम्मेदवार बनाएको छ ।२० कात्तिक, २०८१1 min read Share
अध्यक्ष ढकाललाई इन्डोनेसिया सरकारले गर्यो सम्माननेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा नेपालका लागि गणतन्त्र इन्डोनेसियाका अवैतनिक वाणिज्य दूत चन्द्रप्रसाद ढकाल इन्डोनेसिया सरकारबाट सम्मानित भएका छन् ।२० कात्तिक, २०८१3 min read Share
फिदिममा एक घरमा आगलागी, एक जना गम्भीर घाइतेफिदिम नगरपालिका– २, साम्दिनस्थित एक घरमा आगलागी भएको छ । मंगबार अपराह्न दिलकुमारी राईको घरमा आगलागी भएको हो । आगलागीको कारण खुल्न बाँकी छ ।२० कात्तिक, २०८१1 min read Share
ओली–देउवामा दूरी बढेको संकेत : निर्णयजति कांग्रेसको दबाबमा, क्षतिजति एमालेको भागमा २० कात्तिक, २०८१8 min read Share
अमेरिकी इतिहासमै दोस्रो महँगो चुनाव, कसले कति गरे खर्च ?यो खर्चमा कमलाका समर्थकले गरेको खर्च जोडिएको छैन । पूर्वराष्ट्रपतिसमेत रहेका डोनाल्ड ट्रम्पले चुनाव अभियानमा ३६० मिलियन डलर खर्च गरेका छन् । २० कात्तिक, २०८१4 min read Share
तिहारपछि खुलेको शेयरबजारमा झिनो गिरावटदीपावलीको सार्वजनिक बिदापछि आज खुलेको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक झिनो अङ्कले घटेको छ । २० कात्तिक, २०८१2 min read Share
प्रमुख सूचना आयुक्तमा सुरेश आचार्य सिफारिसराष्ट्रिय सूचना आयोगको प्रमुख आयुक्तमा नेपाल पत्रकार महासङ्घका पूर्वसभापति डा. सुरेशप्रसाद आचार्य सिफारिस भएका छन् ।२० कात्तिक, २०८१1 min read Share
प्रधानमन्त्री अस्वस्थ, अत्यावश्यकबाहेकका भेटघाट स्थगितप्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन् । स्वास्थ्यमा समस्या आएपछि उनी प्रधानमन्त्री निवास बालुवाटारमा आराम गरिरहेका छन् । २० कात्तिक, २०८१1 min read Share
रवि लामिछानेलाई थप १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमतिसहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि अनुसन्धान गर्न अदालतले थप १० दिन म्याद थपेको छ ।२० कात्तिक, २०८१1 min read Share
नवलपरासीमा गैँडाको आक्रमणबाट बोटेको मृत्युनवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका–७ मा मंगलबार दिउँसो गैँडाको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ ।२० कात्तिक, २०८१1 min read Share
समीक्षाले लिएर आइन् मन छुने गीत 'मुटु रेटियो'गायिका समीक्षा अधिकारीको सुमधुर आवाजमा नेपाली लोकगीत सार्वजनिक भएको छ । यो गीतमा प्रितम श्रेष्ठको शब्द तथा संगीत रहेको छ, जसले सम्बन्धको मार्मिक कथा प्रस्तुत गर्छ ।२० कात्तिक, २०८१2 min read Share
नयाँ दिल्लीमा ऊर्जामन्त्री खड्का र भारतका जलशक्तिमन्त्रीबीच भेटवार्ता, पञ्चेश्वरको डीपीआरबारे छलफलभारत भ्रमणमा रहेका ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र त्यहाँका जलशक्तिमन्त्री सीआर पाटिलबीच मंगलबार नयाँ दिल्लीस्थित जलशक्ति मन्त्रालयमा भेटवार्ता भएको छ ।२० कात्तिक, २०८१1 min read Share