मन्त्रिपरिषद्को बैठक बस्दैआज मन्त्रिपरिषदको बैठक बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अहिले बिहान ९ बजे बस्ने गरी बैठक बोलायएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।३ मंसिर, २०८१1 min read Share
स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री पौडेलस्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।२ मंसिर, २०८१3 min read Share
स्थानीय तहका ४२ पदका लागि ४ सय ७ उम्मेदवार मैदानमाआसन्न स्थानीय तह उपनिर्वाचनअन्तर्गत विभिन्न ४२ पदका लागि चार सय सात जनाको मनोयन पत्र दर्ता भएको छ ।२ मंसिर, २०८१3 min read Share
प्रचण्डले 'चिनियाँ कार्ड' अभिव्यक्ति फिर्ता लिनुपर्छ : भीम रावलप्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणलाई 'चिनियाँ कार्ड' भन्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिएको विवादित अभिव्यक्तिप्रति एमाले नेता तथा पूर्वगृहमन्त्री भीम रावलले आपत्ति जनाएका छन् । २ मंसिर, २०८१3 min read Share
शिलापत्र दिनभर : रहेनन् पूर्वसभामुख ढुङ्गाना, रविको हैरानी बढ्यो (भिडियो)२ मंसिर, २०८१1 min read Share
कीर्तिपुरमा रास्वपाको 'वाकओभर', तेस्रोलिङ्गीसहित २० जना मैदानमारास्वपाले कसलाई समर्थन गर्छ भन्ने विषयले पनि चुनावी नतिजामा असर पार्ने देखिन्छ ।२ मंसिर, २०८१3 min read Share
कम्फर्टेबलदेखि चाइना कार्डसम्म, ‘भारतपरस्त’ अभिव्यक्तिले प्रचण्ड सधैँ विवादमाभारतीय पत्रिकामा दिएको एक अन्तर्वार्ताका कारण माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड विवादमा तानिएका छन्२ मंसिर, २०८१7 min read Share
उपचुनावमा रास्वपाले कहाँ–कहाँ दियो उम्मेदवारी ? (सूचीसहित)१६ मंसिरमा हुने उपचुनावका लागि आज मनाेनयन दर्ता भएको छ । उपचुनाव हुने ठाउँमा दलहरूसहित केही स्वतन्त्र उमेम्दवारहरूले पनि उम्मेदवारी दर्ता गरेका छन् । २ मंसिर, २०८१1 min read Share
पूर्वसभामुख ढुङ्गानाले जीवनसंगिनी भुवनको काखमा फेरेका थिए अन्तिम सासएक महिनाअघि मात्र कलेजोमा समस्या आएपछि भारतमा उपचार गरी फर्केका थिए पूर्वसभामुख दमननाथ ढुङ्गाना । उपचारपछि घरमै आराम गर्ने, हिँडुडुल गर्ने गर्थे । २ मंसिर, २०८१2 min read Share
इटहरीमा बसको ठक्करबाट छात्राको मृत्यु, आक्राेशित स्थानीयले जलाइदिए बसइटहरी खनारस्थित शान्ति चौकमा बसको ठक्करबाट एक विद्यार्थीको मृत्यु भएको छ ।२ मंसिर, २०८१2 min read Share
रवि लामिछानेविरुद्ध काठमाडाैंमा पनि पक्राउ पुर्जी जारीलामिछानेसहित २२ जनाविरुद्ध जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी जारी भएको हो ।२ मंसिर, २०८१1 min read Share
ओखलढुंगा समन्वय समितिको प्रमुखमा कांग्रेसका टेकराज भट्टराई निर्विरोध निर्वाचित२ मंसिर, २०८१1 min read Share