पूर्वसभामुख ढुङ्गानाको निधनप्रति प्रधानमन्त्री ओलीद्वारा दु:ख व्यक्तप्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।२ मंसिर, २०८१1 min read Share
अंकारा मेस्सी–अंकारा मेस्सी, के हो यसको अर्थ ? १८ अप्रिल २००७ मा बार्सिलोना र गेटाफेबीच भएको कोपा डेल रे सेमिफाइनल फुटबल प्रशंसकका लागि अविस्मरणीय छ । यसको कारण रोचक छ ।२ मंसिर, २०८१2 min read Share
हुस्सु र कुहिरोले हवाई उडान प्रभावितबिहानीपख बाक्लो हुस्सु र कुहिरोले ‘भिजिबिलिटी’ कमजोर हुँदा मुलुकको हवाई उडान प्रभावित भएको छ । विशेष गरी तराई क्षेत्रका विमानस्थलमा हवाई उडान अवरुद्ध भइरहेको छ ।२ मंसिर, २०८१6 min read Share
तिलागुफा– ४ को वडाध्यक्षमा छ जनाको उम्मेदवारीकालीकोट तिलागुफा नगरपालिका– ४ को वडाध्यक्षमा ६ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।२ मंसिर, २०८१1 min read Share
देउवाको महिमा गाउँदै राजेन्द्र बजगाईंले कांग्रेस संसदीय दलमा बुझाएको पत्रमा के छ ?क्यासिनो सञ्चालनको अनुमति दिँदा मन्त्री पाण्डेले भ्रष्टाचार गरेको आराेप सांसद बजगाईंले लगाएपछि दुई नेताबीच वाकयुद्ध चलिरहेको छ ।२ मंसिर, २०८१1 min read Share
कीर्तिपुरको मेयरका लागि कांग्रेसबाट कृष्णमान डंगोलको उम्मेदवारी दर्ताकाठमाडाैंको कीर्तिपुर नगरपालिकाको मेयर पदका लागि नेपाली कांग्रेसका तर्फबाट कृष्णमान डंगोलले उम्मेदवारी दर्ता गरेका छन् । आइतबार दिउँसो डंगोलले उम्मेदवारी दर्ता गराएका हुन् । २ मंसिर, २०८१1 min read Share
दैलेखको महाबु गाउँपालिकाको अध्यक्षमा पाँच दलले गरे मनोनयन दर्तायही १६ मंसिरमा हुन गइरहेको स्थानीय तहको उपनिर्वाचनमा दैलेखको महाबु गाउँपालिकाको अध्यक्षमा पाँच दलले उम्मेदवारी दर्ता गराएका छन् ।२ मंसिर, २०८१1 min read Share
नेप्से परिसूचक सामान्य अङ्कले बढ्योसाताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अङ्कले बढेको छ । आज परिसूचक चार दशमलव ९८ अङ्कले बढेर दुई हजार सात सय ५३ दशमलव ७६ को बिन्दुमा कायम भएको छ ।२ मंसिर, २०८१3 min read Share
रोबोटसँग कुरा गर्न मन छ ? नेपाल टेलिकममा जानुस्नेपाल टेलिकमले ग्राहक सेवामा सुधार गर्ने उद्देश्यले रोबोट प्रविधिको प्रयोग सुरु गरेको छ ।२ मंसिर, २०८१2 min read Share
पूर्वसभामुख दमननाथ ढुंगानाको निधनवरिष्ठ अधिवक्तासमेत रहेका ढुंगानाले तत्कालीन विद्रोही माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन पनि विशेष भूमिका खेलेका थिए ।२ मंसिर, २०८१1 min read Share
नेपाल पूर्वीय दर्शन, ज्ञान र परम्पराको स्रोत हो : राष्ट्रपति पाैडेलराष्ट्रपति रामचन्द्र पौडेलले नेपाल पूर्वीय दर्शन, ज्ञान र परम्पराको स्रोत भएको बताउँदै पूर्वीय सभ्यताभित्र अनेक संस्कृति र सभ्यताको एकता र ऐक्यबद्धता देख्न सकिने बताएका छन् ।२ मंसिर, २०८१2 min read Share
श्रीलङ्कामा एनपीपी पार्टीले जितेकामा एमालेको बधाईनेकपा एमालेले श्रीलङ्कामा हालै सम्पन्न संसदीय निर्वाचनमा नेशनल पिपुल्स पावर (एनपीपी) पार्टीले दुईतिहाइ बहुमत हासिल गरेकामा बधाई ज्ञापन गरेको छ ।२ मंसिर, २०८१1 min read Share
आइडिया स्टुडियो नेपालद्वारा सिजन– ८ का लागि आवेदन खुलाआइडिया स्टुडियो नेपालको आठौँ सिजनको आवेदन खुला भएको छ । दलित लाइभ्स म्याटर ग्लोबल अलायन्सको सहकार्यमा आइडिया स्टुडियो नेपालले आठौँ सिजनको आवेदन खुलाएको हो ।२ मंसिर, २०८१3 min read Share
कांग्रेसका कार्यकर्ताले उम्मेदवार अपहरण गरेको भन्दै निर्वाचन आयोगमा रास्वपाको उजुरी २ मंसिर, २०८१2 min read Share
काश्यपको 'शराब' सार्वजनिकगजलका न्यूनतम अनुशासनमा रहन भरमग्दुर प्रयत्न गरेका काश्यपका गजलमा समसामयिक विषयदेखि प्रेम, प्रणय र मानवीय दुष्चरित्रका प्रसंगसमेत आएका पथिकको आशय थियो ।२ मंसिर, २०८१2 min read Share