चैनपुर सेतीसहित १४ वटा आयोजनाको विद्युत् अनुमतिपत्र जारीविद्युत् विकास विभागले जलविद्युत्तर्फ सातवटा आयोजनाको अनुमतिपत्र प्रदान गरेको छ । ती आयोजनाको कुल क्षमता ६९ दशमलव दुई मेगावाट रहेको छ ।२ मंसिर, २०८१3 min read Share
प्रधानमन्त्रीको विदेश भ्रमणबारे छलफल गर्न बोलाइएको संसदीय समितिको बैठक स्थगित२ मंसिर, २०८१1 min read Share
प्रधानमन्त्रीको विदेश भ्रमणबारे छलफल गर्न अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक बस्दै२ मंसिर, २०८१1 min read Share
भारतको मणिपुरमा प्रदर्शन उग्र, प्रशासनले लगायो पाँच जिल्लामा कर्फ्युभारतको मणिपुर तथा आसमको सीमानजिक रहेको जिरी नदीमा शुक्रबार एक महिला र दुई बालबालिकाको शव भेटिएपछि मणिपुरमा फेरि हिंसा भड्किएको छ ।२ मंसिर, २०८१3 min read Share
लमजुङ दरबार निर्माण कार्य ठप्प, प्रधानमन्त्रीका स्वकीय सचिवलाई भन्दा पनि अघि नबढेको गुनासो२ मंसिर, २०८१3 min read Share
स्थानीय तह उपचुनावका लागि आज उम्मेदवारी दर्ता हुँदैबिहान १० देखि अपराह्न ५ बजेसम्म सम्बन्धित स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुने निर्वाचन आयोगकी सहसचिव एवं प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिइन् ।२ मंसिर, २०८१3 min read Share
आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लंघन गरे कारबाहीआसन्न स्थानीय तह उपचुनावका लागि आजदेखि निर्वाचन आचारसंहिता लागू भएको छ ।२ मंसिर, २०८१4 min read Share
कर्णाली प्रदेश अस्पतालको निर्देशकमा डाक्टर ढकाल नियुक्तकर्णाली प्रदेश सरकारले कर्णाली प्रदेश अस्पताल सुर्खेतको निर्देशकमा डाक्टर केशर ढकाललाई नियुक्त गर्ने निर्णय गरेको छ ।१ मंसिर, २०८१2 min read Share
मधेशका मुख्यमन्त्री दुई सय ५१ सदस्यीय प्रतिनिधिमण्डल नेतृत्व गर्दै अयोध्या प्रस्थानयही मङ्सिर २१ यहाँ जनकपुरधाममा हुने जानकी विवाह महोत्सवका सन्दर्भमा मधेशका मुख्यमन्त्री शतिसकुमार सिंह नेतृत्वको दुई सय ५१ सदस्य प्रतिनिधिमण्डल उत्तरप्रदेशको अयोध्यास्थित श्रीराम मन्दिरका पदाधिकारीलाई आमन्त्रण गर्न आज त्यसतर्फ प्रस्थान गरेको छ ।१ मंसिर, २०८१1 min read Share
लायन्स र निजीक्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकालनेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद ढकालले लायन्सको परोपकारी काम उदाहरणीय रहेको बताएका छन् ।१ मंसिर, २०८१1 min read Share
काठमाडाैंमा माओवादी र एसबीच चुनावी तालमेल गर्ने सहमतिनेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले १६ मंसिरमा हुने उपनिर्वाचनमा चुनावी तालमेल गर्ने सहमति गरेका छन् ।१ मंसिर, २०८१1 min read Share
एमालेको गैरभुगोल युवा विद्यार्थी विशेष कमिटीको अध्यक्षमा सुदर्शन शिवाकोटी निर्विरोध निर्वाचितनेकपा एमालेको गैर भुगोल जिल्ला कमिटी युवा विद्यार्थी विशेष जिल्ला कमिटीको अध्यक्षमा सुदर्शन शिवाकोटी निर्विरोध निर्वाचित भएका छन् ।१ मंसिर, २०८१1 min read Share