शेखरकाे सुदूरपश्चिम अभियानकाे सन्देशगिरिजाप्रसाद कोइरालाविरुद्ध सभापतिमा उम्मेदवारी दिने घोषणा गरिसकेका नरहरि आचार्यलाई गगनकुमार थापाले भनेछन्, ‘सदस्यमा उठे दाइको सबैभन्दा बढी मत आउँथ्यो ।’१८ पुस, २०८१10 min read Share
महाधिवेशन सुनिश्चितताको पेचमा कांग्रेससभापति देउवाको कार्यशैलीलाई दोष दिएर आशंका पैदा गराउँदै आगामी आमनिर्वाचनमा आफ्नो समूहका कार्यकर्ता स्थापित गर्ने रणनीतिमा कतिपय पदाधिकारीहरू नै अघि बढेको देखिन्छ ।४ मंसिर, २०८१10 min read Share
नेपाली राजनीतिमा शेरबहादुर देउवा सेफलस कि सफल ?कतिपय भू-राजनीतिका जानकारहरू अब देउवाले कुनै राजनीतिक स्टेप लिने संकेत भएको जनाउ गर्छन् ।३० कात्तिक, २०८१10 min read Share
छठभित्र मधेशशासकले मनन गर्न आवश्यक छ– सिंहदरबार र संसद भवनबाट देखिने चन्द्रमा र मधेशमा टल्किने जून एउटै हो ।२० कात्तिक, २०८१8 min read Share
संविधानमा जनताले दिएका सुझावकाे फाइल खाेल्न नपाएका सुशील दायतिबेलाको सत्ता गठबन्धन संविधान संशोधनको जलपबाट बनेको भनिन्छ । त्यस कारण संविधानको कार्यान्वयन र आवश्यक संशोधन हुन सके देशले राजनीतिक रूपमा अघि बढ्न सहजता पाउने थियो ।३ असोज, २०८१6 min read Share
बंगलादेशको राजनीतिक संकटले सार्क राष्ट्रमा ल्याएकाे तरङ्गसार्कमा नेपाल, भारत, बंगलादेश, भुटान, श्रीलंका, माल्दिभ्स, पाकिस्तान र अफगानिस्तान सदस्य छन् । छिमेकमा राजनीतिक सकंट गहिरिँदासमेत सार्क राष्ट्रहरूको धारणा आउन नसक्नुले भविष्यमा हुने वैश्विक ध्रुवीकरणमा दक्षिण एसिया कमजोर अवस्थामा रहेको तथ्य छर्लङ्ग हुन्छ ।२२ साउन, २०८१8 min read Share
षड्यन्त्रको सिद्धान्तबाट जन्मिएका कमजोर नेताहरूहुन त अपमानको उपल्लो स्तर देखाउँछ 'षड्यन्त्र' शब्दले । तर, नेपाली राजनीति त्यही सिद्धान्तबाट चलेको प्रतीत हुन्छ । ३० असार, २०८१10 min read Share
वैश्विकस्तरमा धर्म, राष्ट्रिय चरित्र र राजनीतिअबको वैश्विक परिवेश सनातन हिन्दु, इसाई-क्रिश्चियन र इस्लाम-मुस्लिम समुदायमध्ये कसले वैश्विक नेतृत्वका लागि निर्णायक भूमिका खेल्न सक्छ भन्ने नै हो । आशा गरौँ, धर्मले वैश्विक राजनीति नडोर्याओस् ।२९ माघ, २०८०8 min read Share
हिन्दुत्व, नरेन्द्र मोदी र प्रसारवादधर्म धारण गर्ने तत्त्व हो कि प्रचार गर्ने सामग्री ? यो विषयमा विश्व समुदाय सधैँ विभक्त नै छ । बौद्ध, क्रिश्चियन, इस्लाम सबै प्रचार सामग्री बोकेरै विश्व भ्रमण गरेको इतिहास हाम्रासामु छर्लङ्ग छ ।८ माघ, २०८०10 min read Share
कृष्णप्रसाद सिटौला कांग्रेसमा सभापति पदका घुलनशील पात्रउनलाई नजिकबाट चिन्नेहरू भन्छन्– सिटौला 'गोप्यता र सन्तुलन' कायम गर्न माहिर छन् । महामन्त्री छँदा कार्यकर्ताहरूलाई रणनीतितहत काम गर्न सुझाउँदथे ।५ माघ, २०८०9 min read Share