शताब्दी पुरानो झोलुङ्गे पुलको मर्मतसम्भारवि.सं. १९४४ मा स्थानीय प्रविधि र स्रोतसाधन प्रयोग गरेर मङ्गलाघाटमा बनाइएको झोलुङ्गे पुल मर्मतसम्भार भएको छ । मर्मतसम्भार गरेपछि पुल नयाँजस्तै देखिएको छ ।१४ कात्तिक, २०८१1 min read Share
जुवा खालबाट भाग्ने क्रममा एक जनाको मृत्यु, चार जना पक्राउकैलालीमा जुवा खालबाट भाग्ने क्रममा बेपत्ता भएका पुरुष मृत भेटिएपछि प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।१४ कात्तिक, २०८१2 min read Share
डेडिकेटेड र ट्रंकलाइन महसुल विवादः हुलास स्टिलको निवेदनमा अदालतले दिएन अन्तरिम आदेश१४ कात्तिक, २०८१2 min read Share
किस्ताबन्दीमा डेडिकेटेड र ट्रंकलाइनको महसुल तिर्न हेटौँडा र उदयपुर सिमेन्टको निवेदन१४ कात्तिक, २०८१1 min read Share
आज धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदैप्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदै छ ।१४ कात्तिक, २०८१3 min read Share
उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रँदै नेपाली टोली, खेल हेर्न प्रधानमन्त्री जानेबलियो प्रतिद्वन्द्वी बङ्गलादेशलाई पराजित गर्दै पहिलोपटक दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्यका साथ नेपाली टोली आज मैदानमा उत्रँदै छ ।१४ कात्तिक, २०८१6 min read Share
आजबाट यमपञ्चक अर्थात तिहार सुरु, पहिलो दिन काग तिहार (भिडियोसहित)हिन्दूहरूको दोस्रो ठूलो चाड तिहार आजदेखि सुरु भएको छ । फूल र बत्तीको पर्व तिहार कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म मनाइन्छ ।१४ कात्तिक, २०८१3 min read Share
यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमयदरनेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८३ पैसा कायम भएको छ ।१४ कात्तिक, २०८१4 min read Share
आईसीसी लिग-२: स्कटल्यान्डविरुद्ध ५ विकेटले विजयी भयो नेपालनेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ शृङ्खलाअन्तर्गत आज बिहान सम्पन्न एकदिवसीय खेलमा स्कटल्याण्डलाई पाँच विकेटले पराजित गरेको छ ।१४ कात्तिक, २०८१2 min read Share
शैलजा आचार्य हृदय रोग केन्द्रको स्तरोन्नति गरिनेस्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले पूर्वाधार अभावमा सेवा उपलब्ध गराउन समस्या भोगिरहेको शैलजा आचार्य हृदय रोग उपचार केन्द्रलाई स्तरोन्नति गर्न सघाउने प्रतिबद्धता जनाएका छन् ।१३ कात्तिक, २०८१2 min read Share
अनुसन्धान गर्न पाइँदैन भनेर जुलुस निकाल्ने पार्टीले सुशासनको कुरा गर्न मिल्दैनः शङ्कर पोखरेलनेकपा एमालेका महासचिव शङ्कर पोखरेलले सहकारी प्रकरणमा परेका नेतालाई छानबिन गर्न पाइँदैन भनेर जुलुस निकाल्ने पार्टीले सुशासनको कुरा गर्न नसुहाउने बताएका छन् ।१३ कात्तिक, २०८१2 min read Share
हरिप्रसाद रिजालको अध्यक्षतामा भूमि समस्या समाधान आयोग गठन गर्ने सरकारको निर्णय१३ कात्तिक, २०८१2 min read Share
राजस्व चुहावट नियन्त्रणका लागि संयुक्त रणनीति तयराजस्व चुहावट नियन्त्रणका लागि राजस्व प्रशासनका तीन महत्वपूर्ण विभागहरूले संयुक्त रणनीति तय गरेर कार्यान्वयनमा जाने भएका छन् ।१३ कात्तिक, २०८१1 min read Share