विश्व म्याराथन मञ्चमा नेपालकाे दाबेदारीविश्व म्याराथन मञ्चमा नेपालकाे दाबेदारी प्रभावशाली देखिएको छ । यद्यपि १८ मतले पछाडि पर्दा वर्ल्ड कंग्रेस आयाेजनाकाे अवसर गुमाउन पुगेको छ ।१ मंसिर, २०८१2 min read Share
डडेल्धुराको उग्रतारामा ‘देहीजाँत’, दर्शनका लागि पुगे देउवा दम्पतीनेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी तथा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा पनि मेलामा पुगेका छन् । देउवा दम्पतीले मेलामा पूजाआजा पनि गरेका छन् । १ मंसिर, २०८१2 min read Share
नेपाल टेलिकम बन्यो सबैभन्दा बढी कर तिर्ने कम्पनी, व्यक्तिगततर्फ राजबहादुर शाहअघिल्लो आर्थिक वर्षमा सबैभन्दा बढी आयकर तिर्ने कम्पनी नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) बनेको छ भने व्यक्तिगततर्फ राजबहादुर शाह सम्मानित भएका छन् । १ मंसिर, २०८१3 min read Share
स्वतन्त्र प्रतापको क्रिकेट प्रेम: अस्ट्रेलियाको क्लबदेखि सुदूरपश्चिम रोयल्ससम्मविश्व क्रिकेटमा नेपाली खेलाडीले देखाउँदै आएको खेल कौशल र दर्शकको अपार मायाले उनलाई नेपाली क्रिकेटप्रति आकर्षित गरिरहेको छ । उनी आफैँ पनि नेपाली क्रिकेटका ठूला प्रसंशक हुन् ।१ मंसिर, २०८१7 min read Share
एमाले इलामको अध्यक्षमा बराल निर्वाचितअध्यक्षमा निर्वाचित बरालले ३ सय ८१ मत प्राप्त गर्दा उनका निकटतम् प्रतिद्वन्द्वी नरेन्द्रनाथ भट्टराईले १ सय ९५ मत प्राप्त गरेका छन् ।१ मंसिर, २०८१2 min read Share
नवलपरासीमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्युनवलपरासी (बर्दघाट सुस्तापूर्व)को बुलिङटारमा मोटरसाइकल दुर्घटना हुँदा एक जना युवकको मृत्यु भएको छ । १ मंसिर, २०८१1 min read Share
पोर्चुगल नेसन्स लिगको क्वार्टरफाइनलमा, रोनाल्डोको कीर्तिमानी गोलघरेलु मैदानमा भएको खेलमा पोल्याण्डमाथि ५-१ गोलअन्तरको फराकिलो जित निकाल्दै पोर्चुगल नेसन्स लिगको क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।१ मंसिर, २०८१2 min read Share
स्पेन नेसन्स लिगको क्वार्टरफाइनलमा घरेलु टिम डेनमार्कमाथि २-१ गोलअन्तरको जित निकाल्दै स्पेन नेसन्स लिगको क्वार्टरफाइनल प्रवेश गरेको हो ।१ मंसिर, २०८१2 min read Share
नेसन्स लिगमा स्कटल्याण्डसँग क्रोएसिया पराजित स्कटल्याण्डले क्रोएसियालाई १-० गोलअन्तरले पराजित गरेको हो । स्कटल्याण्डको जितमा जोन म्याकगिनको गोल निर्णायक बन्यो । १ मंसिर, २०८१1 min read Share
गोरखामा मनाइयो जूनको उज्यालोमा मकै सुकाउने पर्व ठूलो आँगनमा प्लाष्टिक ओछ्याएर भुटेको मकै, बदाम, भटमास, चना, केराउलगायतका खाद्यान्न राखिएको थियो । पर्व मनाउन स्थानीयले घरबाट मकैसहितका गेडागुडी र अन्नबाली ल्याएर सुकाएको अन्नलाई प्रसादका रूपमा ग्रहण गर्ने चलन छ ।१ मंसिर, २०८१3 min read Share
कोशी र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावनाकोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भने हल्का वर्षाको सम्भावना छ ।१ मंसिर, २०८१1 min read Share
मादी नदीको ‘आर्क डिजाइन’ पुलको ४५ प्रतिशत काम सकियो निर्माणाधीन मुग्लिन–पोखरा सडक योजनाअन्तर्गत तनहुँको मादी नदीमा निर्माण भइरहेको आर्क डिजाइनको पुलको ४५ प्रतिशत काम सकिएको छ ।१ मंसिर, २०८१3 min read Share
बालविवाह अन्त्यका लागि राष्ट्रिय रणनीति तयार पार्दै बालबालिका मन्त्रालयमहिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले देशका विभिन्न जिल्लामा भएका बाल विवाह अन्त्य गर्ने उद्देश्यले ‘बालविवाह अन्त्यका लागि राष्ट्रिय रणनीति २०८१’ ल्याउने भएको छ । १ मंसिर, २०८१4 min read Share
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दरराष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७४ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ३४ पैसा कायम भएको छ । १ मंसिर, २०८१4 min read Share
सहकारी ठगी प्रकरणले घृणामा बदलियो ओली–लामिछाने प्रेमकेही महिनाअघिसम्म निकट सम्बन्ध रहेका प्रधानमन्त्री केपी शर्मा ओली र रास्वपा सभापति रवि लामिछाने अहिले आमने–सामने छन् ।३० कात्तिक, २०८१10 min read Share
कञ्चनपुरको लालझाडीमा हात्तीमा उपद्रोकञ्चनपुरको लालझाडी गाउँपालिका क्षेत्रमा जङ्गली हात्तीको बथानले उपद्रो मच्चाउन थालेको छ ।३० कात्तिक, २०८१3 min read Share
शिलापत्र दिनभर : घृणामा बदलियो ओली–लामिछाने प्रेम, कृषि क्रान्तिमा विप्लव (भिडियो)३० कात्तिक, २०८१1 min read Share
आयल नियमले बढायो इन्धनको मूल्यनेपाल आयल निगमले डिजल र मट्टितेलको मूल्य बढाएको छ । शुक्रबार साँझ बसेको निगम सञ्चालक समितिको बैठकले डिजेल र मिट्टितेलमा प्रतिलिटर तीन रुपैयाँ मूल्य वृद्धि गर्ने निर्णय गरेको हो । ३० कात्तिक, २०८१1 min read Share