संघीयतापछि सहकारीको नियमन शून्य, स्थानीय सरकारले धान्न सकेनन्ठूला २० सहकारी संस्था संकटग्रस्त घोषणा र अन्य सयौँ सहकारीमा समस्या उत्पन्न हुँदा लाखौँ बचतकर्ता बचत डुब्ने भयमा छन् । कुनै बेला विपन्न वर्गको साथी भनिएका सहकारी किन यति धेरै बदनाम भए ?२८ जेठ, २०८१12 min read Share
सर्वोच्चमा रिक्त चार न्यायाधीशका लागि को–को छन् आकाङ्क्षी ?प्रधानन्यायाधीशसहित २१ न्यायाधीशकाे दरबन्दी रहेकाे सर्वोच्च अदालतमा चार न्यायाधीशको पद रिक्त छ ।२७ जेठ, २०८१4 min read Share
गाँजा खेतीलाई वैधानिकता दिन के के छन् अड्चन ?अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षकाे बजेट प्रस्तुत गर्दा गाँजा खेतीलाई वैधानिकता दिने विषय पनि समावेश गरेपछि अहिले यसबारे तीव्र बहस भइरहेकाे छ ।२५ जेठ, २०८१7 min read Share
'जान्ने'लाई मन्त्री बनाएकाे रास्वपाका मन्त्रीको प्रदर्शन कस्ताे छ ? ‘जान्नेलाई’ मन्त्री बनाएको राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रचण्ड मन्त्रिपरिषद्मा उपप्रधानमन्त्रीसहित चार जनामन्त्री छन्२४ जेठ, २०८१8 min read Share
विपद्को पूर्वतयारीमा सरकार किन सधैँ फिक्का ?नेपालमा विपद् आउँदा व्यवस्थित रूपमा राहत र उद्धारका काम गर्न र समन्वय गर्न नसकेको भनेर सरकारको आलोचना हुन्छ ।२३ जेठ, २०८१9 min read Share
निर्मल पुर्जाका छलछामकाे रामकहानी, कारबाहीकाे डरले अन्तिममा राेके दाेहाेराे राहदानी प्रयाेगहालै सगरमाथा आरोहणका क्रममा चाहिने डोरी काटिएको भन्दै उनले इन्स्टाग्राममा राखेको भिडियो गलत भएको भन्दै पर्यटन विभागले भ्रम फैलाएकोमा उनीमाथि छानबिन गरिरहेको छ । २२ जेठ, २०८१11 min read Share
बजेटमाथि प्रमुख सत्तारुढ दल एमालेकाे भद्र आलाेचनासंघीय संसदमा आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटमाथि छलफल सुरु हुँदा सत्ताधारी प्रमुख दल नेकपा एमालेका सांसदले समर्थन त जनाए तर आलाेचना गर्न पनि छुटाएनन्२० जेठ, २०८१7 min read Share
कांग्रेसले गरिरहेको विपक्षी गोलबन्दको अभ्यास वैकल्पिक गठबन्धनसम्म पुग्ला ?प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विपक्षी दलहरूलाई एक ठाउँमा राख्न निरन्तर सक्रिय छन् ।१८ जेठ, २०८१9 min read Share
सांसदले महालेखापरीक्षकलाई 'लेखापरीक्षकहरू दारु र मासु नखाई अडिट गर्दैनन्' भनेपछि...लेखापरीक्षकलाई स्थानीय तहमा परीक्षणको लागि जाँदा रेट तोकिने गरेको र सो कुरा नभएको भए पुष्टि गर्न सांसदहरूको चुनौती थियो ।१७ जेठ, २०८१7 min read Share
२० सहकारीमा झण्डै ३६ अर्ब बचत फिर्ताको दाबी, सबैले पाउने छैनन् पूरा पैसा‘उनीहरूको पुँजी कति छ भनेर हिसाब कसरी पत्ता लगाउने ? साधारणसभासमेत वर्षौंसम्म गरेका छैनन्,’ सूचना अधिकारी गौतमले भने । १६ जेठ, २०८१6 min read Share
बजेट हाइलाइट: वित्तीय दायित्वको चापले खुम्चिएको विकास बजेट, महत्वाकांक्षी राजस्व अनुमानपुँजीगत बजेट मात्र विकासमा खर्च हुने बजेट हाे । याे मात्र ३ खर्ब ५२ अर्ब ३५ छ ।१५ जेठ, २०८१11 min read Share
बजेट ल्याउँदाका अनेक किस्सा– ब्रिफकेस खोसिएकाेदेखि भाषणअगावै पत्रिकामा छापिएकाेसम्मसंघीय सरकारले भोलि मंगलबार आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट संघीय संसदमा प्रस्तुत गर्दै छ ।१४ जेठ, २०८१7 min read Share
प्रचण्डलाई सडकबाट कांग्रेसकाे सन्देश– सिंहदरबार घेर्ने अवस्था नआओस्सहकारी ठगी प्रकरणकाे छानबिनका लागि लगातार सदन अवराेध गर्दै आएकाे प्रमुख विपक्षी दल नेपाली कांग्रेस आइतबारदेखि सडकमा ओर्लेकाे छ ।१३ जेठ, २०८१5 min read Share
गिरीबन्धुको कुरा उठाउने निर्णय गरेपछि संसदमा बोल्न नपाएको कांग्रेसकांग्रेसलाई अब बोल्न दिइँदैन । पहिले रवि लामिछानेले बोल्न पाउनुपर्यो, होइन भने हामी बोल्छौँ । कांग्रेस आरोपित गरिरहने ?११ जेठ, २०८१8 min read Share
कांग्रेसकाे आकलन- सरकार अध्यादेशबाट देश चलाएर संसद विघटनसम्म जान सक्छनेपाली कांग्रेसले सत्तापक्ष संसदमा प्रतिपक्षीको आवाज सुन्न नचाहेर अध्यादेशउन्मुख भएकाे विश्लेषण गरेकाे छ । १० जेठ, २०८१5 min read Share
विपक्षीलाई मर्यादापालक लगाएर प्रचण्डले विश्वासको मत लिँदा देखिएका चार दृश्यप्रधानमन्त्री प्रचण्डले चौथोपटक विश्वासको मत लिँदा भने प्रतिनिधिसभामा एउटा दुर्लभ घटना भएको छ ।७ जेठ, २०८१8 min read Share
प्रतिपक्षले वेल घेरिरहँदा किन जुरुक्कै उठे ओलीसहित एमाले सांसदहरू ?बिहीबार प्रतिनिधिसभामा सत्तापक्ष र प्रतिपक्षबीच धकेलाधकेलको अवस्था सिर्जना भयो ।३ जेठ, २०८१7 min read Share