गण्डकी प्रदेशमा क्यान इन्फोटक मेला हुने
सूचना प्रविधिको विकास एवं प्रवद्र्धन गर्दै सर्वसाधारणसम्म सूचनाको पहुँच र प्रविधि बारे जानकारी दिने उद्देश्यले कास्की शाखाको आयोजनामा इन्फोटेक मेलाको दशौं संस्करण हुन लागेको शाखाका अध्यक्ष युवराज पौडेलले जानकारी दिए ।
६ फागुन, २०७५
Share
इलामका दुग्धजन्य उद्योग सङ्कटमा
महत भन्छन्, ‘छुर्पी निर्यातमा कमी के कारणले भएको हो भन्ने प्रमाण नभए पनि नेपाल खोरेतमुक्त देश नहुँदा रोग सर्ने भन्दै निर्यात नभएको सुनिन्छ ।’ आठ वर्ष अघिदेखि युरोपमा कुकुरको आहारका लागि छुर्पी निर्यात भएपछि इलाममा छुर्पी उत्पादन गर्ने दुग्धजन्य उद्योग फस्टाएका थिए ।
६ फागुन, २०७५
Share
सोमबारदेखि पुनः वर्षा र हिमपात दोहोरिने
आज मौसममा केही सुधार भई घाम लागे पनि भोली सोमबारबाट देशभरीकै मौसम पुनः प्रभावित भई झरी पर्ने मौसमविद् मञ्जु बासीले जानकारी दिए । उनका अनुसार पश्चिमी वायुको नयाँ प्रणाली सोमबार बिहानबाट भित्रिँदैछ ।
५ फागुन, २०७५
Share
सामुदायिक विद्यालयमा आकर्षण बढ्दो
सो विद्यालयमा अहिले झण्डै दुई हजार विद्यार्थी अध्ययनरत छन् । पाल्पासँगै गुल्मी, पर्वत, अर्घाखाँची, स्याङ्जा, तनहुँ र नवलपुरबाट समेत पढाईका लागि यहाँ विद्यार्थी आउने गर्छन् ।
५ फागुन, २०७५
Share
प्रदेशको नाम ‘किरात’ राख्न दवाव दिइने
किरात समुदायको साझा संस्था किरात राई यायोक्खाको १० औं राष्ट्रिय महाधिवेशन मार्फत प्रदेश १ को नाम ‘किरात’ राख्न दवाव दिने तयारी गरेको छ ।
५ फागुन, २०७५
Share
बालविवाह रोक्दै पुजारी
तुलसीपुर क्षेत्रमा सबैभन्दा बढी विवाह हुने त्रिशिद्धेश्वरी मन्दिरबाट चालू आर्थिक वर्षको अहिलेसम्म २८ बालविवाह रोकिएको पुजारी बुद्धिराम भट्टराईले बताए । उनका अनुसार विवाहको सिजन हुने असोजमा १८, मङ्सिरमा छ र माघमा चार गरी २८ बालविवाह रोकिएको हो ।
५ फागुन, २०७५
Share
हरेक वर्ष तीन हजार नयाँ कुष्ठरोगी थपिदैँ
कुष्ठरोगको किटाणु शरीरमा प्रवेश गरेपछि पनि दाग नदेखिँदा रोगले हातखुट्टालगायतका अङ्गमा असर गरेपछि मात्रै बिरामी उपचारका लागि स्वास्थ्य संस्था पुग्ने गरेका छन् ।
५ फागुन, २०७५
Share
बजेट नआउँदा खानेपानी आयोजना अलपत्र
केन्द्रीय सरकारको पुनःनिर्माण शीर्षकको बजेटबाट विसं २०७३ देखि विभिन्न मितिमा शुरु गरिएका ९० खानेपानी आयोजनामध्ये हाल १० मात्रै सम्पन्न भएका छन् । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय चौताराका प्राविधिक शिवप्रसाद शर्माले काभ्रेपलाञ्चोकमा बाँकी ८० खानेपानी आयोजनाको थप बजेट नआउँदा अलपत्र अवस्थामा रहेको बताए ।
५ फागुन, २०७५
Share
चट्याङ लागेर एकको मृत्यु, १० घाइते
दिउँसोको समयमा झरीसँगै परेको चट्याङ लागेर फाल्गुनन्द गाउँपालिका–३ पौवासारतापका १७ वर्षीय भगेन्द्र तामाङको मृत्यु भएको हो । चट्याङ लागेर उनकै भाइ ११ वर्षीय मनकुमार तामाङ घाइते भएका छन् ।
५ फागुन, २०७५
Share
गायिका रिता श्रेष्ठकोे ‘सपनामा भए पनि’ सार्वजनिक
सार्वजनिक गीतको भिडियोलाई अमेरिकाको डीसी महानगर क्षेत्रमा रमणीय स्थानहरुमा छायाँकन गरिएको हो ।
५ फागुन, २०७५
Share
गण्डकी प्रदेश सरकारको वर्ष दिन : कानून निर्माणमा उपलव्धि
वर्ष दिनको अवधिमा प्रदेशसभाबाट विभिन्न २१ विधेयक पारित भई ऐनको रुपमा कार्यान्वयनमा आएको छ । प्रदेशसभाबाट यी कानून निर्माण गर्नुलाई सरकारले महत्वपूर्ण उपलव्धिका रुपमा लिएको छ । त्यस्तै यस अवधिमा चार विधेयक प्रदेशसभामा छलफलमा छन् ।
५ फागुन, २०७५
Share
एक सातादेखि टेलिफोन अवरुद्ध
सुदूरपश्चिम प्रदेशमा रहेको बाजुराको उत्तरी भेगमा पर्ने बूढीनन्दा नगरपालिका, हिमाली गाउँपालिका, स्वामीकार्तिक खापर र जगन्नाथ गाउँपालिकाको टेलिफोन सेवा अवरुद्ध भएको नेपाल टेलिकम जिल्ला शाखा बाजुराले जनाएको छ ।
५ फागुन, २०७५
Share
गोरखा दरबार पुनःनिर्माणमा ढिलाइ
“अहिलेसम्म दरबारको जगबाहेक अरु काम अघि बढेको छैन”, गोरखा दरबार हेरचाह अड्डाका निमित्त प्रमुख रामेश्वर कट्टेलले भने, “अब केही दिनमा काठको थाम राख्ने काम सुरु हुन्छ भनेका छन् ।”
५ फागुन, २०७५
Share
सरकारले विकासका काम गर्न सकेन’
उनले भने, ‘दुई तिहाइको बलियो सरकारले महङ्गी र भ्रष्टाचार नियन्त्रण गर्ला भन्ने आशा जनताले गरेका थिए । यो सरकारले त्यो जिम्मेवारी पूरा गरेन ।’
५ फागुन, २०७५
Share
सरकारको कामले छट्पटी चलेको छः मन्त्री अर्याल
प्रदेशलाई केन्द्रले अधिकार दिएन भनेर फाटो ल्याउन खोज्ने, स्थानीयले काम गर्न सकेनन् भनेर ह्यारेस गर्ने काम भइरहेको मन्त्री अर्यालले दावी गरे ।
५ फागुन, २०७५
Share
अवको आवश्यकता समाजवादी शिक्षाः पूर्वप्रम खनाल
आज राजधानीमा आयोजित नीजि तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याव्सन) काठमाडौंको १४ औं जिल्ला अधिवेशन तथा पल्लव नामक विशेषाङ्कको विमोचन गर्दै नेता खनालले मुलुकको शिक्षा प्रणालीमा सुधान गर्नुपर्ने आवश्यकता औल्याएका हुन् ।
५ फागुन, २०७५
Share