अहिले सरकारले स्वास्थ्य आपतकाल घोषणा गरी निजी र सामुदायिक अस्पतालको जिम्मा लिने बेला हो [भिडियो]प्रधानमन्त्री ओलीले अस्ति देशवासीका नाममा सम्बोधन गर्दा पनि कोरोनाको पहिलो लहर नियन्त्रण र खोप वितरणमा अद्भूत चमत्कार गरेको दाबीबाटै प्रष्ट हुन्छ, उनी अझै यो भ्रमबाट मुक्त भएका छैनन्२५ वैशाख, २०७८5 min read Share
संसद्मा गगन थापाको एक मिनेट : अपमानको बदला जनताले यथोचित समयमा लिनेछन्सांसद तथा कांग्रेस नेता गगनकुमार थापाले सकरारले संसद्लाई 'पङ्गु' बनाउन खोजेको भन्दै यसको उचित निर्णय जनताले लिने बताएका छन्१० चैत, २०७७2 min read Share
संसद फर्किन्छ, असंवैधानिक कदम चाल्नेको हिसाबकिताब राम्रैसँग हुन्छ५ पुसमा प्रधानमन्त्रीले चालेको कदमको विषय अहिले सर्वोच्च अदालतमा विचाराधीन अवस्था छ । सम्भवत फागुनको दोस्रो सातामा प्रधानमन्त्रीको कदम असंवैधानिक रहेको फैसला हुनेछ र संसद पुनर्स्थापित हुनेछ । संसद फर्किएपछि असंवैधानिक कदम चाल्नेको हिसाबकिताब हुन्छ३० माघ, २०७७4 min read Share
प्रचण्डकाे आरोप दुई ‘पाइलट’ले मन पखालेर पखालिँदैन, एक-एक प्रश्नकाे जवाफ चाहिन्छनेकपाको एकल नेतृत्वको सरकार सञ्चालन गर्दा देखिएको अनियमितता, भ्रष्टाचार, अपराध, कुशासनलगायतमा नेकपाको अध्यक्षले आफ्नो पार्टीको प्रम र सरकारको बारेमा जे ठहर गर्नुभएको छ, अब दुई अध्यक्षको मन-मुटु मिल्दैमा, गुटहरू जोड्दैमा, कोही आएर रातारात मिलाइदिँदैमा अनि एक भयौँ भनेर हात मिलाउँदैमा, आत्मालोचना गर्दैमा अनि प्रस्ताव फिर्ता लिँदैमा सकिने विषय होइनन्, सकिँदैनन्३ मंसिर, २०७७ Share
म त भाग्यमानी !छैन यहाँ देशको नक्सा मेटिएकोन त लिपुलेकलाई डोजरले रेटिएकोयस्तो सवल सरकार छ, सीमा कसले मिच्ने ?कोही छैनन् जोरी खोज्ने, छैनन् कोही हेप्ने२९ वैशाख, २०७७ Share
अब सरकारका अरिंगाल मात्र सुरक्षित हुन्छन्तँ सुन्, त्यति मात्रै, जे म सुनाउन चाहन्छु । तेरो स्वतन्त्रताको घेरा मैले कोरेको शून्यभन्दा बाहिर छैन् । किनकि, मलाई चिनेको छस्, म हुँ तेरो सरकार ।’१ असार, २०७६ Share