भ्रष्टाचार निवारण ऐन संशाेधन: अख्तियारको मुख्य चासो 'स्वार्थको द्वन्द्व'माअख्तियारले समितिमा मूल ऐन र राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिबाट पारित प्रतिवेदनमा सुझावहरू दिएको छ । अख्तियारले लिखित रूपमा तीन पृष्ठको सुझाव दिएको छ । २७ साउन, २०८१10 min read Share
स्थलगत प्रतिवेदन: मोबाइलबाट मगाएर रिक्सावालामार्फत बाल सुधारगृहमा पुग्छ लागुऔषध‘लागुपदार्थ सेवन गर्नेहरूले सादा पोशाकका कर्मचारीलाई निसाना बनाउने गरेको, लागुपदार्थ ल्याउन रोकेको भनेर सुरक्षाकर्मीलाई नै कुटपिट गरेको’ उपसमितिको प्रतिवेदनमा भनिएको छ ।२५ साउन, २०८१6 min read Share
कांग्रेस बैठकमा देउवामाथि खनिए प्रदेशका सभापति, कसले के भने ?नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा बुधबारबाट धारणा राख्ने क्रम सुरु भएको छ ।२४ साउन, २०८१6 min read Share
कांग्रेस बैठकः बंगलादेशमा लोकतान्त्रिक प्रक्रिया सुरु हुने विश्वाससंसदको सबैभन्दा ठूलो र सत्तारुढ दल नेपाली कांग्रेसले सार्क मुलुक बंगलादेशमा लोकतान्त्रिक प्रक्रिया चाँडै सुरु हुने विश्वास लिएको छ ।२३ साउन, २०८१6 min read Share
... अनि ओलीले भने– एउटा मात्र गल्ती भेट्टाए फेरि बोलाउनुस्‘कसैले भ्रष्टाचार गर्यो भने सरकारले उसकाे अनुहार हेर्दैन । उम्किँन पाउँदैन । कानुनका नजरमा सबै बराबर छन्’ उनले भने । २२ साउन, २०८१6 min read Share
ओली-कुलमान निरन्तर टसलको रामकहानी, डेडिकेटेड लाइनमा कसरी जोडियो राजनीतिक कनेक्सन ?विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र सत्तारुढ दल एमालेबीचको टकराव डेडिकेटेड तथा ट्रंक लाइनको वक्यौता विवाद बनेजस्तै देखिन्छ । सार्वजनिक लेखा समितिमा माओवादी सांसदहरू प्राधिकरणको पक्षमा, एमाले सांसद उद्योगीका पक्षमा तथा कांग्रेसका सांसद भने पर्ख र हेरको अवस्थामा देखिन्छन् । २१ साउन, २०८१11 min read Share
सत्तारुढ दलभित्रै एजेन्डाको खिचडी, कसरी गर्लान् संविधान संशोधन ?संसदका साना दलहरूले अस्थिरता बढाएको र बार्गेनिङ गरेको भन्दै सत्ता सहकार्य सुरु गरेका दुई ठूला दलले आफूहरूले संविधान संशाेधनका लागि गठबन्धन गरेकाे बताउने गरेका छन्२० साउन, २०८१7 min read Share
विद्युत् महसुल विवादमा लेखा समितिमै आराेपप्रत्यारोपमा उत्रिए उद्याेगी र घिसिङ (भिडियाे)समितिमा माओवादी केन्द्रका सांसदहरू विद्युत् प्राधिकरणको पक्षमा, कांग्रेस सांसदहरू समय लिएर निर्णय गर्नुपर्ने पक्षमा र एमाले सांसदहरू उद्योगीप्रति नरम देखिएका थिए । १८ साउन, २०८१7 min read Share
टीआरसी: ६ महिनामा सक्ने भनिएकाे विषयमा १८ वर्ष लगाएर ‘ब्रेकथ्रु’ मुख्य राजनीतिक दलहरूबीच संक्रमणकालीन न्यायसम्बन्धी विधेयक (टीआरसी) मा सहमति जुटेसँगै शान्ति प्रकियाकाे बाँकी र महत्वपूर्ण काम समापन हुने दिशातर्फ अगाडि बढेको छ ।१७ साउन, २०८१6 min read Share
टीआरसीमा संयन्त्रले जुटायो सहमति, शीर्ष नेताले हेरेपछि प्रतिवेदन लेखिनेसरकारवादी फौजदारी मुद्दा भयो भने मुद्दा चल्न सक्ने सहमति भएको छ । दुनियावादी फौजदारी मुद्द रह्यो भने पीडितलाई अधिकार दिइने भएको छ ।१७ साउन, २०८१4 min read Share
कृष्णमान प्रधानलाई नाम फिर्ता लिन दलहरूले कसरी मनाए ?प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले यो विषयमा प्रस्ट निर्देशन दिइसकेका थिएनन् । शनिबार उनले प्रस्ट भनिदिए प्रधानको नाम ‘ब्याक गराउनू, बीचको बाटो खोज्नू ।’ १४ साउन, २०८१8 min read Share
प्रतिपक्षमा रहँदा एकजुट देखिने कांग्रेस सत्तामा पुगेसँगै आन्तरिक विवादमा किन फस्छ ?नेताहरूको गुटगत भेलाले महाधिवेशनको समयमा जस्तै सत्तारोहण हुँदा पनि तीव्रता पाउँछ । देशको सबैभन्दा पुरानो मात्र नभई सबैभन्दा लामो समय सत्तामा रहेको पार्टीमा देखिएको यो अनौठो ‘रोग’ पनि पुरानै हो । १३ साउन, २०८१7 min read Share
गम्भीर मुद्दामा महान्यायाधिवक्ता पदको दुरुपयोग गरेर दिइन्छ उन्मुक्ति महान्यायाधिवक्ताले पदकाे दुरुपयाेग गरी आरोपितलाई उन्मुक्ति दिने गरेकाे आराेप लाग्दै आएकाे छ । अहिले डा शर्माका विषयमा पनि त्यस्तै आराेप छ । १० साउन, २०८१6 min read Share
कृष्णमानमा 'उच्च नैतिकता' नदेखिएपछि सुनुवाइ समिति अनिर्णित, सत्ता पक्ष ओली निर्देशनकाे पर्खाइमानिर्वाचन आयुक्तमा सिफारिस कृष्णमान प्रधानको संसदीय समितिमा सुनुवाइ सकिए पनि बुधबार उनको नाम सिफारिस गर्ने कि नगर्ने भनेर निर्णय भएन ।९ साउन, २०८१10 min read Share
उद्याेगकाे विद्युत् काटिएकाे बारे संसदमै भिडे एमाले–माओवादी, कांग्रेस रमितेनेपाल विद्युत प्राधिकरण र उद्याेगीहरूबीच डेडिकेटेड र ट्रंक लाइन वक्यौता विवादबारे प्रतिनिधिसभामा जुहारी चलेकाे छ।८ साउन, २०८१6 min read Share
पहिलो प्रश्नोत्तरमैै ओलीले सामना गर्नुपरेको भ्रष्टाचारकाण्डका प्रश्न प्रधानमन्त्री बनेकाे एक हप्तामै प्रधानमन्त्री केपी शर्मा ओली पहिलोपटक संसदकाे राेस्ट्रममा सांसदहरूकाे प्रश्नकाे जवाफ दिन उभिँदा उनले सबैभन्दा तिखा प्रश्न प्रतिपक्षी दल राप्रपाका सांसदहरूबाट पाए ।७ साउन, २०८१12 min read Share
प्रधानमन्त्री ओलीले नै अलिखित प्रश्न बीच बाटोमै आइपुग्यो भन्दै विषयान्तर गरेपछि... चौथो नम्बरमा प्रश्न राख्नुपर्ने राप्रपाका सांसद दीपक बोहोरा बैठकमा उपस्थित थिएनन् । आवाजमा समस्या भएको उनी निर्वाचित भएपछि संसदमा बोलेका छैनन् ।७ साउन, २०८१6 min read Share