ओलीले 'चिनियाँ कार्ड' खेलेको प्रचण्डको अभिव्यक्तिप्रति एमालेको भर्त्सना, माफी माग्न चेतावनीप्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणलाई लिएर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतीय मिडियामा दिएको अभिव्यक्तिको नेकपा एमालेले भर्त्सना गरेको छ ।१ मंसिर, २०८१2 min read Share
पार्टीभित्र थुप्रिएको फोहोर सफा गर्ने बेला भयो : गगन थापानेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीभित्र थुप्रिएको फोहोर सफा गर्ने बेला भएको बताएका छन् ।१ मंसिर, २०८१1 min read Share
भोलिदेखि निर्वाचन आचारसंहिता लागू हुँदैआसन्न स्थानीय तह उपनिर्वाचनका लागि भोलि (आइतबार)देखि निर्वाचन आचारसंहिता लागू हुने भएको छ ।१ मंसिर, २०८१4 min read Share
कीर्तिपुरको मेयरमा कृष्णमान डंगोललाई उम्मेदवार बनाउने कांग्रेसको निर्णयनेपाली कांग्रेसले काठमाडाैंको कीर्तिपुर नगरपालिकाको मेयरमा कृष्णमान डंगोललाई उम्मेदवार बनाउने भएको छ ।१ मंसिर, २०८१1 min read Share
निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रस्तावित राजदूत घिमिरेको प्रतिबद्धताबेलायतका लागि प्रस्तावित राजदूत चन्द्रप्रसाद घिमिरेले अधिकभन्दा अधिक मुलुकका निर्यातजन्य सामग्रीको व्यापार बेलायतमा अभिवृद्धि गर्न आफूले हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । १ मंसिर, २०८१1 min read Share
रुकुममा बस दुर्घटना हुँदा नौ जना घाइतेकाठमाडौंबाट राडीतर्फ जाँदै गरेको बस रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–११ रिठामा दुर्घटना हुँदा नौ जना घाइते भएका छन् । प्रदेश ३–०१ ००५ ख ९९६६ नम्बरको बस शनिबार भेरी करिडोरअन्तर्गत रिठा नजिकै दुर्घटना भएको हो ।१ मंसिर, २०८१2 min read Share
कांग्रेसलाई शक्तिशाली बनाउन गुटबन्दी न्यूनीकरण गरौँ : प्रकाशमान सिंहनेपाली कांग्रेसका नेता एवम् उपप्रधानमन्त्री प्रकाशमान सिंहले कांग्रेस पार्टीलाई सबल र सुदृढ बनाउन गुटबन्दी न्यूनीकरण गर्नुपर्ने बताएका छन् ।१ मंसिर, २०८१1 min read Share
बुद्ध धर्मलाई राजनीतिक हिसाबले दुरुपयोग गर्ने कुरालाई निषेध गर्नुपर्छ : प्रधानमन्त्रीप्रधानमन्त्री केपी शर्मा ओलीले धर्मका नाममा कुनै विभाजन हुन नहुनेमा जोड दिँदै बुद्ध धर्मलाई राजनीतिक हिसाबले दुरुपयोग गर्ने कुरालाई निषेध गर्नुपर्ने बताएका छन् । १ मंसिर, २०८१1 min read Share
३२ सिटको म्याजिक नम्बर रहेको दोहोर्याउँदै प्रचण्डले भने– यो सरकार उल्ट्याएर बन्ने हाम्रै सरकार होनेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस–एमालेको गठबन्धन भत्काएर फेरि पनि माओवादी केन्द्रकै सरकार सरकार बन्ने दाबी गरेका छन् ।१ मंसिर, २०८१2 min read Share
नौवस्ता औद्योगिक क्षेत्र सरकारको प्राथमिकतामा छ : मन्त्री भण्डारीनौवस्ता औद्योगिक क्षेत्रमा प्राथमिकताका साथ पूर्वाधार निर्माण गर्न सरकार गम्भीर रहेको उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी बताएका छन् ।१ मंसिर, २०८१1 min read Share
भारतको उत्तरप्रदेशस्थित अस्पतालमा आगलागी हुँदा दश जना नवजात शिशुको मृत्युभारतको उत्तरप्रदेशको झाँसी स्थित एक अस्पतालमा भीषण आगलागी हुँदा दश जना नवजात शिशुको मृत्यु भएको छ ।१ मंसिर, २०८१1 min read Share
कर्मचारीलाई अर्थमन्त्री पौडेलको निर्देशन- करको लक्ष्य पूरा गर्न इमानदारिताका साथ काम गर्नूउपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले करका लक्ष्य पूरा इमानदारीपूर्वक काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । १ मंसिर, २०८१2 min read Share
स्थानीय तह उपनिर्वाचन : भोलि बिहान १० देखि अपराह्न ५ बजेसम्म मनोनयनबिहान १० देखि अपराह्न ५ बजेसम्म सम्बन्धित स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोयन दर्ता हुने निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिइन् ।१ मंसिर, २०८१9 min read Share
महाभारतकालीन मेडरी नाच संरक्षणमा जुटे थारु समुदायनवलपरासी (बर्दघाट सुस्तापूर्व)का थारु समुदाय महाभारतकालीन मेडरी नाचको संरक्षणमा जुटेका छन् ।१ मंसिर, २०८१4 min read Share
विश्व म्याराथन मञ्चमा नेपालकाे दाबेदारीविश्व म्याराथन मञ्चमा नेपालकाे दाबेदारी प्रभावशाली देखिएको छ । यद्यपि १८ मतले पछाडि पर्दा वर्ल्ड कंग्रेस आयाेजनाकाे अवसर गुमाउन पुगेको छ ।१ मंसिर, २०८१2 min read Share
डडेल्धुराको उग्रतारामा ‘देहीजाँत’, दर्शनका लागि पुगे देउवा दम्पतीनेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी तथा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा पनि मेलामा पुगेका छन् । देउवा दम्पतीले मेलामा पूजाआजा पनि गरेका छन् । १ मंसिर, २०८१2 min read Share
नेपाल टेलिकम बन्यो सबैभन्दा बढी कर तिर्ने कम्पनी, व्यक्तिगततर्फ राजबहादुर शाहअघिल्लो आर्थिक वर्षमा सबैभन्दा बढी आयकर तिर्ने कम्पनी नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) बनेको छ भने व्यक्तिगततर्फ राजबहादुर शाह सम्मानित भएका छन् । १ मंसिर, २०८१3 min read Share
स्वतन्त्र प्रतापको क्रिकेट प्रेम: अस्ट्रेलियाको क्लबदेखि सुदूरपश्चिम रोयल्ससम्मविश्व क्रिकेटमा नेपाली खेलाडीले देखाउँदै आएको खेल कौशल र दर्शकको अपार मायाले उनलाई नेपाली क्रिकेटप्रति आकर्षित गरिरहेको छ । उनी आफैँ पनि नेपाली क्रिकेटका ठूला प्रसंशक हुन् ।१ मंसिर, २०८१7 min read Share