शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले अत्यधिक बल प्रयोग गर्यो, रविलाई हिरासतमा राख्नुपर्ने आधार र कारण छैनः रास्वपा२१ कात्तिक, २०८१2 min read Share
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे ५ किलोभन्दा बढी सुनसहित तीन जना विदेशी पक्राउत्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे ५ किलोभन्दा बढी सुनसहित तीन जना विदेशी नागरिक पक्राउ परेका छन् ।२१ कात्तिक, २०८१2 min read Share
अमेरिकी चुनाव: दुवैको बराबरी सिट आयो भने के हुन्छ ?अमेरिकी इतिहासमा दुई पटक सन् १८०० र १८२४ मा राष्ट्रपति पदका प्रत्यासीबीच बराबरी भएको थियो । यदि यसपटक पनि ट्रम्प र कमलाले बराबरी मत ल्याए भने कसरी राष्ट्रपति चयन गरिन्छ ?२१ कात्तिक, २०८१2 min read Share
अमेरिकी राष्ट्रपति निर्वाचनको सुरुवाती रुझानमा ट्रम्पको अग्रता, पपुलर मत पनि उनकै पक्षमाअमेरिकी राष्ट्रपति निर्वाचनको प्रारम्भिक परिणाममा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले अग्रता कायम गरेका छन् ।२१ कात्तिक, २०८१2 min read Share
१५ अर्ब खर्चेर यसरी गरिँदै छ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नतिनेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान )ले यही कात्तिक २३ देखि दैनिक १० घण्टा उडान बन्द गरेर करिब पाँच महिनासम्म विमानस्थल विस्तार गर्न लागेको हो ।२१ कात्तिक, २०८१4 min read Share
छठको दोस्रो दिन आज ‘खरना’आज बिहान स्नान गरी दिनभरि निराहार उपवास (व्रत) बसेर राति सक्खरमा पकाइएको खिर कूल देवता र छठी देवीलाई चढाइ व्रतालुले त्यही खिर खानेछन् । यो विधिलाई ‘खरना’ भनिन्छ ।२१ कात्तिक, २०८१3 min read Share
अमेरिकी राष्ट्रपतीय चुनावः धेरै राज्यमा मतदान सकियोअमेरिकी राष्ट्रपतीय चुनावको मतदान जारी रहँदा धेरै राज्यमा मतदान सम्पन्न भएको छ । केन्टकी, इन्डियाना, साउथ क्यारोलिना, वर्मोट, भर्जिनिया जस्ता राज्यहरूमा मतदान सम्पन्न भएको छ ।२१ कात्तिक, २०८१1 min read Share
प्रहरीबाट सेवानिवृत्त भएपछि भुइँकटहर खेती सुरु गरेका विष्ट कमाउँछन् वार्षिक १५ लाखसुनसरीको बराहक्षेत्र नगरपालिका–६ का अर्जुन विष्टले २०७७ सालमा नेपाल प्रहरीको सेवाबाट निवृत्त भएपछि सुरुमा वैदेशिक रोजगारीमा जाने सोच बनाएका थिए । तर, पछि विदेशमा गर्ने दुःख यही गर्न सके केही उपलब्धि हुन्छ कि भन्ने सोचले उनी कृषि क्षेत्रमा सक्रिय भए ।२१ कात्तिक, २०८१2 min read Share
आगामी आइतबार अजरबैजान जाँदै राष्ट्रपति पौडेलअजरबैजानका राष्ट्रपति इल्हम अलियभको निमन्त्रणामा उक्त सम्मेलनमा सहभागी हुन राष्ट्रपति पौडेल उच्चस्तरीय नेपाली प्रतिनिधिमण्लको नेतृत्व गर्दै बाकु जान लागेका हुन् ।२१ कात्तिक, २०८१2 min read Share
अस्ट्रेलियन र क्यानेडियन डलरको भाउ बढ्यो, अन्य विदेशी मुद्राको कति छ विनिमयदर ?२१ कात्तिक, २०८१4 min read Share
सुदूरपश्चिमबाट ५० दिनमा ३९७ जुवाडे पक्राउचाडपर्व लक्षित सुरक्षा योजना कार्यान्वयनका क्रममा सुदूरपश्चिम प्रदेशमा पछिल्लो ५० दिनमा तीन सय ९७ जुवाडेलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।२१ कात्तिक, २०८१2 min read Share
रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको काम चाँडै अगाडि बढाउँछौँ : मन्त्री पौडेलस्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले देशकै गौरवका रूपमा रहेको रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको निर्माणको काम चाँडै अगाडि बढाइने बताएका छन् । २० कात्तिक, २०८१2 min read Share
भूमिगत पानी व्यवस्थापन गर्ने विषयमा सरकार लागिरहेको छ : मन्त्री यादवखानेपानीमन्त्री प्रदीप यादवले खानेपानीको समस्या समाधानका लागि भूमिगत पानीलाई व्यवस्थापन गर्ने विषयमा सरकार लागिरहेको बताएका छन् ।२० कात्तिक, २०८१1 min read Share
मधेशका मुख्यमन्त्रीले गरे प्रहरी अधिकारीलाई सम्मानजिल्ला प्रहरी कार्यालय धनुषाका अधिकारीहरूलाई मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले सम्मान गरेका छन् ।२० कात्तिक, २०८१3 min read Share