छोटो तर मनमोहक पदयात्रा 'लाङटाङ'जति उचाइमा बढ्दै जान्छौँ, त्यति चिसो बढ्दै गएको अनुभव बटुल्दै जान्छौँ । नुवाकोट जिल्लाबाट रसुवा जिल्ला प्रवेश गरेसँगै त्यो अनुभूति गर्न सकिन्छ ।८ वैशाख, २०८१5 min read Share
अपर डोल्पालाई एक फन्कोडोल्पाको दुनैबाट सुरु हुने अपर डोल्पा सर्किट ट्रेक फेरि त्यही ठाउँमा गएर अन्त्य हुन्छ । धो-तरापहुँदै वा शे- फोक्सुण्डो हुँदै गर्न सकिन्छ । ५००० मिटरभन्दा माथिका तीनवटा पास गरेर गर्नुपर्ने हुनाले जो-कोहीलाई यो ट्रेक सहज भने छैन ।३० वैशाख, २०८०15 min read Share