कांग्रेसको साथ छ, तैपनि किन ट्र्याक बाहिर हिँडिरहेका छन् प्रधानमन्त्री ओली ?‘सरकारसँग देशको भविष्यसँगै कांग्रेसको भविष्य पनि जोडिएको छ । सरकार गतिशील र प्रभावकारी भएन, जनताको मन छुने काम भएन भने कांग्रेसलाई सेटब्याक हुन्छ । त्यसमा हामी अर्लट हुन्छौँ, सचेत छौँ,’ उनले भने । १ कात्तिक, २०८१11 min read Share
कांग्रेसको विधान संशाेधन गर्न मस्यौदा समिति गठन गर्ने निर्णय अलपत्र, के गर्दै छन् देउवा ?नेपाली कांग्रेसले पार्टीको विधान संशोधन गर्न मस्यौदा समिति बनाउने निर्णय गरे पनि थप प्रक्रिया अगाडि बढाएको छैन२१ असोज, २०८१8 min read Share
विपत्तिको साता दिन बित्दा पनि सकिएन उद्धार, पुनःनिर्माणको टुंगो छैनआरीघोप्टे पानी परेर विनाश निम्त्याएको एक हप्ता पुग्दा पनि पीडितलाई उद्धारपछि राहत र अस्थायी पुनर्स्थापनाका कार्यमा सरकार प्रभावकारी देखिएको छैन१८ असोज, २०८१8 min read Share
अदालतकाे अपहेलना मुद्दा फिर्ता लिन मिल्छ ?अदालतको अपहेलना निवेदकले फिर्ता लिँदैमा फिर्ता हुन्छ कि हुँदैन, चासोको विषय छ । अरु प्रकृतिको मुद्दाभन्दा फरक मुद्दा हो ।१७ असोज, २०८१9 min read Share
‘न्यायाधीश नियुक्ति सबैलाई सोधीसोधी गर्ने हो कि आफूले गर्ने ?’ जवाफमा राउतले बिचौलियालाई भाइरसको संज्ञा दिए । ‘बिचौलिया भन्या भाइरसजस्तै हो, देखिँदैन । किनभने भाइरस 'अनसिन' हुन्छ । कस्तो हो ठ्याक्कै भन्न सकिँदैन,’ राउतले भने । १६ असोज, २०८१6 min read Share
घिमिरेविरुद्ध अदालतको अपहेलना मुद्दाले बार र बेन्चको द्वन्द्व नयाँ चरणमा‘अदालतको अपहेलनाको मुद्दा कस्तो प्रकृतिमा लागू हुन्छ भन्ने व्याख्या छैन । तर अहिले यसको दुरुपयोग भएको छ,’ अधिवक्ता वीरभद्र जोशीले भने ।१६ असोज, २०८१7 min read Share
विपद् व्यवस्थापनमा चुकेको भन्दै गृहमन्त्रीमाथि सांसदहरूको प्रश्नको वर्षामौसमविद्हरूले सचेत गराउँदागराउँदै पनि सरकारले पर्याप्त साधानी नअपनाएकाले ठूलो जनधनको क्षति भएको भन्दै आलोचना भइरहेको छ ।१५ असोज, २०८१7 min read Share
बार नेतृत्वलाई अपहेलना मुद्दा कति ठीक ?‘असंवैधानिक काम गर्ने न्याय परिषद् अनि मुद्दा खेप्नुपर्ने हामीले ? हामी तयार छौँ,’ उनले भने ।१४ असोज, २०८१6 min read Share
प्राधिकरणले लेखा समितिलाई पठाएको कागजात सांसदले पाएनन्, वक्याैता विवादकाे निर्णय दसैँपछि‘सचिवालयलाई निर्देशन दिइएको थियो । आवश्यक कागज लिइएको छ, बाँकी फर्काइएको छ,’ समितिका सभापति पोखरेलले भने, ‘अध्ययन गरेर पछिल्लो बैठकमा हामी निर्णयमा पुग्न आँटेका होइनौ र ? अब निर्णय गर्न बाँकी छ ।’१४ असोज, २०८१8 min read Share
लोक सेवाका यी २४ विज्ञापनमा किन परेन आवेदन ?लोक सेवा आयोगले आर्थिक वर्ष २०८०/८१ मा निजामती सेवातर्फ खुलाएका १ हजार ४ सय ५५ विज्ञापनमध्ये विभिन्न २४ वटा विज्ञापनमा कुनै पनि दर्खास्त परेनन् ।६ असोज, २०८१6 min read Share
संविधानमा के-के संशोधन, केका लागि संशोधन ?माैजुदा संविधान लागू भएको एक दशकपछि त्यसका गुण र दोषलाई पुनर्मूल्याङ्कन गर्नुपर्ने भन्दै बहस छेडिएको छ । संविधानसभाले बनाएको संविधान ३ असोज २०७२ मा जारी भएको थियो ।३ असोज, २०८१13 min read Share
सहकारी छानबिन विशेष समितिको प्रतिवेदन कसरी हुन्छ कार्यान्वयन ?सहकारीसम्बन्धी संसदीय छानबिन विशेष समितिले प्रतिनिधिसभामा बुझाएको प्रतिवेदन कसरी कार्यान्वयन हुन्छ भन्ने चासो छ ।१ असोज, २०८१6 min read Share
गोर्खा मिडियामा आएको सहकारीको रकमबारे छानबिन समितिको निष्कर्ष के हो ?सहकारीको बचत दुरुपयोग सबन्धनमा छानबिन गर्न बनेको विशेष संसदीय समितिले सहकारीबाट कम्पनीमा सिधा रकम प्रवाह हुनु गैरकानुनी रहेको ठहर गरेको छ । समितिले कानुनको अज्ञानता क्षम्य नहुने निष्कर्ष पनि निकालेको छ ।३१ भदौ, २०८१12 min read Share
रविबारे संसदीय समितिको सिफारिसमा रास्वपा र अरु दलको आफूअनुकूल व्याख्या राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा समिति सदस्य शिशिर खनालले सहकारी प्रकरणमा पार्टी सभापति रवि लामिछानेले क्लिन चिट पाएको दाबी गरेका छन् ।३१ भदौ, २०८१9 min read Share
सिंहदरबारकै कर्मचारीकाे स्वार्थले ६ वर्षदेखि घनचक्करमा निजामती विधेयक, कहिले सल्टेलान् १५ सय संशाेधन ?२८ भदौ, २०८१9 min read Share
निजीक्षेत्रमा अख्तियार प्रवेश गर्दा के होला ?‘सामान्य भ्रष्टाचार छुट्टै निकायले हेर्नुपर्छ । खरिदार पियनको पछि अख्तियार दौडिने हो भने अख्तियारको संरचना र सिद्धान्तले सक्ने काम हुँदैन ।’२७ भदौ, २०८१8 min read Share
आफ्नै उल्झनमा फसिरहेकाे रास्वपाबेथिति र भ्रष्टाचारविरुद्ध प्रश्न गर्दै संसदमा उदाएको दललाई संगठनभित्रको दबाब थेग्न पर्ने नै छ भने बाहिरबाट अन्य राजनीतिक दलले दिएको दबाब झेल्न परिरहेको छ । २६ भदौ, २०८१9 min read Share