रवि लामिछानेलाई थप १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमतिसहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि अनुसन्धान गर्न अदालतले थप १० दिन म्याद थपेको छ ।२० कात्तिक, २०८१1 min read Share
नवलपरासीमा गैँडाको आक्रमणबाट बोटेको मृत्युनवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका–७ मा मंगलबार दिउँसो गैँडाको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ ।२० कात्तिक, २०८१1 min read Share
समीक्षाले लिएर आइन् मन छुने गीत 'मुटु रेटियो'गायिका समीक्षा अधिकारीको सुमधुर आवाजमा नेपाली लोकगीत सार्वजनिक भएको छ । यो गीतमा प्रितम श्रेष्ठको शब्द तथा संगीत रहेको छ, जसले सम्बन्धको मार्मिक कथा प्रस्तुत गर्छ ।२० कात्तिक, २०८१2 min read Share
नयाँ दिल्लीमा ऊर्जामन्त्री खड्का र भारतका जलशक्तिमन्त्रीबीच भेटवार्ता, पञ्चेश्वरको डीपीआरबारे छलफलभारत भ्रमणमा रहेका ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र त्यहाँका जलशक्तिमन्त्री सीआर पाटिलबीच मंगलबार नयाँ दिल्लीस्थित जलशक्ति मन्त्रालयमा भेटवार्ता भएको छ ।२० कात्तिक, २०८१1 min read Share
सरकारी जागिरसँगै कालिजपालनमा रमाइरहेका चुडामणिबागलुङको ढोरपाटन नगरपालिका–२ सलामकोटका चुडामणि कँडेल छ वर्षदेखि कालिजपालन गरिरहेका छन् । २० कात्तिक, २०८१3 min read Share
त्रिवि पत्रकारिता विभागलाई मुद्रणयन्त्र हस्तान्तरणनगेन्द्रप्रसाद रिजाल नेतृत्वको मन्त्रिपरिषद्मा शिक्षा तथा सञ्चार राज्यमन्त्रीका रूपमा राष्ट्रको सेवा गरेका स्वर्गीय राधाप्रसाद घिमिरेको विराटनगर–२ स्थित निवासमा रहेको सन् १८८३ मा निर्मित मुद्रणयन्त्र मंगलबार त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार विभागलाई हस्तान्तरण गरिएको छ ।२० कात्तिक, २०८१2 min read Share
काबेली कोरिडोर प्रसारण लाइन पुनर्निर्माण सम्पन्नबाढीपहिरोले क्षति पुगेको काबेली कोरिडोर १३२ केभी डबल सर्किट प्रसारणलाइनको पुनर्निर्माण सम्पन्न भएको छ ।२० कात्तिक, २०८१2 min read Share
टेलिकमको पाइपबाट पानी बगेपछि...चितवनको भरतपुर महानगरपालिकाको कार्यालयअगाडि सडकको बीच भागमा गाडिएको नेपाल टेलिकमको पाइपबाट निरन्तर पानी बगेपछि प्राविधिकहरू मुहानको खोजीमा लागेका छन् ।२० कात्तिक, २०८१2 min read Share
म्याद थपका लागि रविलाई तेस्रोपटक अदालत लगियोसहकारीको रकम अपचलन प्रकरणमा अनुसन्धानका लागि प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई म्याद थपका लागि अदालतमा उपस्थित गराएको छ ।२० कात्तिक, २०८१1 min read Share
बेमौसमी वर्षाले धान बालीमा क्षति, चिन्तामा किसानसोमबार साँझ परेको बेमौसमी वर्षाले बाँकेमा काटेर खेतमै सुकाएको धानबालीमा क्षति पुर्याएको छ । वर्षाले भित्र्याउन ठिक्क परेको धानको बाला भिझाएको छ भने काट्न ठिक्क परेको धान खेतमा नै झारिदिएको छ ।२० कात्तिक, २०८१2 min read Share
धानखेत मासेर किबीखेती, बजारमा उच्च मागएकपटकको लगानीले वर्षौंसम्म आम्दानी दिने बहुगुणी फल किबीप्रति बागलुङका किसानको आकर्षण छ । काठेखोला गाउँपालिका–५ थामडाँडाका इन्जिनियर खिमानन्द कँडेलले १२ रोपनी जग्गामा किबीखेती गरेका छन् ।२० कात्तिक, २०८१5 min read Share