दसैँ संस्कृति कि परम्परागत खेल ?हुन त सबै चाडपर्वहरू मानव जीवनका परम्परा, संस्कृति, सभ्यता र संस्कारका नियम र खेलहरू हुन् । यी खेलहरूमा जित र हार हुँदैन तर खेल सामूहिक हुने हुँदा रमाइलो हुन्छ । २६ असोज, २०८१9 min read Share
मेकालेको शिक्षा नीति र दासताकाे बाछिटाआफ्ना प्रभुहरूप्रतिको गुलामी प्रवृत्तिगत मानसिकताबाट उन्मुक्ति पाएकाे देखिँदैन । बरु झन् जटिल र भयानक बन्दै गएकाे छ ।१७ असोज, २०८१8 min read Share
एक जनमुखी प्रधानपञ्चको नाममातम्घास चिसो ठाउँ हो । त्यसैले होला, सीडीओ केशव पौडेल कार्यालयअगाडि घाम ताप्दै पत्रिका पढेर बसेका थिए । ती पत्रिका कहाँ छापिएका थिए कुन्नि ? सायद गोरखापत्र थियो, काठमाडौंबाट कति दिनमा तम्घास पुग्यो होला ? अहिले सम्झिँदा रोचक लाग्छ ।५ वैशाख, २०८१11 min read Share
पुष्पलालको प्रस्ताव नस्वीकारेर बीपीले गुमाएको अवसरफाटेको बनियान र लुङ्गीमा बसेका थिए, पुष्पलाल । हामीले गाउँमा भन्ने कम्युनिस्ट तस्वीर उनीसँग मिल्थ्यो । मीठो बोल्ने र मुसुक्क हाँस्ने स्वभाव थियो, माल्दाइको । उनको बोलीचाली, कोठाको स्थिति, व्यवहार र राजनीतिक समझ सुनेर पहिलो भेटमै म औधी प्रभावित भएको थिएँ । ७ साउन, २०८०13 min read Share