पूर्वसभामुख ढुङ्गानाले जीवनसंगिनी भुवनको काखमा फेरेका थिए अन्तिम सासएक महिनाअघि मात्र कलेजोमा समस्या आएपछि भारतमा उपचार गरी फर्केका थिए पूर्वसभामुख दमननाथ ढुङ्गाना । उपचारपछि घरमै आराम गर्ने, हिँडुडुल गर्ने गर्थे । २ मंसिर, २०८१2 min read Share
इटहरीमा बसको ठक्करबाट छात्राको मृत्यु, आक्राेशित स्थानीयले जलाइदिए बसइटहरी खनारस्थित शान्ति चौकमा बसको ठक्करबाट एक विद्यार्थीको मृत्यु भएको छ ।२ मंसिर, २०८१2 min read Share
रवि लामिछानेविरुद्ध काठमाडाैंमा पनि पक्राउ पुर्जी जारीलामिछानेसहित २२ जनाविरुद्ध जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी जारी भएको हो ।२ मंसिर, २०८१1 min read Share
ओखलढुंगा समन्वय समितिको प्रमुखमा कांग्रेसका टेकराज भट्टराई निर्विरोध निर्वाचित२ मंसिर, २०८१1 min read Share
उपचुनावका लागि १६ ठाउँमा जनमतको उम्मेदवारीजनमत पार्टीले १६ मंसिरमा हुने स्थानीय तहको उपचुनावको लागि १६ ठाउँमा उम्मेदवारी दिएको छ ।२ मंसिर, २०८१2 min read Share
उपसभामुख रानाद्वारा ढुङ्गानाप्रति श्रद्धाञ्जलीउपसभामुख इन्दिरा रानाले पूर्वसभामुख दमननाथ ढुङ्गानाप्रति श्रद्धाञ्जली अर्पण गरेकी छन् । बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा पुगेर उनले ढुङ्गानाप्रति श्रद्धाञ्जली प्रकट गरेकी हुन् ।२ मंसिर, २०८१1 min read Share
राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथराष्ट्रपति रामचन्द्र पौडेलसमक्ष विभिन्न चार देशका लागि नवनियुक्त राजदूतले पद तथा गोपनीयताको शपथ लिएका छन् ।२ मंसिर, २०८१1 min read Share
चिकित्सा शिक्षा क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रधानमन्त्रीको पहलप्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सा शिक्षा क्षेत्रमा देखिएका समस्या समाधानका लागि आइतबार चिकित्सा शिक्षा आयोगका पदाधिकारीसँग छलफल गरेका छन् ।२ मंसिर, २०८१3 min read Share
पूर्वसभामुख ढुङ्गानाको निधनप्रति सभामुख घिमिरेद्वारा दु:ख व्यक्तपूर्वसभामुख दमननाथ ढुङ्गानाको निधनप्रति सभामुख देवराज घिमिरेले दु:ख व्यक्त गरेका छन् ।२ मंसिर, २०८१1 min read Share
पृथ्वी राजमार्गको गोरेचौतारामा दुईवटा बस ठोक्किँदा २९ जना घाइतेपृथ्वी राजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–५ नयाँपुल गोरेचौतारामा आज दिउँसो दुईवटा बस ठोक्किँदा २९ जना यात्रु घाइते भएका छन् । २ मंसिर, २०८१1 min read Share
मदन भण्डारीदेखि बर्मन बुढासम्मका सभामुख, शान्ति वार्ताका मध्यस्थकर्ता‘सभामुख निश्चित पार्टी राजनीतिबाट आएको हुन्छ । तर, पदमा पुगेपछि निष्पक्षता देखाउन सक्नुपर्छ,’ उनी भन्थे । २ मंसिर, २०८१5 min read Share
दुर्घटना न्यूनीकरणका लागि संवेदनशील र जिम्मेवार भएर लाग्न गृहमन्त्री लेखकको निर्देशनगृहमन्त्री रमेश लेखक सवारी दुर्घटना न्यूनीकरणका लागि सबै निकाय संवेदनशील र जिम्मेवार भएर लाग्न निर्देशन दिएका छन् ।२ मंसिर, २०८१1 min read Share
कैलालीको समन्वय प्रमुखमा कांग्रेस र नागरिक उन्मुक्तिबाट उम्मेदवारीजिल्ला समन्वय समिति कैलालीको प्रमुखमा नेपाली कांग्रेस र नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवारी परेको छ ।२ मंसिर, २०८१2 min read Share
बाजुराको स्वामीकार्तिक खापरको उपाध्यक्षमा पाँच जनाको उम्मेदवारीबाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्षका लागि पाँच जनाले उम्मेदवारी दर्ता गराएका छन् ।२ मंसिर, २०८१1 min read Share
नबिल बैंक आठौँपटक सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा सम्मानितनबिल बैंक यो वर्ष पनि सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा सम्मानित भएको छ । सरकारले राष्ट्रिय कर दिवसको अवसरमा क्षेत्रगत रूपमा धेरै कर बुझाउने करदाताहरूलाई सम्मान गर्दै आएकोमा नबिल बैंकले बैंक, वित्तीय संस्था र बीमा कारोबार क्षेत्रतर्फ अहिलेसम्म आठपटक यो सम्मान प्राप्त गर्न सफल भएको छ ।२ मंसिर, २०८१2 min read Share
पूर्वसभामुख ढुङ्गानाको निधनप्रति राष्ट्रपतिद्वारा श्रद्धाञ्जलीराष्ट्रपति रामचन्द्र पौडेलले पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।२ मंसिर, २०८१1 min read Share
लक्ष्मी सनराइज बैंकको आयोजनामा भएको 'नवौँ आमन्त्रण गल्फ प्रतियोगिता'मा आत्माराम सिम्खडा बने विजेतालक्ष्मी सनराइज बैंकको आयोजनामा काठमाडौंको गोकर्ण रिसोर्टमा शनिबार भएको 'नवौँ आमन्त्रण गल्फ प्रतियोगिता'मा आत्माराम सिम्खडा ४३ अंक ल्याई विजेता बनेका छन् भने ४२ अंक प्राप्त गरी आशिषलाल श्रेष्ठ उपविजेता बनेका छन् । २ मंसिर, २०८१3 min read Share