रविलाई छुटाइदिन आग्रह गर्दै बालुवाटार पुगेका डीपीलाई ओलीले भने– केही गर्न सकिँदैनसाँझ प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका अर्यालले रविलाई छुटाउने वातावरण बनाइदिन आग्रह गरेका थिए ।१३ कात्तिक, २०८१2 min read Share
सरकारलाई सन्तोष परियारको चेतावनी– राजाको शासनमा ढुंगा हानेका हात हुन्, धाकधम्की नदेखाइयाेस्१३ कात्तिक, २०८१1 min read Share
शिक्षा पत्रकारहरूसँग राष्ट्रपतिको आग्रह– विद्यार्थी विदेशिने प्रवृत्ति रोक्न कलम चलाउनुहोस्राष्ट्रपति रामचन्द्र पौडेलले कक्षा १२ सक्ने बित्तिकै विद्यार्थीहरू विदेशिने प्रवृत्ति बढेको भन्दै चिन्ता व्यक्त गरेका छन् । यसरी विद्यार्थी विदेशिने प्रवृत्ति समयमै रोक्न नसकिए भविष्यमा मुलुक नै टाँट पल्टिने उनको भनाइ थियो ।१३ कात्तिक, २०८१3 min read Share
बराहक्षेत्रका विपद् प्रभावितलाई लत्ताकपडा वितरणसुनसरीको बराहक्षेत्र नगरपालिकामा बाढी तथा डुबानबाट प्रभावित सुत्केरी, गर्भवती, शारीरिक अपाङ्गता भएका तथा एकल महिलालाई राहतस्वरूप सरसफाइका लागि आवश्यक सामग्री र लत्ताकपडा वितरण गरिएको छ ।१३ कात्तिक, २०८१1 min read Share
तलकोटबाट आइरहेको यात्रुवाहक बस खरिपाटीमा दुर्घटनाः १० जना घाइते, दुई गम्भीरभक्तपुरको चाँगुनारायण नगरपालिकाको तलकोटबाट यात्रु बोकेर आएको यात्रुवाहक बस आज खरिपाटीस्थित घुमाउनेमा दुर्घटना हुँदा १० जना यात्रु घाइते भएका छन् ।१३ कात्तिक, २०८१1 min read Share
इन्टरपोलबाट रेड नोटिस जारी भएका राई कतारबाट पक्राउकर्तव्य ज्यान मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका भोजपुरका गजेन्द्र वान्तवा राई पक्राउ परेका छन् । १३ कात्तिक, २०८१1 min read Share
अदालतमा मुद्दा जिताइदिन्छु एक करोड ठगी, फरार महर्जनलाई प्रहरीले पक्रियो उच्च अदालतमा विचाराधीन रहेको मुद्दा जिताइदिन्छु भन्दै रकम माग गरेको र रकम नदिएमा मुद्दा हराइदिने धम्कीसमेत दिएर महर्जन १ करोड २८ लाख रुपैयाँ ठगी गरेर फरार भएका थिए ।१३ कात्तिक, २०८१1 min read Share
अराजक क्रियाकलापलाई मौलाउन दिइन्न: प्रधानमन्त्री ओलीप्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न नाममा नेपाली मनलाई विभाजित गर्ने र अराजकता तथा साम्प्रदायिक विद्वेष मच्चाउने प्रयास भइरहेको भन्दै त्यस्ता क्रियाकलापलाई मौलाउन नदिइने बताएका छन् ।१३ कात्तिक, २०८१2 min read Share
कृषिमा नयाँ सोचका साथ काम गर्न आवश्यक छ: मन्त्री अधिकारी कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गरीब र निमुखा जनताको जीवनस्तर उकास्ने गरी नयाँ सोचका साथ काम गर्न आवश्यक रहेको बताएका छन् ।१३ कात्तिक, २०८१2 min read Share
बालुवाटारमा रास्वपाको प्रदर्शन, सांसद चौधरीसहित १७ जना पक्राउ प्रदर्शनका क्रममा प्रहरीले रास्वपाका प्रतिनिधिसभा सदस्य अशोक चौधरीसहित १७ जना कार्यकर्तालाई पक्राउ गरेको छ । १३ कात्तिक, २०८१1 min read Share
ज्योति विकास बैंकका ग्राहकले 'स्काइवाक नेपाल'मा २० प्रतिशत छुट पाउनेज्योति विकास बैंकका ग्राहकले 'स्काइवाक नेपाल' मा २० प्रतिशत छुट पाउने भएका छन् ।१३ कात्तिक, २०८१2 min read Share
तिहारलक्षित सिन्कामारी रोटी: बन्दै छ आम्दानीको स्रोत'खाली समय बसेरै खेर फाल्नुभन्दा व्यवसाय पनि भएको छ, अनि समयको सदुपयोग पनि,' उनले भनिन्, 'तिहारलाई लक्षित यो व्यवसायबाट हुने आम्दानीले सन्तुष्ट छु ।'१३ कात्तिक, २०८१2 min read Share
काठमाडौंमा प्लाष्टिकका फूल बिक्रीमा प्रतिबन्ध लगाएको बालेनको घोषणा, फूल बिक्रीका लागि किसानलाई तोके ४६ ठाउँ१३ कात्तिक, २०८१1 min read Share
प्रशासनले प्लाष्टिकजन्य माला बेच्न रोक लगायो, व्यवसायीले कपडाको बेच्न थाले१३ कात्तिक, २०८१3 min read Share
इरान र इजरायलः सैन्य शक्तिमा को बढी शक्तिशाली ? (भिडियो)संसारका धेरै देशलाई यसबारे जिज्ञासा र चिन्ता छ । किनकि, पश्चिम एसियामा युद्धको स्थिति विश्वका लगभग सबै देशका लागि सुखद होइन ।१३ कात्तिक, २०८१2 min read Share
सन्धिखर्कमा प्रसादका रूपमा मासु खाँदा बिरामी हुनेको सङ्ख्या ३५ पुग्यो१३ कात्तिक, २०८१2 min read Share