रवि गृहमन्त्री हुँदा अनुसन्धानमा स्वार्थ बाझियाे भनेका लेखकले अब उनकाे फाइल पल्टाऊलान् ?वस्तुस्थिति बुझे पनि मन्त्रीज्यू भर्खरै आउनुभएकाले त्यसमा के गर्ने भन्ने मनस्थिति वा निर्णय पाएका छैनौँ । केही दिनमा यसबारे थाहा होला४ साउन, २०८१7 min read Share
रवि लामिछानेमाथि छानबिन गर्न बनेकाे सहकारी समिति कर्मकाण्डी बन्ने बाटाेमासहकारीको रकम अपचलन भएको विषयमा छानबिन गर्न बनेको सात सदस्यीय संसदीय विशेष छानबिन समितिले सहकारीहरूमा राजनीतिक पहुँच राख्ने मानिसहरूकाे प्रवेशले समस्या सिर्जना गरेकाे प्रारम्भिक निष्कर्ष निकालेकाे छ ।३ साउन, २०८१4 min read Share
के ओली सरकारले साँच्चिकै संविधान संशोधन गर्न चाहेको हो ?कांग्रेस र एमालेको सरकार बनाउन भूमिका खेलेका एमाले महासचिव शंकर पोखरेलले राष्ट्रिय सहमतिको सरकार बनाउन कांगेस-एमालेबीच समझदारी बनेको बताएका थिए२ साउन, २०८१8 min read Share
शरतसिंहको क्यालकुलेटर जसले बनाइरहन्छ जुनसुकै सरकारमा मन्त्रीक्यालकुलेटिभ हुनुपर्छ र व्यवस्थापन गर्न जान्नुपर्छ । मधेश आन्दोलन भयो, मधेशी पार्टीमा जानुभयो । पञ्चायतमा कांग्रेसको बाहुल्य थियो, कांग्रेसमा हुनुहुन्थ्यो ।१ साउन, २०८१7 min read Share
प्रचण्ड मुभकाे बाछिटा छेक्न बूढानीलकण्ठमा ओली–देउवा छलफल, कसरी हुँदै छ केन्द्रदेखि प्रदेशकाे भागवण्डा ?२१ असार, २०८१8 min read Share
एमालेकाे नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन ओलीभन्दा देउवा किन सक्रिय ?अस्थिरता बढेपछि राष्ट्रिय सहमतिकाे आवश्यकता देखेर कांग्रेस त्यसमा सक्रिय रहेकाे नेताहरू बताउँछन् ।२० असार, २०८१5 min read Share
बालुवाटारलाई झस्काउने गरी किन छलफलमा छन् देउवा र ओली ?१५ असार धान दिवस अर्थात् दहीचिउरा खाने दिन । शनिबार साँझपख एकाएक समाचार बाहिरियाे– कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच ३ घण्टा छलफल१६ असार, २०८१9 min read Share
कहाँ थन्किए कांग्रेसलाई सत्ताबाट प्रतिपक्षमा पुर्याएका महासमितिका प्रतिवेदन ?१४ असार, २०८१6 min read Share
हुबहु पारित बजेटमा महासेठ किन भए सत्ता–प्रतिपक्षको तारो ?बजेटमा आलोचनाकाे मुख्य निशाना बने, भौतिक योजना तथा यातायातमन्त्री रघुवीर महासेठ । उनले गृहजिल्ला धनुषामा मात्रै ८ अर्ब ७७ करोड ४ लाख रुपैयाँ बजेट पारेका छन् ।१३ असार, २०८१7 min read Share
एकीकृत समाजवादीको अध्यक्षमा माधव नेपाल नै किन चाहन्छ कांग्रेस ? ‘उहाँहरूको आन्तरिक कुरा हो । हामीले शुभकामना दिन्छौँ । अरु हामीले के भूमिका खेल्न सक्छौँ र,’ कांग्रेस प्रवक्ता डा प्रकाशशरण महत भन्छन् । १३ असार, २०८१5 min read Share
सत्तारुढ एमालेले बजेटकाे आलाेचना गर्दा प्रमुख विपक्षी कांग्रेसकाे रहस्यमय माैनताप्रतिनिधिसभाले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट पारित गरेको छ । मंगलबारको बैठकमा अर्थमन्त्री वर्षमान पुनले विनियोजन विधेयक २०८१ लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।११ असार, २०८१6 min read Share
बजेटमा असन्तुष्टि भए पनि पारित गर्न नरम बन्ने कांग्रेसकाे तयारी, मतविभाजन नमाग्नेकांग्रेसले आगामी आर्थिक वर्षको बजेट निर्णयार्थ पेस हुँदा संसदमा अनिवार्य उपस्थित हुन ह्विप लगाएको छ ।७ असार, २०८१5 min read Share
प्रमुख र उपप्रमुख दुवै निलम्बनमा परेका पालिकामा कसले ल्याउँछ बजेट ?संघीय र प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेटमाथि संघीय संसद र प्रदेशसभाहरूमा छलफल भइरहेको छ ।७ असार, २०८१5 min read Share
बजेटकाे बचाउ गर्न नसकेर संसदमा लाचार प्रचण्डआगामी आर्थिक वर्षको बजेट निर्माणदेखि छलफलसम्म आइपुग्दा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड निरीह देखिएका छन् ।६ असार, २०८१6 min read Share
प्रधानमन्त्री प्रचण्डलाई मन्त्रीले बजेटदेखि संसदसम्म नटेरेपछि... अमुक प्रधानमन्त्रीलाई अवमूल्यन गरेको पक्कै होइन होला । यो प्रक्रिया जारी रह्यो भने हामी सबैले आफैँले आफैँलाई अवमूल्यन गरेको ठहरिन्छ६ असार, २०८१45 min read Share
बजेटमा मन्त्रीकाे मनपरी देखेर सांसद रिसाए : कसैले पुस्तिका च्याते, कसैले प्रधानमन्त्रीको राजीनामा मागेभौतिक पूर्वाधार मन्त्रालयको बजेटको पुस्तिका हातमा पर्यो, त्यो दिनदेखि म यसरी तातिएको छु कि यसरी च्यातेर हुर्याउने मन छ४ असार, २०८१11 min read Share
एनजीओकाे खाजादेखि हवाई टिकटसम्म, संसदीय समितिकाे दायरा नाघ्दै रामहरि खतिवडा३ असार, २०८१6 min read Share
केही सहकारीले गर्दा सिङ्गो क्षेत्र नै बदनाम हुने अवस्था आयो : मल्ल (अन्तर्वार्ता)हामीले लगानी गरेको पैसा सरकारले नउठाइदिने, कुनै प्रावधान नल्याइदिने, अनि बचतकर्ताको रकम फिर्ता देऊ कि देऊ भन्ने, कहाँबाट ल्याएर दिने हो ?३२ जेठ, २०८१18 min read Share